कालेबुङ १० नो०(युवासङ्गम) : जनमुक्ती माइनोरोटी प्रन्ट्ले १३ न्० वार्ड निवासी शुभाष गुप्तलाई नगरपालीका चुनाउको निम्ती माइनोरोटी प्रार्थिको रुपमा खडा गरेको छ ।यसै बिषय लिएर आज प्रण्टो एउटा सभा पनि सम्पन्न भयो । यहाँको ठाकुरवाडीमा अवस्थित श्यामदेवी मन्दिरको प्रेक्षा ग्रहमा सम्पन्न भएको प्रण्ट्को आजको सभमा सचिव डेन्डुप दोर्जी भोटिय विशेषरुपले उपस्थित थिए । चेम्ब्र अफ कमर्शका अध्यक्षा नरेन्द्र सोमानिको अध्यक्षतामा सम्पन्न भएको आजको सभाले वार्ड न्० १३ निवासी शुभाष गुप्तलाई नगरपालिका चुनाउको निम्ती माइनोरोटी उम्मेद्वारको रुपमा चयन गरेको छ ।मोर्चा अध्यक्षा बिमल गुरुङको आदेश अनुरुप नै आफुहरुले माइनोरोटी प्रार्थी खडा गरेको सचिव भोटियाले पत्रकार्हरुलाई जानकारी दिए ।
10 Nov 2011
Home »
» शुभाष गुप्त माइनोरोटी उम्मेद्वार कालेबुङ नगरपालीका चुनाउको निम्ती
शुभाष गुप्त माइनोरोटी उम्मेद्वार कालेबुङ नगरपालीका चुनाउको निम्ती
10:29 pm
No comments
Related Posts:
SDF leader injured in clash with SKM Gangtok 23 Jan 2014 A clash between the Sikkim Democratic Front and Sikkim Krantikari Morcha on Wednesday evening has left SDF Organisation Secretary Avinash Yakha injured. The clash reportedly took place when Yakha w… Read More
Cross-border literary interaction prog KALIMPONG 23 Jan 2014 Kalimpong-based literary group Sadak Kavita will host a literary function on January 25 at Saptashree Gyanpith School. Programme coordinator Pradip Lohagun said the event called ‘Kavya Samvad’ is… Read More
Arrest fury leads to hill boycott RAJEEV RAVIDAS Darjeeling, Jan. 23: Most of the GTA Sabha members who had been jailed in the wake of the latest round of statehood movement and released on bail stayed away from all three events attended by Mamata Ban… Read More
काव्य संवाद र तुम्खेवाको एकल कविता कालेबुङ, 23 जनवरी। कालेबुङ सडक कविता समूहद्वारा 25 जनवरीको दिन काव्य संवाद एंव नेपालका कवि विमला तुम्खेवाको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको छ। संयोजक प्रदीप लोहागुणले बताए अनुसार नेपाल -भारतका युवा कविहरूविच काव्य… Read More
मानेको पातमा जनता र चलखेल Manoj Bogati कालेबुङ, 29 जनवरी। ‘जनता भनेको मानेको पातको थोपा सरह हो, पात हल्लिएपछि जनता भुइँमा खस्छ,’ गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले मदन तामङको हत्या हुन अघि जनतालाई लक्ष्य गर्दै भनेका थिए। मद… Read More
0 comments:
Post a Comment