Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

30 Nov 2011

'भारत र चीनसँग समदूरीको सम्बन्ध छैन'

राजनीतिशास्त्रका प्राध्यापक तथा भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बराल विदेश मामिलामा गहिरो दख्खल राख्छन् । दक्षिण छिमेकको मात्रै होइन, उत्तर छिमेकको पनि नेपाल चासो बढिरहेको सतहमै देखिन थालेको सन्दर्भलाई बराल कसरी हेरिरहेका छन् ? कान्तिपुरका देवेन्द्र भट्टराईले गरेको कुराकानीको संक्षेप- हाम्रा उत्तर र दक्षिणका छिमेकीको बढ्दो नेपाल चासोलाई कसरी हेर्नुभएको छ ?हाम्रो समाजमा धेरै कुरालाई गहिराइमा नलगी बाहिरी सतहमा हेर्दै तर्कवितर्क गर्ने गरिएको छ । यो स्वाभाविक पनि हो । अन्तर्राष्ट्रिय राजनीतिमा शक्तिले कसरी काम गर्छ भन्ने विषय बुझ्न गहिरो अध्ययन...

27 Nov 2011

'राजनीतिक महत्त्व'

नयाँदिल्ली , भारतीय अर्थमन्त्री प्रणव मुखर्जीको भ्रमण डीटीएए सम्झौतामा हस्ताक्षर गर्ने प्रयोजनका लागि भए पनि त्यसको राजनीतिक महत्त्वसमेत रहेको स्रोतहरूले जनाएका छन् । 'मुखर्जीको भ्रमणको मूल उद्देश्य डीटीएएमा हस्ताक्षर गर्नु भए पनि यसको अत्यन्तै महत्त्वपूर्ण राजनीतिक अर्थ छ,' नेपाल मामिला नजिकबाट नियाल्ने सत्तारूढ दलका एक नेताले भने, 'उनको भ्रमणले वर्तमान सरकार र जारी शान्ति तथा संविधान निर्माण प्रक्रियाप्रति भारतको निरन्तर समर्थन तथा सद्भाव झल्काउँछ ।' आफ्नो काठमाडौं बसाइमा मुखर्जीले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई...