Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

31 Jan 2016

कालेबुङको भू-भाग 2007 सालको सन्धिले स्पष्ट पारेको छ, राष्ट्र विरोधीको विवाद आफ्नै जातीलाई दोषी बनाउनु मात्र हो - जेबी राई

कालेबुङ, 31 जनवरी। गोर्खा जनमुक्ति मोर्चा एव जीटीए चिफ बिमल गुरूङले कालेबुङको भू-भाग भुटानको रहेको भन्दै भारत सरकारले यस प्रति पदक्षेप लिने अपिल गरेका थिए। गुरूङको यस प्रकारको बयान छापामा आउनसाथै दार्जीलिङ पहाड़लगायत राज्यमा नै गुरूङको बयान नयाँ राजनीतिक मुद्दा भएको थियो। यता, हालैमा गठित भएको जन आन्दोलन पार्टीले त गुरूङको बयान राष्ट्र विरोधी रहेको भन्दै केन्द्रीय मन्त्रीहरुसमेतलाई पत्रचार गरिसकेको छ। मोर्चा अध्यक्ष गुरूङको उक्त बयान अनि जापले...