Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

20 Jul 2011

a house fully damage by landslide in Takling

...

News of the Day

20जुलाई(कालेबुङ):-बर्खामास शुरु भएपछि राष्ट्रीय राजमार्ग 31एको विभिन्न ठाँउमा पैह्रो गएर यातायात सेवा बाधित हुने क्रम जारी रहेको छ। आज पनि राजमार्ग 31एको लिखुभीरनजिक गएको पैह्रोले प्रायः दिनभरि नै राजमार्गमा वाहनहरुको चलाचल बन्द रह्यो। ग्रेफका अधिकारीहरुले दिएको जानकारी अनुसार पैह्रो आज बिहान 5 बजीतिर गएको थियो। दार्जीलिङ र सिलगढी जाने दोबाटोको केहीनजिक गएको पैह्रोको कारण रोगी अवस्थाका मानिसहरु, पर्यटक र साधारण यात्रीहरुले हुनसम्मको असुबिधा झेल्नु परेको देखियो। राजमार्गको  लगभग 40 मिटर भाग टिस्टा नदीको गढतिर्-तिर सोहोरिएको छ। यातायात सुचारु...