Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

29 Jun 2013

ISI link walks free, points to jail ‘mistake’ - Police take army contractual driver into custody after he holds news conference

June 28: A contractual driver for the army who was arrested last month for suspected ISI links today held a news conference in Siliguri where he alleged that he was released “by mistake” from the Darjeeling correctional home. The matter came to light this afternoon when 54-year-old Magan Bahadur Singh held a news conference in the Siliguri Journalists’ Club to highlight that the jail had set him free yesterday, and he was not an absconding accused person. He was soon taken into custody. If his allegation is true, it is unclear how jail authorities...

तराई-डुवर्स अन्तर्भुक्तिको अडानमा मोर्चा र विश्वास गर्न नसकिरहेको विपक्ष

प्रज्ज्वल छेत्री कालेबुङ, 28 जून। गोर्खा जनमुक्ति मोर्चाले तराई-डुवर्सलाई जीटीएमा अन्तर्भुक्त गर्छ भन्ने कुरा अहिले पनि विपक्षी दलहरूले विश्वास गर्न सकिरहेको छैन। किनभने, तराई-डुवर्स अन्तभुक्ति नभई नै मोर्चा जीटीए सम्झौतामा जानु, सम्झौतामा गएपछि पनि फ्याक्ट फाइण्डिङ कमिटीमा भर परेर जीटीए चुनाउ लड्‌नु, तराई-डुवर्सले जनसमर्थन दिइसकेर पनि जनप्रतिनिधिहरूले मूद्दामाथि इमान्दारितापूर्वक सरकारलाई दवाब दिन नसक्नु आदि कारणहरू नै मोर्चामाथि विपक्षीको विश्वास नरहनुको कारण देखिएको छ। क्रामाकपाका केन्द्रिय अध्यक्ष आरबी राईले यस्ता आशयको आरोप लगाउँदै शुरुदेखि...

छेवाङ हमलाकाण्डमा अझ एक आरोपी पक्राउ

कालेबुङ, 28 जून। छेवाङ भोटिया हमलाकाण्डमा थप एकजना आरोपी कुनाल प्रधानलाई कालेबुङ पुलिसले पक्राउ गरेको छ। गत मार्चमा भएको तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्डको आरोपमा ठाकुरबारी निवासी कुणाल प्रधानलाई पुलिसले पक्राउ गरेको हो। आज तिनलाई यहॉंको एसीजेएम कोर्टमा पेश गरिएको थियो। कोर्टले उनलाई 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ। आरोपी प्रधानविरूद केहीदिन अघि नै वारण्ट जारी भएको थियो भने छेवाङ हमलाकाण्डबाहेक अन्य पुराना मामिलाहरूका पनि तिनी आरोपी रहेको बताइएको छ। अधिकांश मामिलाहरूमा तिनीविरुद्ध गैरजमानती वारण्ट जारी गरिएको...

28 Jun 2013

Cong petition on Paul stay - Mayor Gangotri moves high court challenging order

Siliguri, June 27: Darjeeling district Congress leaders today filed a writ petition in Calcutta High Court against the stay order issued by B.P. Gopalika on Nantu Paul’s disqualification as Siliguri Municipal Corporation councillor. On June 24, Gopalika, the secretary of state municipal affairs department and the appellate authority appointed by the state, issued the stay on another order by A.K. Singh disqualifying Paul as councillor. Singh is the divisional commissioner of Jalpaiguri and was the competent authority appointed by the state. “The...

Landslides

Gangtok, June 27: More than 200 tourists on a return trip from Chhangu Lake, Baba Mandir and Nathu-la were stranded at 15th Mile on JN Marg yesterday after multiple landslides blocked the road. The tourists reached Gangtok this morning after the BRO cleared the debris. “Around 50 vehicles carrying tourists had gone up yesterday. The first landslide occurred at 13th Mile and the debris was cleared in an hour but vehicles got struck again following another slide at 15th Mile,” said a police officer at the 2nd Mile check post. BRO director A.K....

Small tea growers threaten strike

Siliguri, June 27: Small tea growers of north Bengal today threatened to launch an indefinite strike and stop supplying leaves to bought-leaf factories, alleging rate disparity. The bought-leaf factory owners had yesterday alleged that small growers did not supply adequate leaves to them and instead sold them to garden owners at a higher price. If the small tea growers make good their threat, it will affect over a hundred gardens where over 2 lakh workers are employed. The factories, which collectively employ 1.5 lakh people, would also be affected....

जीटीएको करोडौंको परिकल्पना र विकास पर्खिरहेको कालेबुङ

कालेबुङ, 27 जून। कालेबुङको सुन्दरीकरण र ढॉंचागत विकासमा जीटीएले करोडौं रुपिँयाको योजना बनाइसकेको छ। गत वर्षको नोभेम्बर महिनामा कालेबुङ भ्रमणमा आएका जीटीए प्रमुख विमल गुरुङले यस्ता आशय प्रकट गर्दै केही वर्षभित्रमा नै कालेबुङको रुप परिवर्तन गरिदिने घोषणा गरेकाले कालेबुङबासीले नयॉं कालेबुङको परिकल्पना गर्नथालेका छन्‌। उनका घोषणाहरूमध्ये केही अघिबाटै शुरु भइसकेको छ भने हुनलागेको धेरै परियोजनाहरूको निम्ति राशीको अनुमोदन प्रक्रिया जारी रहेको विभागीय अधिकारीहरूले बताएका छन्‌। यद्यपि, कतिवटा योजना शिलान्यास भएको महिनौं वितिसक्दा समेत निर्माण कार्य अघि...

27 Jun 2013

चेग्रामा स्वस्थ्य जाँच शिविर

तकलिङ 27 जुन : पश्चिम बंगाल भोलेन्टरस हेत्थ एशोसिएसन अधिन्सथ रहेको गैर-सरकारी संस्था नेपाली गर्लस सोसियल सर्भिस सेन्टरले मंगलबार चेग्रामा एउटा स्वस्थ्य जाँच शिविरको आयोजना गरेको थियो। तकदाह खण्ड विकास अन्तगर्त पर्ने तकलिङ ग्राम पञ्चायत II को चेग्रामा रहेको ट्राइबल हस्टेलमा भएको उक्त स्वस्थ्य जाँच शिविर पासाङ छिरिङ लप्चाको नेतृत्वमा सम्पन्न भएको थियो। शिविरमा तकलिङ प्राथमिक स्वस्थ्य केन्द्रबाटा प्रभारी बी बी सरकार अनि सहयोगी प्रेम छिरिङ तामाङ उपस्थित बनेका थिए। विषेश गरि यस शिविरमा क्षेत्रका विध्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको संस्थाका कार्यकर्ता...

Hill makes case for Bharat Ratna to Tenzing

Tenzing Norgay Sherpa needs no introduction whether in Darjeeling or outside, but the people in the hills would like their home-grown hero to be accorded the highest civilian honour in the country. Tenzing along with New Zealand mountaineer Edmund Hillary scaled the then unconquered Mount Everest on May 29, 1953. Now, more than 26 years after Tenzing’s death and 60 years after he summitted the Everest, the hill people want the Bharat Ratna to he conferred posthumously on him. Tenzing’s son Jamling Tenzing Norgay Sherpa, who himself scaled the...

26 Jun 2013

विश्व नशालु पदार्थ सेवन विरूद्ध दिवसमा हेन्डस्‌को ‘ट्रीप’-प्रदर्शन

कालेबुङ, 26 जून।आज विश्व नशालु पदार्थ सेवन तथा तस्रकी विरूद्ध दिवसको अवसर पारेर हेन्डस्‌ (हिमालयन एन्टी एड्‌स्‌ एण्ड नार्कोटिक ड्रग सोसाइटी) ले आफ्नो सातौं वर्षगॉंठ पालन गरेको छ। यहॉंको रामकृष्ण रङ्गमञ्चमा आयोजित उक्त कार्यक्रममा हेन्डस्ले ड्रग्स सेवन विरूद्ध सचेतना अप्नाउनुपर्ने सन्देश दिँदै सत्य घटनामा आधारित‘ट्‌ीप’-नामक वत्तचित्र समाजलाई प्रदान गरेको छ। कार्यक्रममा मुख्य रुपमा उपस्थित शिक्षाविद पीआर प्रधानको वाहुलीबाट भिडियो सीडी लोकार्पण गरेपछि वृत्तचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा विधायक डा. हर्कबहादुर छेत्री, एसडीओमओ डा. सोनाम भोटिया,...

ओल्ड सेल्टर्स अफ्‌ सिक्किमले माफी नमागे मुद्दा दार्ता गर्ने गोर्खालीगको चेताउनी

प्रज्ज्वल छेत्री कालेबुङ, 26 जून। ओल्ड सेल्टर्स अफ्‌ सिक्किमले नेपालीहरूलाई विदेशी भने आरोप लगाको खबर प्रकाशमा आएपछि यता दार्जीलिङबाट पनि क्रमिक रुपमा विरोध हुन शुरु भएको छ। पिपल्स्‌ फोरमपछि आज अखिल भारतीय गोर्खालीगले पनि समाचारको खण्डन गर्दै उक्त व्यापारी सङ्गठनले माफी माग्नुपर्ने चेताउनी दिएको छ। ‘यदि सङ्गठनले माफी नमागे हामी मुद्दा दर्ता गर्नेछौं’-दलका महासचिव प्रताप खातीले भने। गोर्खाहरूमाथि लागेको यो लाञ्छना सिक्किमका नेपालीहरूको निम्ति मात्र नभएर भारतभरीका नेपालीहरूको राष्टियतामाथि उठाएको प्रश्न चिन्ह रहेको जनाउँदै खातीले ती व्यापारी र संगठनले...

सडक दुर्घटनामा तीनको मृत्यु सातजना घाइते

प्रज्ज्वल छेत्री कालेबुङ, 26 जून। सिक्किम एवं कालेबुङको लाइफलाइन राष्ट्रिय राजमार्ग 31(एA) मा आज भएको दुइवटा अलग-अलग सडक दुर्घटनामा 3 जनाको मृत्यु अनि 7 जना घाइते भनेका छन्‌। पहिलो घटना राष्ट्रिय राजमार्ग 31(एA)को रम्बी पुलिस पोस्ट अन्तर्गत 21 माइल हनुमान झोडामा भएको हो। मंगलबार रातीको समय दार्जीलिङदेखि सिलीगुडीतर्फ गाइरहेको मारुती वाहन (डब्ल्यूबी 77-5092) मूल सडकदेखि तीन सय फीट तल झरेको कारण गाडीमा सवार तीनजनाको घटनास्थलमा नै मृत्यु भएको हो। कालेबुङ क्षेत्रमा हिजो राती घनघोर वर्षा भएको थियो जसको कारणले घटना घटेको अनुमान छ। मृत्यु हुनेहरूमा गाडीमा...

जिल्लाध्यक्ष देविका सुब्बाको वाहन तोडफोडकाण्डका मुख्य आरोपी कालेबुङबाट पक्राउ

कालेबुङ, 26 जून। पश्चिम सिक्किमका जिल्लाध्यक्ष देविका सुब्बाको वाहन तोडफोडकाण्डका मुख्य आरोपी अजित राई कालेबुङबाट पक्रा परेका छन। वाहन तोडफोडको घटनापछि तिनी यहॉं एकजना आफन्तको घरमा शरण लिएर बसेका थिए। सिक्किमको जोरथाङ निवासी 20 वर्षीय अजित राईलाई सिक्किम पुलिसले यहॉंको 11 माइल क्षेत्रबाट पक्राउ गरेको हो। गोप्य सूइँकोको आधारमा अभियान चलाएर जोरथाङ थानाका एसआई प्रकाश प्रधानको दलले आज बिहान साढे आठ बजी यहॉंको डा. ग्राह्म्स होम्स 11 माइल क्षेत्रबाट आरोपी राईलाई पक्राउ गरेको थियो। उनी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-का सक्रिय कार्यकर्ता रहेको थाहा...

सिक्किम-दार्जीलिङ अत्याधिक उच्च खरताको श्रेणीमा उत्तराखण्डभन्दा धेर संवेदनशील

प्रज्ज्वल छेत्री कालेबुङ, 25 जून। उत्तराखण्डमा भीषण बाढी र पैह्रोले मच्चाएको तस्वीरहरूलाई यता दार्जीलिङ सिक्किमका पछिल्ला वर्षहरूको तस्वीरसित तुलना गरेर हेर्दा उत्तराखण्डको भोगौलिक अवस्थान दार्जीलिङ सिक्किम हिमालन क्षेत्रसित मिल्दोजुल्दो छ। उत्तराखण्डमा प्रकृतिले मच्चाएको विनाशलिलापछि विभिन्न कारणहरू देखाउँदै यता दार्जीलिङ-सिक्किम हिमालयन क्षेत्र पनि सुरक्षित नरहेको दावी विशेषज्ञहरूको छ। प्राकृतिक आपदा नियन्त्रणमाथि 2007 सालदेखि नै कार्य गर्दै आइरहेको यहॉंको गैरसरकारी संस्था ‘सेभ द हिल्स’-ले आफ्नो ब्लग ‘भिजन्स्‌ अफ्‌ हेल’-मा दुवै ठाउँका...

25 Jun 2013

गो टा फो-को नयाँ रणनीति

कालेबुङ 24 जुन। भागोपलगायतका क्षेत्रिय राजनैतिक दलहरूको गठबन्धन गोर्खाल्याण्ड टास्क फोर्स(ग़ोटाफो)-ले आफ्नो नयाँ कार्यक्रमहरू सार्वजनिक गरेको छ। गोटाफोका समावेशी दलहरूको आज कालेबुङमा सम्पन्न बैठकपछि गोर्खाल्याण्डको मुद्दा अघि बढाउन नयाँ कार्यक्रमहरू सार्वजनिक गरिएको छ। गोरानिमो अध्यक्ष दावा पाखरिनको हिलटपस्थित आवासमा सम्पन्न बैठकमा गोटाफो अध्यक्ष सुखमन मोक्तान, राष्ट्रीय संयोजक आर मोक्तान, भागोप महासचिव प्रभाकर देवान, क्रामाकपाका जेबी राई, गोर्खालीगका प्रताप खाती आदि उपस्थित थिए। बैठकपछि गोटाफो अध्यक्ष सुखमन मोक्तानले जारी गरेको प्रेस बयानमा...

मोर्चा कार्यकर्ता भीम भुजेल पक्राउ

कालेबुङ 24 जुन। निकै समयदेखि कोर्टको वारण्ट झेलिरहेका मोर्चा कार्यकर्ता भीम भुजेललाई कालेबुङ पुलिसले पक्राउ गरेको थियो। मोर्चाको आन्दोलनकालका मामिलाहरूको थुप्रै सुनवाइमा उपस्थित नहुँदा कोर्टले भुजेलविरुद्ध गैरजमानती वारण्ट जारी गरेको थियो। पुलिसले तिनलाई आज अपरान्ह यहाँको टाउनहल परिसरबाट पक्राउ गरेको थियो। पुलिसले तिनलाई आज नै कालेबुङ कोर्टमा पेश गरेको थियो। तिनीविरुद्ध गैरजमानती धाराअन्तर्गत मामिलाहरू रहेको कारण एसीजेएम कोर्टले तिनको जमानत याचिका खारेज गरी 14 दिनको न्यायिक हिरासतमा राख्ने आदेश दिएको छ। तिनी मोर्चाको 42 नम्बर समष्टि समितिका सल्लाहकारसहित...

बी एस ए-द्वार दुइ नानीहरु उद्धार

कालेबुङ 24 जुन। बालश्रम र तस्करीविरुद्ध काम गरिरहेको गैरसरकारी संगठन बाल सुरक्षा अभियान (बीएसए)-ले सिक्किममा बालमजदूरका रुपमा प्रयोग भइरहेका दुइ नानीहरूलाई कालेबुङबाट उद्धार गरेको छ। सिक्किम नम्बरको वाहनमा यी नानीहरूलाई बीएसए कार्यकर्ताहरूले देखेपछि शंकाको आधारमा छानबीन गर्दा यी नानीहरू उद्धार भएका हुन। कालेबुङमा अध्ययनको सिलसिलामा आफ्ना नानीहरू लिएर आएका रम्फूका लाक्पा किपा भोटियाको वाहनमा यी बालमजदूरहरूलाई देखिए पछि कालेबुङ पुलिसको सहयोग लिएर नानीहरूलाई उद्धार गरिएको थियो। राजा उराँव (12-परिवर्तित नाम) अनि सीमा मुण्डा (9-परिवर्तित नाम) नाम भएका...

पुलिसको अभियानमा अवैद्य मदमदिरा उद्धार

कालेबुङ 24 जुन। कालेबुङ पुलिसले अवैद्य मदमदिराको ओसारपसारविरुद्ध अभियान चलाउँदै आज एउटा वाहनको तलाशी गरेर धेरै मात्रामा अवैद्य मदिरा उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा पुलिस टोलीले अभियान चलाएर 33 कार्टून वियर अनि 6 कार्टून रम उद्धार गरेको छ। आज अपरान्ह यहाँको सातदोबाटो क्षेत्रमा डब्ल्युबी 74-एए-7941 नम्बर भएको रातो अल्टोबाट यी मदिराहरू उद्धार भएको थियो। पुलिसले ती मदिरासँगै वाहन चालक तारा परियारलाई पनि नियञ्त्रणमा लिएको छ। तिनी यहाँको तीनमाइल क्षेत्रका वासिन्दा हुन्। पुलिसले जफत गरेका मदिरा सिक्किमबाट ल्याइएको बताइएको छ। आरोपी चालकविरुद्ध बेङ्गल...

Gurung on mouza report

Alipurduar, June 24: Bimal Gurung today said the Gorkha Janmukti Morcha had submitted a report on the population break-up of the 391 mouzas in the Dooars and Terai to the fact verification committee that would look into the recommendations of the Justice Shyamal Sen commission. The Morcha has been demanding that 396 mouzas in the plains be brought under the jurisdiction of the GTA Sabha. But the Shyamal Sen panel had recommended the inclusion of only five mouzas in the autonomous body. “We have submitted a report to the fact verification committee...

24 Jun 2013

Parishad bandh fails on Bimal path

Jaigaon (Alipurduar), June 23: A 12-hour bandh that the Akhil Bharatiya Adivasi Vikas Parishad had called in the Dooars today to protest Bimal Gurung’s presence failed in the very block the hill leader was campaigning in. The strike’s failure in Kalchini — in other places in the Dooars the bandh held — kicked off a blame game between the Parishad’s Kalchini block committee president Rajesh Barla and Rajesh Lakra, the secretary of the north Bengal regional committee of the outfit. But observers in the Dooars said the Parishad had lost supporters...

बाइक चोरी गरेको आरोपमा दुइ विध्यार्थी पक्राउ

कालेबुङ, 24 जून। बाइक चोरी गरेको आरोपमा कालेबुङ पुलिसले यहॉंको एक प्रतिष्ठित स्कूलमा पढ्‌दैगरेका दुइजना विद्यार्थीलाई रङ्गे हात पक्राउ गरेको छ। घटनाक्रमअनुसार, यहॉंको एक नीजि नर्सिङ होमको नजिक 10 माइल परिसरमा 79-1999 नम्बर भएको सीबीजेड बाइक पार्क गरेर राखिएको थियो। मध्यराती करीब 12 बजी दुइ विद्यार्थी मिलेर न्यूट्रलमा नै बाइक कुदाएर 16 किलोमिटेर टाटा राष्ट्रिय राजमार्ग स्थित टिस्टा पुलसम्म्‌ पुर्‍याइसकेका थिए। तर यसैबीच बाइकको मालिक अरुण प्रधानले चोरीको खबर कालेबुङ थानामा सूचित गरेको थियो। फलस्वरुप, कालेबुङ थानाबाट टिस्टा पुसिल पोष्टमा सूचित गरेलगत्तै...