Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Jun 2013

मोर्चा कार्यकर्ता भीम भुजेल पक्राउ

कालेबुङ 24 जुन। निकै समयदेखि कोर्टको वारण्ट झेलिरहेका मोर्चा कार्यकर्ता भीम भुजेललाई कालेबुङ पुलिसले पक्राउ गरेको थियो। मोर्चाको आन्दोलनकालका मामिलाहरूको थुप्रै सुनवाइमा उपस्थित नहुँदा कोर्टले भुजेलविरुद्ध गैरजमानती वारण्ट जारी गरेको थियो। पुलिसले तिनलाई आज अपरान्ह यहाँको टाउनहल परिसरबाट पक्राउ गरेको थियो। पुलिसले तिनलाई आज नै कालेबुङ कोर्टमा पेश गरेको थियो। तिनीविरुद्ध गैरजमानती धाराअन्तर्गत मामिलाहरू रहेको कारण एसीजेएम कोर्टले तिनको जमानत याचिका खारेज गरी 14 दिनको न्यायिक हिरासतमा राख्ने आदेश दिएको छ। तिनी मोर्चाको 42 नम्बर समष्टि समितिका सल्लाहकारसहित कालेबुङ महकुमा समितिमा सो समष्टिका प्रतिनिधि सदस्य पनि हुन्। तिनीविरुद्ध बर्ष 2009मा पूर्व दागोपाप पार्षद छिरिङ शेर्पाको कफेरस्थित घरमा आगजनीलगायतका अन्य आपराधिक मामिलाहरूमा संलग्न रहेको आरोपमा मुद्दा चलिरहेको छ। कालेबुङ कोर्टमा चलिरहेको यी मामिलाहरूको सुनवाइमा नियमित रुपले अनुपस्थित बन्दै आएका धेरैजना मोर्चा कार्यकर्ताहरूविरुद्ध कोर्टले वारण्ट जारी गरेको छ। पुलिसको नजरबाट बाँच्दै हिँडीरहेका भुजेललाई आज पुलिसले अचानक आफ्नो नियञ्त्रणमा लिएको थियो।

Related Posts:

  • CM Chamling back from Delhi RANGPO-24TH AUGUST 12Sikkim chief minister Mr. Pawan kumar chamling was return back from delhi after one week long trip to Delhi .according to the news Mr. chamling was left for Delhi on 18th august .today maximum cabinet… Read More
  • Bail rejectedCalcutta, Aug 24 : A division bench of Calcutta High Court comprising Justice A.K. Roy and Justice Taufique Uddin today rejected the bail petition of Sudesh Rai Maji who was arrested in connection with ABGL chief Madan Tamang… Read More
  • Balidaan diwash celebrated by SGPPRANGPO-26 AUGUST 12Sikkim gorkha prajatantrik party has celebrated the balidaan diwas of major sahid durga malla was celebrated at the party office of Singtam.mr k b Pradhan as a chief guest has lighted the diya .party presid… Read More
  • Educational Tour RANGPO-25TH AUGUST 12The forty member’s student’s team from Padma odzer choeling senior secondary school Gangtok up to class eight was came to Duga under west Pandam constituency in a day long educational tour. Escorted by fo… Read More
  • Photography salute to first two - Sikkim exhibition of father-son’s Chogyal photosGangtok, Aug. 24: Off-season tourists to Sikkim have found a way to spend their time by browsing through a photography exhibition in tribute to the first two photographers of Sikkim, Tse Ten Tashi and his son Paljor Dorji.The… Read More

0 comments: