Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

12 Nov 2011

बबितालाई कालेबुङ रत्न

कालेबुङ, 12 नोभेम्बर। कालेबुङ प्रेस क्लबले बर्सेनी समाजका उच्चस्थ योगदान पुर्‍याउने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई प्रदान गर्ने कालेबुङ रत्न पुस्कार यसपल्ट व्यवसायिक क्षेत्रमा रहेर व्यवसाय मार्फत नै सामाजिक योगदान गर्ने बबिता घतानी धमलालाई प्रदान गर्ने भएको छ। आज एक पत्रकार सम्मेलन डाक्दै प्रेस क्लब कालेबुङका अध्यक्ष अनि प्रेस क्लबको 13 औं स्थापना दिवस कार्यक्रम सञ्चालन समितिका  संयोजक जाइन लेप्चाले 2011 को कालेबुङ रत्न पुरस्कारको घोषणा गरेका हुन्‌। 19 नोभेम्बरको दिन रामकृष्ण रङ्गमञ्चमा सम्पन्न हुने कार्यक्रममा यो पुरस्कार प्रदान...

छुट्टै राज्य गोर्खाल्यण्ड्को निम्ति दलीय एकता जुटाउन प्रयासरत रहेको भारतीय गोर्खा परीसंघ

कालेबुंग 12 नोभेम्बेर : डी के वाइबा- छुट्टै राज्य गोर्खाल्यण्ड्को निम्ति दलीय एकता जुटाउन प्रयासरत रहेको भारतीय गोर्खा परीसंघ (भागोप) लाइ केही हद्सम्म सफलता हात लागेको छ.। आज भागोपको आयोजनामा कालेबुंग्मा सर्बदलीय बैठक राखिएको थियो। बिगतका दिनहरुदेखिनै दलीय एकता जुटाउन प्रयासरत रहेको भागोपले छुट्टै राज्य गोर्खाल्याण्ड केवल सम्पुर्ण राजनैतिक दलहरु एक भए मात्र सम्भव हुने कुरा गर्दै आइरहेका थिए। दलीय एकताको कुरा अघिदेखिनै गर्दै आइरहेको भए पनि कुनै पनि दलहरु एउटा मंचमा आउन सकेको थिएन। यसपल्ट भने भागोपको प्रयास केहि हद्सम्म सफल भएको छ.। आज डाकिएको...

आगमी २३ निभेम्वरको दिन कालेबुङमा प्रकृतिक प्रकोप माथी बौद्दिक बहस सम्पन्न हुने ।

युवसङ्गम कालेबुङ १२ नोभेम्वर :\पहाडमा देखा परेको आपतकालिन प्राक्रती प्रकोप माथी बैध्दिक स्तरको वह्स गर्न कालेबुङ क्रष्क कल्याण सङ्गठन अनि कालेबुङ प्रेस कल्बले आगमी २३ तारिकको दिन एउटा सङ्घोष्ठिको आयोजना गर्ने तय गरेको छ ।आज यसै बिषय माथी प्रकाश पार्न यी दुवै सस्थाका प्रथिनिधिहरुले एउटा पत्राकार सम्मेलनको आयोजना गरेको थियो । पत्राकार सम्मेलनमा कालेबुङ प्रेस कल्बका तर्फाबाट अद्यक्षा आरुण कुमार रसाइली कृष्काकाल्याण सँगठनको पक्षा बाट सचिव बिश्णु कुमार छेत्री अनि सेभ द हिल्सका प्रमुख प्रफुल्ला राउ पनि उपस्थित थिए ।कृषक कल्याण सँगठनको कार्यालयमा सम्पन्न...

कालेबुङ नगरपालिका क्षेत्र्का वाड उम्मेद्वारहरुले आज महकुमा कार्यलयमा नामाङकन दर्ता गरे।

प्रदिप लोहागुण 12 नोभेम्बर(कालेबुङ):- आगामी 11 दिसम्बरमा सम्पन्न हुने नगरपालिका चुनाउको निम्ति पहाडका चारैवटा नगरपालिकाहरुमा मोर्चा प्रार्थीहरुले आफ्नो नामांकन पत्र दर्ता गर्ने क्रम जारी रहेको छ।यता, कालेबुङमा पनि मोर्चा प्रार्थीहरुले आजदेखि आफ्नो नामांकन पत्र जमा गर्न शुरु गरेका छन। आज मोर्चाका 17जना प्रार्थीहरुले नामांकन दर्ता गरेका छन। रहल 6जना उम्मेद्वारहरुले भोलि आफ्नो नामांकन पत्र जमा गर्नेछन। मोर्चा प्रार्थीहरुले यहाँको महकुमा अधिकारीको कार्यालयमा...

आज सर्वदलीय बैठक दिसम्बरदेखि राष्ट्रियसस्तरमा आन्दोलन शुरु

SAROKARकालेबुङ, 11 नोभेम्बर। दार्जीलिङ जिल्लामा एकातिर जाडो बढिरहेको छ भने अर्कोतिर राजनैतिक गर्मी रहेको छ। अहिले दुइधारमा पहाडको राजनीति गर्मिँदै गइरहेको छ। पहाडको नगरक्षेत्रलाई नगरपालिका चुनाउले गॉंजिसकेको छ भने अर्कोतिर विपक्ष र छुट्टैराज्यको पक्षमा रहेका दल र सङ्गठनहरूले छुट्टैराज्यको निम्ति सामुहिक मोर्चाबन्दी शुरू गरिसकेको छ। पहाडका दलहरु मध्ये गोर्खा जनमुक्ति मोर्चा छुट्टैराज्यको कुरालाई छोडेर बिकासको बाटो पक्रिएर अघि बढिरहेको छ। मोर्चाले छुट्टैराज्यको आन्दोलनलाई टुङ्गोमा  नपुर्‍याउने स्पष्ट भएपछि भारतीय गोर्खा परिसङ्घले तेस्रो चरणको...

Gorkhas to call vadgawley Gorkha cap....

In a significant move to keep the memories of Dr. Bhupen Hazrika alive among his admirers, the All Assam Gorkha Students’ Union (AAGSU) the apex organization of Gorkha youths and students of Assam appeals the Indian Gorkha population and across the globe to call the black coloured embossed spotted Vadgawley Gorkha hat worn by Dr. Bhupen Hazarika for life time as ‘Bhupen Da Gorkha Topi’ henceforth to pay true homage and tribute to the legend who for lifetime wore this particular cap on head top. In a press release issued by Nanda Kirati Dewan information...

11 Nov 2011

स्वतन्त्र भारतको प्रथम शिक्षा मन्त्री मौलाना अबुल कलाम आजादको जन्म तिथिको पुनित अवसरमा राष्ट्रिय शिक्षा दिवशको उपलक्ष्यमा सरस्वती उच्चतर माध्यमिक...

स्वतन्त्र भारतको प्रथम शिक्षा मन्त्री मौलाना अबुल कलाम आजादको जन्म तिथिको पुनित अवसरमा राष्ट्रिय शिक्षा दिवशको उपलक्ष्यमा सरस्वती उच्चतर माध्यमिक विधालय मंग्पूमा विधालयको प्रधान अध्यापक एन० बी० छेत्रीको अध्यक्षतामा एक कार्यक्रम आयोजना भयो | राष्ट्रिय शिक्षा दिवशको यो पवन अवसरमा विधालयका सातौं र आठौँ श्रेणीका पन्द्र जना छात्र र सात जना छात्रा गरि जम्मा बाइस जना विधार्थीहरुले राष्ट्रिय शिक्षा दिवश शिर्षकमा अंग्रेजी निबन्ध लेखन प्रतियोगिता पनि आयोजना गरियो | यस कार्यक्रममा राष्ट्रिय शिक्षा दिवशको महत्व बारे शिक्षक कुमार छेत्रीले छोटो वार्ता प्रस्तुत...

धेरै टाउको दुखाई पछि गोजमुमोले आज पहाडका चारैवटा नगरपालिकाहरुमा आफ्नो प्रार्थी चयन गर्ने कार्य पूरा गरेको छ।

11 नोभेम्बर(कालेबुङ) प्रदीप लोहागुण:- धेरै टाउको दुखाई पछि गोजमुमोले आज पहाडका चारैवटा नगरपालिकाहरुमा आफ्नो प्रार्थी चयन गर्ने कार्य पूरा गरेको छ। मोर्चाले दार्जीलिङ,खरसाङ र मिरिक नगरपालिका चुनाउको निम्ति आफ्ना उम्मेद्वारहरुको नाम सार्वजनिक गरिसकेको छ भने आज कालेबुङमा पनि प्रार्थी चयन गर्ने प्रक्रिया पूरा भएको छ। मोर्चा प्रमुख बिमल गुरुङ आफै कालेबुङ आएर प्रार्थीहरुलाई टिकट बितरण गर्ने कार्य गरेका थिए। गुरुङले कालेबुङ नगरपालिका चुनाउको निम्ति...

After the 20days past also the two persons who was ran out taking more than 50 lakh and gold ornaments from Singtam area is not arrested or nor any type of information.

SANJAY AGARWAL-RANGPO-11TH NOVEMBER11 After the 20days past also the two persons who was ran out taking more than50 lakh and gold ornaments from Singtam  area is  not arrested or nor anytype of information. According to the news Mr. dharmendra Kumar (50) andhis wife Anita mittal (36) was running a jewellery shop in the name ofgeetanjali jewellers at Singtam. Suddenly from several times his shop wasclosed and when enquired by the customers it was found that they r not hearnor any type of information. In the information Singtam police...

Krishi Vigyan Kendra, South Sikkim participated in two field days programme of SRI, Rice variety KRH-2 at Mellidara and Chisopani.

SANJAY AGARWAL-RANGPO-10TH MOVEMBER1110.11.2011. Krishi Vigyan Kendra, South Sikkim participated in two field days programme of SRI, Rice variety KRH-2 at Mellidara and Chisopani. The field day at Mellidara was attended by SMS (Soil) Shri. Yograj Pradhan. The Programme was attended by Departmental heads from Gangtok, Namchi and ATMA, South .The participation of farmer’s club members of Mellidara and adjoining villages in large numbers. The chief guest of the programme was Shri. Ganesh Rai, Panchayat President and other Panchayat members were...

Majhitar developing with industrial and education hub is also going to famous for selling prohibited drugs,ganga etc

SANJAY AGARWAL-RANGPO-10TH NOVEMBER11 Majhitar  developing with industrial and education hub is also going to famous for  selling prohibited drugs,ganga etc .according to the sources  there are several sellers at upper Majhitar, lower Majhitar and institution campus who are in business of selling  spemoproxivion,n ten,corex, phensidyle, and ganja too .specially at the  tista river  belt of samardung bridge which is adjoining south and east district at every weekdays and holidays  some youth are active  in...

चिट्ठा मार्फत मोर्चा बन्दिको समाधान- कालेबुङ नगरपालिकामा नया अनुहार

कालेबुङ ११ नो०( युवासङ्गम) पार्टिको मोर्चा बन्दी खुडकिलो पार गर्दै आज गोर्खा जनमुक्ती मोर्चाले कालेबुङ नगरपाली चुनाउको निम्ती आफ्नो वाड उम्मेद्वारहरुलाई पार्टिको टिकट प्रदान गरेको छ ।मोर्चाले आज यहाँको टाउन हल मा उम्मेद्वार चयनको निम्ती एउटा सभाको आयोजना गरेको थियो ।सभामा मोर्चा अध्यक्षा बिमल गुरुङ महा सचिव रोशन गिरी कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री आइएस अधिकारि एल बी परियार मोर्चा नेता डा आर बी भुजेल लगायत केन्द्रिय सिमिता सदस्याहरु...

10 Nov 2011

डाइल १०९८ बाल मजदुर रोकनु होस- चाइल्ड लाइन

काल्व्बुङ १० नो० (युवासङ्गम) : बाल मजदुर् जस्ता गैरकानुनि घटनलाइ समाजबट निर्मुल पार्न अब सम्पुर्न जनसाधरण नै सचेत हुनुपर्ने चाइल्ड लाइनले अपिल गरेको छ। कालेबुङको सामाजिक सस्था बाल सुरक्ष अभियान अधिन्स्थ रहेर बाल मजदुर बिरुद्द कार्य गर्दै आइरहेको उक्त चाइल्ड लाइन टोलीका कार्याकर्ताहरुले गत ८ तारिक देखि विभिन्न प्रकारको सडक सतेनामुल्क कार्याक्रमहरु हातमा लिएका छ्न्।आज एउटा पत्रकार सम्मेलनको आयोजना गरि उक्त टोलीका कार्याकर्ताहरुले समाचार माध्यम बाट पनि बाल मजदुर बिरुद्द जसाधरणमा चेतना फैलाउने काम गरेका छन्।कालेबुङको एउटा होटलमा आज सम्पन्न भएको चाइल्ड...

शुभाष गुप्त माइनोरोटी उम्मेद्वार कालेबुङ नगरपालीका चुनाउको निम्ती

कालेबुङ १० नो०(युवासङ्गम) : जनमुक्ती माइनोरोटी प्रन्ट्ले १३ न्० वार्ड निवासी शुभाष गुप्तलाई नगरपालीका चुनाउको निम्ती माइनोरोटी प्रार्थिको रुपमा खडा गरेको छ ।यसै बिषय लिएर आज प्रण्टो एउटा सभा पनि सम्पन्न भयो । यहाँको ठाकुरवाडीमा अवस्थित श्यामदेवी मन्दिरको प्रेक्षा ग्रहमा सम्पन्न भएको प्रण्ट्को आजको सभमा सचिव डेन्डुप दोर्जी भोटिय विशेषरुपले उपस्थित थिए । चेम्ब्र अफ कमर्शका अध्यक्षा नरेन्द्र सोमानिको अध्यक्षतामा सम्पन्न भएको आजको सभाले वार्ड न्० १३ निवासी शुभाष गुप्तलाई नगरपालिका चुनाउको निम्ती माइनोरोटी उम्मेद्वारको रुपमा  चयन गरेको छ ।मोर्चा...

वर्षैभरि पालन गर्ने कालेबुङ महाविद्यालयले स्वर्ण जयन्ती पुस्तकालयको शिलान्यासलाई रोक्यो चुनाउ आचार संहिताले

प्रज्ज्वल छेत्री कालेबुङ, 10 नोभेम्बर। कालेबुङ महाविद्यालय अहिले स्वर्ण जयन्तीको तयारीमा रहेको छ। 12 नोभेम्बरको दिन महाविद्यालयले 49 वर्ष पूरा गरी 50 औं वर्ष टेक्नेछ। यसै अवसरमा 50 औं वर्ष टेक्न ठीक एकदिनअघि शुक्रबार महाविद्यालयले शिक्षा मन्त्री ब्रत बसुलाई कालेबुङ निम्ताएको थियो। मन्त्रीकै वाहलीबाट स्वर्ण जयन्ती उद्घोषणासँगै पुस्तकालय भवनको शिलान्यास गराइने महाविद्यालयपक्षको योजना रहेकोे भएपनि नगरपालिका चुनावको आचार संहिताको कारण मन्त्रीले सहभागिता नजनाउने आज कालेबुङ महाविद्यालयका प्राचार्य आरपी ढकालले बताए। तिनीअनुसार कालेबुङ महाविद्यालयले 50...

शहरमुखी राजनीतिः ग्रामीण क्षेत्रलाई बनाइँदैछ उपनिवेश

SAROKAR कालेबुङ, 10 नोभेम्बर। छुट्टैराज्यको निम्ति गठित एक राजनैतिक दल अहिले विकासको मुद्दा लिएर नगरपालिका चुनाउमा तैछाड मैछाड गरिरहेको छ तर ग्रामीण क्षेत्र भने सोही विकास नपाएर उजाड बन्दै गइरहेको छ। पहाडका ग्रामीण क्षेत्रमा 2006 देखि नै राजनैतिक कारणले पञ्चायत चुनाउ गरिएको छैन। पञ्चायत चुनाउ नहुनुको कारण थियो छुट्टैराज्यको आन्दोलन, तर छुट्टैराज्यको आन्दोलनलाई स्वीट्‌जरल्याण्डसित साटेपछि अब पञ्चायत चुनाउ रोक्नुको  कुनै औचित्य रहेको छैन। गोर्खा जनमुक्ति मोर्चाले छुट्टैराज्यक आन्दोलनकालमा नै ग्रामीण क्षेत्रको सर्वाङ्गिन विकासको निम्ति त्रिस्तरीय...

On the eve of national legal service day Sikkim state legal service authority east /north organised a legal awareness programme at Rangpo

SANJAY AGARWAL-RANGPO -9TH SEPTEMBER11On the eve of national legal service day  Sikkim state legal service authority east /north organised a legal awareness programme at Rangpo tourism the main entry point of Sikkim .the main objective of the  programme was to aware regarding the different type of criminal and  civil act implemented in the country and the state and   procedure to avail facility of free suggestation and legal help  from the coart.chief judicial  magistrate Mr. p khatiwada participating in the...

नाम्चीको सोलोफोकमा नवनिर्मित तीर्थस्थल चार-धामको उद्घाटन समारोहमा आएका जगतगुरु शंकराचर्यले बुधबार नाम्चीमा आफ्ना श्रद्दालुहरुलाई प्रवचन प्रदान गरे ।

कालेबुङ 10 नोभेम्बर(युवाङ्गम)नाम्ची भाइचुङ स्टेडियममा आयोजित एउटा धार्मिक अनुष्ठानमा जगतगुरु शंकराचार्यले प्रवचन दिएका यस अवसरमा रज्यका मुख्यमंत्री डा पवन कुमार चामलिङ विशेष रुपले उपस्थित थिए। मुख्यमंत्री चामलिङले जगतगुरुलाई गेरुवा वस्त्र ओडाएर आफ्नो श्रद्दा प्रकट गरेका थिए ।शंकराचार्यको प्रवचन र आशिर्वाद ग्रहण गर्न नाम्चीमा त्यस दिन हजारौको संख्यामा श्रद्दालुहरुको उपस्थिति थियो। मंगलबार सिलोफोकमा उद्घाटन गरिएको चारधामको उद्घाटन समारोहमा भाग लिन शंकराचार्य सिक्किम आएका थिए । उनले सोलोफोकमा नवनिर्मित चारधामका देवी देवताहरुको  प्रतिमा प्रण-प्रतिष्ठा...

अब पुस्तकालय निमार्णको बिषयमाथी कलेज सञ्चालन समितिले निर्णय लिने - प्राचार्य डकाल

कालेबुङ 10 नोभेम्बर ( युवासङ्गम ): गत केही दिन अघि गारजेन्स फोरम फर एडुकेशनका तारा सुन्दाशले कालेबुङ महाविधालयमा निमार्ण हुन गइरहेको पुस्तकालय भवानको विषय लिएर महाविधालय पक्षा प्रती विभिन्न प्रकारको आरोपहरु लगाएका थिए । सुन्दाशले महाविधालयलाई लगाएको आरोपहरु आधारहिन रहेको आज कालेबुङ सरकारी महाविधालयका शिर्ष अधिकारीहरुले जनाएका छन् ।एउटा व्यक्तिले महाविधालय प्रति लगाएको आरोप लाई आफुहरुले गम्भीर्तापुर्ण  नलिने बताउँदै प्राचार्या आर पी डकालले कलेजको पुस्तकालय निमार्ण बिषयलाई कलेज सञ्चालन समितिमा राखंने बताए । प्राचार्या डकालले आफुहरुकोमा पुस्तकालया...

अत्याधुनिक मोटरस्ट्याण्ड निर्माणले पार्‍यो संत्रास

मनोज वोगटी कालेबुङ, 9 नोभेम्बर। कालेबुङको निम्ति गोर्खा जनमुक्ति मोर्चाले एउटा ठूलो योजना तयार पारेको छ तर त्यसलाई कार्यान्वयनमा ल्याउनु हो भने लगभग 37 परिवारलाई हटाइनुपर्छ। नहटाइए योजना शुरू हुन सक्दैन अनि योजना शुरू नभए मोर्चाको योजना काम लाग्दैन।  त्यो योजना हो मल्टिकम्प्लेक्स अनि उच्चस्तरीय स्ट्याण्ड। नोभेल्टी छेउको मॉं सन्तोषी टोल, जहॉं गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालका नगराध्यक्ष सीके कुमाइले शुरू गरेको थियो मोटर स्ट्याण्ड। स्ट्याण्ट त पूर्ण हुन पाएन तर मोठ तीन परिवार भने त्यही स्ट्याण्डको कारणले त्यसबेला नै उच्छेद हुनुपर्‍यो। कुमाइको...

न्यानोले कालेबुङमा पाएन ट्याक्सीको मान्यता

sarokar कालेबुङ, 9 नोभेम्बर। कालेबुङ नगरमा रहेको मारूती भेन, टाटा इण्डीका, वेगेनर आदिलाई महकुमा प्रशासनले ट्याक्सी नम्बर दिने भएपनि टाटा न्यानोलाई भने विभागले ट्याक्सी नम्बर नदिने भएको छ। महकुमा अधिकारी एलएन शेर्पाले आज मीडियालाई उक्त कुरा बताएका छन्‌।  अहिले बजारमा सबैभन्दा सस्तो गाडीको रूपमा रहेको न्यानो कालेबुङमा पनि निक्कै भित्रिसकेको छ। कम मानिसहरूले नीजि प्रयोगको निम्ति मात्र न्यानो किनेको भएपनि धेरैले भने जीविकोपार्जन गर्न ट्याक्सी खेप्नकै...

The Gorkha Mukti Morcha (GJM) has agreed to allow local elections to be held in Darjeeling district.

ENS- In a change of stand, the Gorkha Mukti Morcha (GJM) has agreed to allow local elections to be held in Darjeeling district. The GJM was earlier adamant on not allowing local polls till the Gorkhaland Territorial Administration’s (GTA) territory was determined. The dates for the municipal elections were declared on Tuesday with the State Election Commission issuing a notification to ths effect. Civic polls to the four Hill municipalities — Darjeeling, Kalimpong, Kurseong and Mirik — are slated for December 11. But the joint verification...

9 Nov 2011

Road accident at national highway 31a at Majhitar between Rangpo and Singtam in the early in the morning ( one dead and one injured)

SANJAY AGARWAL-RANGPO-9TH NOVEMBER11 Road accident at national highway 31a at Majhitar between Rangpo and Singtam in the early in the morning claimed one dead and one injured. According to the news  truck no sk03/2055  loaded with food grains coming from siliguri to Singtam  hit two persons from the back portion of the tyre at Majhitar claimed one dead one injured.sunita rai of kalijhora  west Bengal working in the intas Parma company bagheykhola was dead on the spot.rangpo police  send the body for autopsy at Singtam...

Lanco foundation the public relation wing of lanco tista hydal power project has organised a day long free health check up camp

SANJAY AGARWAL-RANGPO-9TH NOVEMBER11Lanco foundation the public relation wing of lanco tista hydal power project has organised a day long free health check up camp at maneydanda gram Panchayat unit under rateypani namthang constituency of south Sikkim. Specially organised for woman’s disesese renewed gynaecologist dr a m p Sharma from STNM hospital Gangtok has checked more than 300 patients and distributed medicine free of cost provide by the lanco foundation. According to the news lanco foundation mobile health service team is working actively...

8 Nov 2011

नगरपालिका चुनाउ विपक्षको निम्ति चुनौति बन्यो

मनोज बोगटी,कालेबुङ, ८ नोभेम्बर। सधैँ झैं यसपल्ट पनि नगरपालिका चुनाउ विपक्षको निम्ति चुनौति बन्यो। फेरि पनि छुट्टैराज्यको सवालसित जोडेर विपक्षका दलहरूले नगरपालिका चुनाउमा नउठ्‌ने संकेत दिइरहेको छ। छुट्टैराज्यको निम्ति एकमत रहने सबै विपक्षसित तर जनमत छैन। विधानसभा चुनाउले स्पष्ट पारिसकेको छ कि कुन दल कति पानीमा छ। केवल एउटै दल क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीको मात्र पोल खोलिन सकेन बॉंकी सबै दलहरू जो जो चुनाउ लड्यो, छर्लङ्ग बन्यो कि उसित कति जनता साथमा छन्‌। क्रामाकपाले चुनाउ लडेन अनि भन्यो कि विधानसभा चुनाउ सबैभएर गोर्खाल्याण्डको निम्ति...

चुनाव नामांकन प्रारम्भ- तारा सुन्दासले नामांकन पत्र भर्ने

डी के वाइबा, कालिमन्युज, कालेबुङ, ८ नोभेम्बर। -आजदेखि आगामी दिसम्बर महिनामा सम्पन्न हुने नगरपालिका चुनावको चुनाव आचार संहिता लागु भएको कालेबुङ महकुमा अधिकारी एल एन शेर्पाले जानकारी दिए|आजदेखि नै चुनाव आचार संहिता लागु भएको कारण अबोप्रान्त कुनै पनि नयाँ विकाशका योजनाहरु शुरु गर्न नपाउने पनि तिनले जानकारी दिए| कुनै पनि नयाँ विकासका योजनाहरु शुरु गर्न नपाएपनि बिगतका दिनहरुदेखि भैरहेका कार्यहरु भने सुचारु रुपले चल्ने पनि महकुमा अधिकारी शेर्पाले बताए|नगरपालिका चुनाव शान्तिपूर्वक हुने कुरामा आफु आशावादी रहेको बताउदै चुनाव शान्तिपूर्वक होस् भनेर तिनले...

नगरपालीका चुनावको आजदेखि चुनाव आचार संहिता लागु - मोर्चाको चुनावी कसरत तिब्र गतिमा

कालेबुंग/डी० के० वाइबा -आगमी दिसम्बर महिनामा सम्पन्न हुने नगरपालीका चुनावको आजदेखि चुनाव आचार संहिता लागु भएको महकुमा अधिकारी एल० एन० शेर्पाले जानकारी दिए | आजदेखि चुनाव आचार संहिता लागु भएको कारण अबो  प्रान्त कुनै पनि नयाँ बिकाशका योजनाहरु शुरु गर्न नपाउने पनि तिनले जानकारी दिए | कुनै पनि नयाँ बिकासका योजनाहरु शुरु गर्न नपाएपनि बिगतका दिनहरु देखि भैरहेको कार्यहरु भने सुचारु रहने पनि महकुमा अधिकारी शेर्पाले बताए | तिनले नगरपालिका चुनाव शान्तिपूर्वक हुने कुरामा आशावादी रहेको बताउदै चुनाव शान्तिपूर्वक होस् भनेर अगावै सर्वदलीय बैठक गरेर सम्पूर्ण...

CPIM Making way for Municipality Election.

kalimpong 8th Nov. (Telaiza): Regional CPIM leader Tara Sundas has decided to take parts in coming municipality election. As the nomination process has begin from today. while talking to  media person he announce that he competing from ward no. 10 of kalimpong municipality .In the political atmosphere most of the opposition party in the hills are silence regarding election.Only the GJMM are active to take forward their positions in the hills.But once the process of candidate selection...

Rangpo Mining cricket ground changed into the jungle due to the negliency of the department

RANGPO/SANJAY AGARWAL- Rangpo mining cricket ground   the lone ground of cricket   provides by Sikkim sports department is changed into the jungle due to the negliency of the department. In the decade of 90 the said ground was handed over to the cricket associations to encourage the cricket game in the Sikkim. For some year the ground was cleaned and was also succeeded to organise the match in the said ground .but from some year the ground is not maintained and a scene is like a jungle as huge big grass is in the ground....

How the Army salvaged quake-struck Sikkim

It is now over a  month since rescue and evacuation efforts began following the September 18 earthquake in north Sikkim. Relief and reconstruction work by the Indian Army, Indian Air Force (IAF), Border Roads Organisation (BRO), Indo-Tibetan Border Police (ITBP), in tandem with the local administration, continues unabated despite many adversities of weather and inhospitable terrain conditions.The scale of rescue and relief operation is so far unseen in Sikkim; the presence of the Indian Army and BRO in the region; the strategic ability...

First tourism blueprint for Darjeeling

Darjeeling, Nov. 7: The state government has brought in RITES to draw up a comprehensive tourism master plan for Darjeeling in the next two months, the first such effort for the Queen of the Hills.Mamata Banerjee’s decision to come up with the master plan is probably propelled by her announcement to turn Darjeeling into Switzerland.The chief minister had made the promise during her visit to the hills in September last year, months before she was voted to power.The survey comes at a time when both the state government and the Gorkha Janmukti...