Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

6 Nov 2011

मोर्चा सांगठनिक सचिव/मंग्पू -लाठ पन्चर समस्टी संयोजक रतन थापा मातृ शोकमा

मंग्पू /६ नोवेम्बर/निस : संसारमा जन्म लिए पछि मृत्यु  निश्चित  छ | सांसारिक जीवनमा आ- आफ्नो कर्तब्य पुरा गरि जीवन लिला अन्त गर्नै पर्छ | यही क्रममा वृदा अवस्थामा मंग्पू  लाठ पन्चर समसटि संयोजक तथा गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति सांगठनिक सचिव रतन थापाको आमाले हिज  सिलिगुडीको एक गैर सरकारी अस्पतालमा आफ्नो अन्तिम स्वास लिईन | उक्त दु:खको घडीमा रतन थापा तथा सम्पूर्ण थापा परिवारलाई इश्वरले सहन शक्ति  प्रदान गरुन भनि मंग्पू  सांगीतिक कला एकाई,नाली डाँडा व्यापारी संगठन, मंग्पू  जोन अधिनिस्थ सम्पूर्ण शाखाहरुले शोक समवेदना प्रकट गरेका छन् | यस्तै गरी गोजमुमो मंग्पू जोन अनि नारी मोर्चा मंग्पू जोनले पनि गहिरो शोक समवेदना प्रकट गरेका छन् 

Related Posts:

  • A day’s breather to ongoing shutdown Darjeeling 30 Aug 2013 With virtually no progress to show from its month-long agitation despite resorting to various tactics to break the state government, the Gorkha Janmukti Morcha has decided to wait till Septem… Read More
  • लेप्चाहरुले जनता कर्फ्यु पालन गरौ - विमो कालेबुङ 31 अगष्ट : छुट्टै राज्यको मांगमा विध्यार्थी मोर्चाले शुरु गरेको पाँच दिन व्यापी जुलूश अनि पथसभा कार्यक्रम आज आएर समापन भएको छ। जुलूश अनि घरना कार्यक्रमको आज अन्तिम दिन पनि कालेबुङ शहरमा विध्यार्थीहरुको उत्साहजनक उपस्… Read More
  • लेप्चाहरुले राजनीति गर्न जाँदैनन् - तामसाङ Pradip Lohagun कालेबुङ 31 अगस्त (प्रदीप)ः- लेप्चा विकास बोर्डलाई लिएर राज्य सरकारले राजनीति गरिरहेको कुराको लेप्चा समुदायका नेता ल्याङ्सोङ तामसाङले खण्डन गरेका छन। राज्यले एलडीसीको कार्ड खेलेर पहाडमा बस्ने गोर्खा अनि ले… Read More
  • छुट्टै राज्यको मुद्दा प्रति नेताहरु गम्भीर छन् के ? कालेबुङ 30 अगष्ट : छुट्टै राज्यको मांगमा चलिरहेको आन्दोलनले गर्दा हाल सम्पूर्ण पहाड़ नै अचल रहेको छ। निर्णायक आन्दोलनको घोषणा गरेर नेतृत्वहरुले यो अन्तिम आन्दोलनले पहाड़वासीको दिर्घकालिन समस्या पुरा हुने दावी गरेका थिए। ज… Read More
  • TEN THOUSAND WHISPERS AND NOBODY LISTENING  Anjan Dutt At the onset let me clarify that I have no political agenda and have always refrained from politics, Left or Right. Never walked in rallies except for joining the mourners at the Maidan at 17, when the th… Read More

0 comments: