Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

7 Sept 2013

GJAC announces two-day respite to shutdown on Sept 9, 10

A two-day relaxation to the ongoing shutdown was today announced by the Gorkhaland Joint Action Committee to facilitate students of residential schools to return to the hills. Commercial establishments will also remain open for the two days although all government offices will continue to observe the bandh. Addressing the media after nearly two hours of deliberations, GJAC chairman Enos Das Pradhan said, “We took stock of the situation and after a long deliberation decided to provide a two-day relaxation on September 9 and 10 to enable...

Uproar in Parliament over Darjeeling issue

DARJEELING/NEW DELHI 6 Sep 2013 Trinamool Congress members today created an uproar in Parliament to protest Union Home Minister Sushilkumar Shinde's meeting with Gorkha Janmukti Morcha leaders without informing the West Bengal government, forcing brief adjournments of both Houses. As soon as the Lok Sabha and Rajya Sabha convened for the day, TMC MPs raised the issue vociferously displaying placards that read "Don't Divide West Bengal" and "Centre don't do politics in Darjeeling". TMC legislator Sudip Bandopadhyaya raised...

TMC’s Nanita Gautam condemns burning of party flags

PRADIP LOHAGUN KALIMPONG 6 Sep 2013 Hills Trinamool Congress leader Nanita Gautam today vented her anger at pro-Gorkhaland supporters who allegedly burnt TMC party flags put up at several places during chief minister Mamata Banerjee’s visit to Kalimpong. She said, “Burning our party flag is a shameful act. We do not expect such acts under the leadership of a group led by well-educated people. Even the agitation period led by Bimal Gurung did not witness such incidents.”  The hill TMC women’s wing president said she...

पहाड़मा शान्तिश्रंखला कायम राख्ने युवा अनि विमोको अपिल

कालेबुङ 6 सेप्टम्बर (छेवाङ योञ्जन): युवा अनि विद्यार्थी मोर्चा कालेबुङ महकुमा समितिका प्रतिनिधिहरुले आज संयुक्त रुपमा एउटा पत्रकारसम्मेलनको आयोजना गरि शहरमा शान्तिश्रंखला बनाइ राख्ने आफ्ना समर्थकहरुलाई अपिल गरेका छन्। मायालल्याङ लेप्चा विकास परिषदको गठन अनि मुख्यमन्त्री ममता ब्यानर्जीले यहाँको मेला ग्राउण्डबाट दिएकी भाषणको कारण कालेबुङमा जातीय हिंसा हुन सक्ने सम्भावनालाई केन्द्र गर्दै युवा अनि विमो नेताहरुले प्रशासनलाई अघिबाटै सतर्कता गराएका छन्। हाल कालेबुङका विभिन्न क्षेत्रहरुमा कुटपिटको घटनाहरु भइरहेको अपुष्ट अनि आधारहिन हल्लाहरु फैलिरहेको...

‘स्पेसल कालेबुङ जनता’ को पोष्टरमा मोर्चालाई चेतावनी

कालेबुङ 6 सेप्टम्बर (छेवाङ योञ्जन): ‘स्पेसल कालेबुङ जनता’ को नाममा आज शहरमा देखा परेको एउटा पोष्टरले मोर्चा अनि गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिले तय गरेको रणनीतिहरुको कड़ा प्रकारले खण्डन गरेको छ। हुन त कालेबुङ शहरमा जनता नामको किर्ते पोष्टरहरु टास्ने एउटा फेशन नै स्थापित भइसकेको छ। अझ यसचोटीको लामो बन्द अवधि शहरमा जनता नामको पोष्टरहरु लछेप्रै देखिएको छ। मोर्चा वा गोजोएक-ले घोषणा गरेको आन्दोलनको भावी रणनीतिहरुलाई जनता नामको पोष्टर मार्फत नै समर्थन गरिएको देखिन्छ भने शहरमा टासिएको कतिपय पोष्टरहरु मार्फत भने राजनीतिक दल अनि नेतृत्वहरुको समेत...

कालेबुङमा मोर्चाको जुलूस, घरना अनि पथसभा यथावत

कालेबुङ 6 सेप्टम्बर (छेवाङ योञ्जन): छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा आज पनि कालेबुङमा मोर्चा कार्यकर्ताहरुले धरना, जुलूस अनि पथसभाको आयोजना रगेका थिए। धेरै संख्यामा आज पनि मोर्चा समर्थकहरु यहाँको डम्बरचोक परिसरमा भेला भएका थिए। उपस्थित समर्थकहरुले डम्बरचोकबाट नै छुट्टै राज्यको मांगमा विभिन्न प्रकारको नाराबाजी लगाउँदै शहर परिक्रमा गरेका थिए। शहर परिक्रमा पछि मोर्च समर्थकहरुको उक्त जुलूस पथसभामा परिणत भएको थियो। पथसभालाई क्रमाकपा नेता मोहन पौड़याल अनि मोर्चा कालेबुङ महकुमा समितिकी अध्यक्ष सरिथा राईले सम्बोधन गरेका थिए। पथसभामा उपस्थित बनेका मोर्चा समर्थकहरुलाई...

जेएसटीओ अनि विमोको बैठक पछि स्कूल शुरु हुने सम्भावना

कालेबुङ 6 सेप्टम्बर (छेवाङ योञ्जन): पार्टी प्रमुख विमल गुरुङले आगमी 13 सेप्टम्बरदेखि शैक्षिक संस्थानहरुलाई बन्दबाट छुटदिने निर्णय लिए पछि विद्यार्थी मोर्चाले शिक्षक संगठनहरुसंग बैठक गरि विध्यार्थीहरुको सुविधाको निम्ति पहल गर्ने भएको छ। विद्यार्थी मोर्चा कालेबुङ महकुमा समितिका अध्यक्ष दिपेन थापा अनि सचिव समिर सुन्दासले आज एउटा पत्रकारसम्मेलनको आयोजना गरि संगठनको उक्त निर्णय बारे जानकारी गराएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै विमो नेता दिपेन थापाले बन्द अवधि शैक्षिक संस्थानहरुमात्र खुल्ला रहने हुनाले शिक्षकहरुले नै विध्यार्थीहरुको रहन-सहनको जिम्मेवार...

मोर्चा नेता टिकामार पक्राउ

कालेबुङ 5 सेप्टम्बर(छेवाङ):दुइहप्ता अघि देखि पुलिस प्रशासनले आन्दोलनकारीलाई धड़पकड़ गर्ने क्रम स्थगित गरेको थियो भने आजदेखि पुन शुरु गरेको छ। मोर्चाको आन्दोलन क्रम अवधि 2009मा लागेको मुद्दाहरुमा आज कालेबुङ पुलिसले 42 नम्बर समष्टी, लोले-पाला जोनका पुर्व मोर्चा अध्यक्ष मिलन उर्फ टिकाराम पोखरेललाई पक्राउ गरेको छ। मोर्चा नेता पोखरेललाई आज बेलुकी तिनको पाला स्थित तिनको घरबाट पक्राउ गरेको पुलिस शुत्रमार्फत जानकारी पाइएको छ। आरोपी पोखरेल विरुध आन्दोलन अवधि साल 2009मा एकजना अनुसूचित जातिको व्यक्तिको घरमा आगजनी गरेको आरोपमा कालेबुङ कोर्टले वारण्ट जारी...

मुख्यमन्त्रीको विरोध कालेबुङमा अझ तेज

कालेबुङ 5 सेप्टम्बर: पश्चिम बंगालका मुख्यमन्त्री ममता व्यानर्जीको भाषणले रुष्ट बनेका पहाड़का जनता अनि नेतृत्वहरुमा आजसम्म पनि विरोधको राग दन्किरहेका छन्। गत 4 सेप्टम्बरदेखि मुख्यमन्त्री ब्यानर्जीको बिरोधमा कालेबुङमा उठिरहेको जन-आवज आजसम्म पनि यथावत नै रहेको छ। बन्द कालेबुङ शहरको सड़कहरुमा छुट्टै राज्यको समर्थनमा निस्केका जनसाधरणले आज पनि एका-एक राज्य प्रमुख ममता व्यानर्जीले पहाड़ प्रति गरेको कुटनीतिको विरोधमा नाराबाजी गरिरहेका थिए। छुट्टै राज्य गोर्खाल्याण्डको मांग विरुध मुख्यमन्त्रीले दिएको भाषणले राज्य चहाने समर्थकहरुमा थप उर्जा बढ़ेको छ। बंगाल...

5 Sept 2013

Meeting fails to elect new GTA chief executive

Darjeeling 4 Sep 2013 The meeting today to elect a new chief executive of the Gorkhaland Territorial Administration, which has been lying vacant for over a month, failed to yield any result due to sabhasads abstaining from attending the congregation. The meeting at the Gorkha Ranga Manch in Darjeeling that started at midday was attended only by the GTA Sabha chairman and his deputy. The GTA principal secretary was also present. The 45 sabhasads, all from the Gorkha Janmukti Morcha, remained absent for the duration of the meeting...

Dissident SDF MLA Golay resigns

Gangtok 4 Sep 2013 Marking an end to his more than two decades of association with the ruling Sikkim Democratic Front, dissident MLA Prem Singh Tamang today formally resigned from the party. Tamang aka Golay sent his 14-page resignation to the SDF chief and chief minister Pawan Chamling. The three-term minister, and now the lone rebel legislator, slammed the Chamling- led party alleging it of massive corruption and dilution of Sikkim’s old laws in spite of them being  guaranteed by Article 371F of the Constitution. The...

राज्य प्रमुखको विरोधमा हजारौ जनता सड़कमा

काल्बुङ 4 सेप्टम्बर: बन्द अवधि कालेबुङ आइपुगेकी राज्यकी मुख्यमन्त्री ममता ब्येनरजीले छुट्टै राज्य गोर्खाल्याण्डको विरोधमा यहाँको मेला ग्राउण्डबाट भाषण दिएका थिइन्। आज तिनै मेला ग्राउण्डमा छुट्टै राज्य गोर्खाल्याण्ड प्रेमी हजारौ जनताले मुख्यमन्त्री मुर्दाबादको नारा लगाउँदै छुट्टै राज्यको मांगमा आवज बुलन्द गरेका छन्। आज कालेबुङ महकुमाका विभिन्न क्षेत्रहरुबाट आएका गोर्खाल्याण्ड प्रेमी हजारौ मानिसहरुको भिड़ यहाँको मेनरोड़देखि डम्बरचोकसम्म नै जमेको थियो। मोर्चा कालेबुङ महकुमा समितिको योजना अनुसार डम्बरचोकबाट नै छुट्टै राज्यको पक्षमा विभिन्न प्रकारको...

मुख्यमन्त्रीलाई ज्ञ्यापन चढ़ाउँदा संघबाट सचिव निष्कासित

कालेबुङ 4 सेप्टम्बर : मुख्यमन्त्री ममता ब्येनरजीसंग भेट गरि संधको अनुमती बिनानै तामाङ समुदायको पक्षबाट ज्ञ्यापन पत्र चढ़ाएकोमा आज अखिल भारतीय तामाङ बौद्ध संघ कालेबुङ शाखाले संघका सचिव संजय मोक्तानलाई पदसाथै साधरण सदस्यताबाट पनि निष्कासित गरेको छ। संघका कालेबुङ शाखाका सचिव संजय मोक्तानले यहाँको मेला ग्राउण्डमा सम्पन्न लेप्चा समुदायको कार्यक्रम अवधि मुख्यमन्त्री ब्येनरजीसंग भेट गरि ज्ञ्यापन पत्र चढ़ाएका थिए। मोक्तानको उक्त कार्यले पहाड़को राजनीतिक माहौल तातिए पछि आज अखिल भारतीय तामाङ बौद्ध संघ कालेबुङ शाखाले एउटा सभाको आयोजना गरि मोक्तानलाई संघबाट...

जनताले कालेबुङमा तृणमूलको झण्डा जलाए

कालेबुङ 4 सेप्टम्बर: गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिको पुर्वधोषणा अनुरुप आज कालेबुङका जनसाधरण सड़कमा थिए। मुख्यमन्त्रीको भ्रमण अवधि सफलतापूर्वक दुइ दिन घरभित्र जनता कार्यक्रम पालन गरिसकेका कालेबुङका जनताले आज सड़कमा आएर छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा व्यापक नारावाजी गरे। गोर्खाल्याण्डको विरोधमा मुख्यमन्त्रीले दिएको भाषणको कारण आक्रोषित बनेका कालेबुङका जनताले आज यहाँको मेनरोड़मा मुख्यमन्त्रीको फोटो भएको फेषटुन अनि तृणमूल कंग्रेसको झण्डाहरु जलाएर  विरोध प्रदर्शन गरे। समितिको घोषणालाई समर्थन गर्दै जनसाधरण सड़कमा उत्रे तापनि यहाँको...

एलडीबीको लागी कैयौं लोभलाग्दा योजना र सहुलियतहरू

कालेबुङ 3 सेप्टेम्बर(प्रदीप)ः- लेप्चाहरूको ‘भाग्यविधाता’ बनेर पहाड चढेकी मुख्यमंत्री ममता व्यानर्जीले पनि यो जातिका मानिसहरूलाई निराश पारिनन। लेप्चाहरूको आशाअनुरुप मुख्यमंत्रीले कैयौं लोभलाग्दा योजना र सहुलियतहरूको घोषणा गरेर यो जातिका मानिसहरूको मन जित्न सफल भएकी छन। मायालल्याङ लेप्चा विकास बोर्डको गठनको घोषणा गरिएको दोस्रो बर्षगाँठको अवसरमा भाग्यविधाताको सम्मान ग्रहण गर्न आएकी मुख्यमंत्रीले समारोहमा भेला भएका लगभग आठ हजार लेप्चाहरूको अघि कैयौं आकर्षक योजनाहरूको ‘छडी’ नै घुमाइन्। तिनले आज घोषणा गरेका सबै योजना र सहुलियतहरू लेप्चा बोर्डले समयमै...

मुख्यमन्त्रीले गरे आन्दोलनको आलोचना

कालेबुङ 3 सेप्टेम्बर(प्रदीप)ः- ‘रोशनी चांद से होता हैं , सितारों से नहीं                          मोहब्बत हमारे दार्जीलिङ पहाड के भाई-बहनों से होता है                          राजनीति के नाम से बन्द करनेवालों से नहीं’ पश्चिम बङ्गकी मुख्यमंत्री ममता व्यानर्जीले एकजना शायरको जस्तो अन्दाजमा उपर्युक्त कुरा भनेर...

3 Sept 2013

Amra Bangali rallies demanding Gurung’s arrest

Siliguri 2 Sep 2013 Supporters of local outfit Amra Bangali today conducted a rally demanding the arrest of Gorkha Janamukti Morcha chief Bimal Gurung and the cancellation of the GTA deal terming it unconstitutional. Speaking at the Siliguri Journalists’ Club, Amra Bangali secretary Basudev Saha said a separate statehood should not be granted at any cost. He said the party would organise bigger rallies in Siliguri demanding the cancellation of the GTA and the arrest of Gurung. Saha further threatened to intensify protests...

Mamata arrives to receive ‘Kingstoom Dartim’ honour

PRADIP LOHAGUN KALIMPONG 2 Sep 2013 The Kalimpong section of the Lepcha community will on Tuesday honour chief minister Mamata Banerjee with the ‘Kingstoom Dartim’ (bestower of fortune) title. The CM arrived in Kalimpong around 4 pm today under tight security. Several Lepcha community members had gathered on the way to welcome her. Banerjee also walked some distance and was garlanded with ‘khadas’. She then went to the Circuit House at Durpin to spend the night but before that, she addressed the Lepchas at the Town Hall who...

BANDH ‘TOTAL’ IN HILLS GJAC delegation meets Joshi in Delhi

Darjeeling 2 Sep 2013 Darjeeling town wore a desolated look today on the first day of the Gorkhaland Joint Action Committee-led ‘ghar bhitra janta’ (people remaining indoors) agitation even as chief minister Mamata Banerjee made her way up to Kalimpong to attend a felicitation programme by the Lepcha community on Tuesday. The chief minister interacted with district administration officials and took stock of the situation in the hills given the ongoing statehood agitation led by the Gorkha Janmukti Morcha. On August 30, the...

Party spearheading agitation insincere: Chewang Bhutia

PRADIP LOHAGUN KALIMPONG 2 Sep 2013 Hills Trinamool leader Chewang Bhutia today said there is no opposition to the question of identity, but rues the absence of a sincere and proper leadership to the ongoing agitation. He said it is due to the absence of a sincere leadership that he chose to work for the betterment of the Hills through the TMC.  Bhutia was present at Kalimpong main road preparing to welcome chief minister Mamata Bannerjee as he interacted with journalists. He added nobody in the Hills opposes the idea...

2 Sept 2013

कालेबुङमा लछेप्रै तृणमूलको झण्डा

कालेबुङ 2 सेप्टेम्बर- हिल तृणमूल नेता छेवाङ भोटियाले चिन्हारीको सवालमा आफ्नो विरोधिता नरहेको तर यसको निम्ति सही र इमानदार नेतृत्वको अभावमा यस दलमार्फत पहाडको हितको निम्ति काम गर्न अघि सरेको मन्तव्य प्रकट गरेका छन। दलनेत्री ममता व्यानर्जीको स्वागतको निम्ति यहाँको मेनरोडमा पार्टीको झण्डाहरू लगाउने क्रममा भोटियाले आफ्नो विचार पत्रकारहरूसँग साझा गरेका हुन। पहाडमा बस्ने कसैले पनि छुट्टै राज्यको विरोध नगरेको दाबी गर्दै तिनले आन्दोलनकारी नेतृत्व आफै यसको निम्ति इमानदार नरहेको आरोप लगाएका छन। गोर्खाल्याण्ड कुन नेताले माग्दैछ भन्ने प्रश्न उल्टै...

GTA sabhasads urge ILTA to rally for Gorkhaland

DEEP PRADHAN MIRIK 1 Sep 2013 GTA sabhashad and Mirik GJM president Fubi Rai today appealed to the Indigenous Lepcha Tribal Association to seriously assess the ‘divide and rule’ policy of the state government following its decision to form a Lepcha Development Council. He said the state government is instigating communal discord in the hills in order to further oppress the people. Addressing a huge gathering of people dressed in traditional attire, Rai said, “The Bengal government is trying to break our unity and it is very...

Huge police force deployed in Kalimpong ahead of Mamata visit

PRADIP LOHAGUN KALIMPONG 1 Sep 2013 Chief Minister Mamata Banerjee is scheduled to visit Kalimpong on September 3 to accept the “bestower of fortune” title from the Lepcha community. But it remains to be seen whether the public will turn out in large numbers as the GJAC has called its aghar bhitra janta’ (public remaining indoors) programme on the same day. Banerjee’s upcoming visit has been preceded by the presence of a huge police force in town. The Thana Dara area appeared like a police camp as the top brass, including...

Lepchas withdraw peace demonstration following BGP president appeal

PRADIP LOHAGUN KALIMPONG 1 Sep 2013 Members of the Lepcha community, who were agitating for restoration of peace under the ‘Hill People’ banner, today withdrew their protest following an appeal from Bharatiya Gorhka Parisangh president Enos Das Pradhan. Nima Lepcha, who was leading the peace demonstration in Kalimpong, said the decision to withdraw was taken after discussing Pradhan’s request made through the media. Lepcha Rights’ Movement coordinator Bhupendra Lepcha also said the decision to withdraw came after Pradhan,...

फेरि पहाड़ बन्द , जन-जीवन प्रभावित

कालेबुङ 1 सेप्टम्बर: 31 अगष्टको दिन दार्जीलिङमा सम्पन्न भएको गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिको बैठकले छुट्टै राज्यको मांगमा बन्द गर्ने निर्णय लियो पछि आज सम्पूर्ण पहाड़ नै बन्द रह्यो। समितिको घोषणा अनुरुप यता कालेबुङ शहर पनि बन्द रहेको थियो। बन्द अवधि गोर्खा जनमुक्ति मोर्चा कालेबुङ महकुमा समितिले शहरमा जुलूस अनि जनसभा गर्ने घोषणा गरेको भएपनि सो आज सम्पन्न भएन। आज विहान यहाँको डम्बरचोकमा मोर्चा नेता अनि कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने पार्टीले कार्यक्रममा फेरबदल गरेपछि शहरमा जुलूस अनि जनसभा हुन सकेन। अर्कोतिर बन्दको कारण आज कालेबुङ...

1 Sept 2013

लेप्चा समुदायलाई धरना उठाउने भागोपको आह्वान

प्रज्ज्वल छेत्री कालेबुङ, ३१ अगस्त| ‘हिल पिपल्स्’-को व्यानरमा शान्ति स्थापनाको माग गर्दै लेप्चा समुदायले तीनदेखि शुरु गरेको धरना उठाइदिने गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटीका अध्यक्ष एवं भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय अध्यक्ष डा. एनोस् दास प्रधानले आह्वान गरेका छन्| आज एक पत्रकार सम्मेलन डाकेर उनले भने, गोर्खाल्याण्ड आन्दोलनले तीब्रता पक्रिरहेको छ| सबै पहाडका जनता सडकमा छन्| योबेला लेप्चा समुदाय अलग्गिएर शान्ति स्थापनाको नाममा धरना गर्नुले पहाडी अञ्चलमा जातीय विभाजनको सन्देश देशभरि छरिएको छ| हामीलाई हेला गरिएको छ, किनारीकृत गरिएकको भन्नेकिमिसको...