Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

25 Jun 2015

नेपाल भुकम्प पीडितको लागी सङ्गीत

कालेबुङ, 23 जुन। (प्रदीप)ः- 78 बर्षको बुढ्यौली ज्यान लिएर कष्टसँग मञ्चमा चढ्दा धेरैलाई लागेको थियो होला, अब उनका दिनहरू गए। तर हारमनियम समातेर जब उनले ‘सम्हालेर राख’ भन्ने गीतबाट आफ्नो प्रस्तुति शुरु गरिन्, कालेबुङको टाउनहलको दर्शकदीर्घमा केहीबेर थप्पडीको आवाज गुञ्जयमान भएको थियो। यो उमेरमा पनि आफ्ना प्रशंसकहरूलाई निराश नपार्ने उर्जावान गायिका अरू कोही नभएर सुश्री शान्ति ठटाल थिइन्। कालेबुङका कलाकर्मीहरूको समूह फ्रेण्ड्स् फर सोसियल कन्सर्नले नेपालको...