Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

5 Jul 2013

तातोपानीमा पैह्रो, सडक क्षतिग्रस्त

तातोपानी 5 जुलाई: पश्चिम सिक्किमको तातोपानी क्षेत्रमा गइरहेको पौह्रोले जनजीवन प्रभावित पारेको छ। हिज बेलुकी देखि परेको विषण वर्षाले तातोपानी क्षेत्रमा पैह्रो गएको कारण क्षेत्रको सडकमार्गहरु क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको छ। जोरथाङ देखि गेजिङसम्म पुग्ने उक्त सडक मार्ग क्षतिग्रस्त भएको कारण आजा बिहानैदेखि यातायात सेवा बन्द भएको छ।
पैह्रोले सडक क्षतिग्रस्त गरेको कारण यात्रीवाहक वहान साथै पर्यटक वहानहरु यस समस्याको चपेटमा परिरहेको जानकारी प्राप्त भएको छ। (Lawrence Pradhan)

0 comments: