Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

10 Nov 2011

न्यानोले कालेबुङमा पाएन ट्याक्सीको मान्यता

sarokar
कालेबुङ, 9 नोभेम्बर।
कालेबुङ नगरमा रहेको मारूती भेन, टाटा इण्डीका, वेगेनर आदिलाई महकुमा प्रशासनले ट्याक्सी नम्बर दिने भएपनि टाटा न्यानोलाई भने विभागले ट्याक्सी नम्बर नदिने भएको छ। महकुमा अधिकारी एलएन शेर्पाले आज मीडियालाई उक्त कुरा बताएका छन्‌।
 अहिले बजारमा सबैभन्दा सस्तो गाडीको रूपमा रहेको न्यानो कालेबुङमा पनि निक्कै भित्रिसकेको छ। कम मानिसहरूले नीजि प्रयोगको निम्ति मात्र न्यानो किनेको भएपनि धेरैले भने जीविकोपार्जन गर्न ट्याक्सी खेप्नकै निम्ति न्यानो ल्याएका छन्‌। 300 भन्दा धेर न्यानो अहिले कालेबुङमा आइसकेको छ भने अझ धेर न्यानो अर्डरमा रहेको बताइएको छ।  सस्तो दाममा न्यानो किनेर ट्याक्सी खेपेर जीवीकोपार्जन गर्छु भन्नेहरूलाई ट्याक्सी खेप्न नदिने विभागको निर्णयले निराश बनाइदिएको छ। ट्‌याक्सी खेप्नकै निम्ति किनेको न्यानोलाई ट्याक्सी नै खेप्न नदिने भएपछि भर्खरै भएका न्यानो मालिकहरू भने अहिले असमञ्जस्यतामा परेका छन्‌। महकुमा अधिकारीले किन ट्याक्सीको मान्यता नदिने भन्ने कुरा भने बताएनन्‌।


Related Posts:

  • summer T20 at RangpoRANGPO-4TH JUN12The summer 20-20 cricket tournament organised at Rangpo mining cricket playground final match is going to be held 6th June .today the last semi final match was organised between united cricket club Gangtok a… Read More
  • Trapped after landslides - 400 tourists stranded in Lachen-LachungNIRMAL MANGAR Gangtok, June 4: Around 65 vehicles carrying 400 tourists were left stranded at Lachen-Lachung last night, after heavy landslides triggered by torrential rai… Read More
  • Department failed to provide Drinking Water in East SikkimRANGPO-4TH JUNE 12After the assurance of public health engineering department east Sikkim failed to provide drinking water in full fledged within 15th April the residents of Rangpo area seen too much unsatisfied with the … Read More
  • Demand for GTA quotaVIVEK CHHETRIDarjeeling, June 4: The Gorkha Janmukti Morcha today demanded that the Gorkhaland Territorial Administration notification be changed to reserve seats for the Schedule Castes and Schedule Tribes in the GTA Sabha.M… Read More
  • तुलसीको दृष्टिकोण’मा नयाँ कलाकारहरु4 जून (कालेबुङ):- चलचित्र निर्माता निर्देशक तुलसी घिमिरेले फेरि एकपल्ट नयाँ कलाकारहरुलाई अवसर प्रदान गर्दै नयाँ फिल्म दृष्टिकोणको निर्माण कार्य शुरु गरेका छन। कालेबुङको टाउन हलमा आज यस नयाँ चलचित्रको मुहर्त सम्पन्न भयो। काल… Read More

0 comments: