Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

12 Oct 2011

नगरपालिकाद्वारा पानी वितरण

कालेबुङ, 12 अक्टोबर।
थुकचुकदेखि नेउरा हुँदै कालेबुङ नगरमा वितरण गरिने पानीको पाइपहरू पैह्रोले भत्काएर नगरमा पानीको हाहाकार मच्चिएपछि आजदेखि नगरपालिकाले निःशुल्क पानी वितरण गर्नथाल्यो। आज प्रथम दिन विभागले 37 वटा गाड़ीमा प्रति गाडीले तीनचोटि गरी 92 वटा ठाउँमा पिउने पानी वितरण गर्‍यो। विभागीय पक्षबाट सञ्जय प्रधानले जानकारी दिए अनुसार पिउने पानीको व्यवस्था सुचारू नभएसम्म विभागले नगरमा यसरी नै पानी वितरण गर्नेछ।


0 comments: