Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

17 Sept 2011

कालेबुङको आतिसा रोडस्थित पाइनभ्यु नर्सरी

प्रदीप लोहगुन :- कालेबुङको आतिसा रोडस्थित पाइनभ्यु नर्सरीका मालिक मोहन शमसेर प्रधानले क़्याक्टसको सर्वाधिक प्रजातिको संग्रह गरेर देशमा  नै कीर्तिमान कायम गरेका छन। प्रधानले ब्यक्तिगत स्तरमा शुरु गरेको पाइन भ्यु नर्सरी आज कालेबुङको प्रमुख पर्टयन स्थलहरुमध्ये एउटा बन्न पुगेको छ।पूर्व सिक्किमको पाँचेखानीमा जन्मेका मोहन शमसेर प्रधान 3 बर्षको उमेरमा शिक्षार्जनको निम्ति कालेबुङ आएका थिए।आफ्नो अध्ययन पूरा भए पनि उनी सिक्किम फर्केनन, कालेबुङलाई...

माइती नेपालकी संस्थपक अनुराधा कोइराला

16सेप्टेम्बर(कालेबुङ):-महिला तस्करी अनि चेली-बेटी बेचबिखनबिरुद्ध अन्तर्राष्ट्रीय स्तरमै उल्लेखनीय कार्य गर्दै आइरहेको गैर सरकारी संगठन माइती नेपालकी संस्थापक अनुराधा  कोइरालालाई आज उनको कार्यको निम्ति कालेबुङमा अभिनन्दन जनाइयो। कालेबुङको प्रतिष्ठित अंग्रेजी स्कूल सेंट जोसेफ कंभेंटले आज श्रीमती कोइरालाको सम्मानको निम्ति एउटा कार्यक्रमको आयोजना गरेको थियो। स्कूलको हलमा सम्पन्न यस कार्यक्रममा उनलाई प्रशस्ति पत्र प्रदान गरि सम्वर्द्धना जनाइएको...