Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

6 Jul 2013

2014 को लोकसभा चुनाउमा खडाहुने - प्रो. लामा

कालेबुङ 6 जुलाई आगमी वर्ष 2014मा सम्पन्न हुने लाकसभा चुनाउमा दार्जीलिङ जिल्लालाई प्रतिनिधित्व गर्दै प्रो. महेन्द्र पी लालाले लोकसभा चुनाउको मैदानमा खडा हुने मनाश्य बनाएका छन। दार्जीलिङ जिल्लालाई प्रतिनिधित्व गर्दै साझ-उम्मेद्वरको रुपमा चुनाउ लडने प्रो. लामाले पहाडका विभिन्न पत्र-पत्रिकाहरुलाई आधिकारीकरुपमा जनाएका छन।
सिक्किम विश्वविधालयका संस्थापक उपकूलपतिको पदभार सम्हाली सकेका प्रो. लामा देशको अन्तरिम सुरक्षा परिषदको पमि एकजना सद्सया हुन। हाल उनलाई भारत सरकारले इन्द्रा गान्धी नेशेल ओपन युनिभर्सिटीको सह-उपकूलपतिको पदभार सुम्पेको छ। देशको अर्थनीति अनि सामाजिक विषय-वस्तुहरुमाथि गहणरुपमा चिन्तन गर्ने प्रो. लालाले अब उसो राजनीतिमा प्रवेस गरेर दार्जीलिङको समस्यालाई संसदसम्म पुर्याउने निर्णय लिएका छन।

0 comments: