मंग्पू/केशर मोक्तान: मंग्पू विभागीय खेलकूद समिति द्वारा आयोजित शहीदद्वय सुजित थापा र संजय राईको स्मृतिमा आयोजित फूटबल खेलको प्रथम खेल गुड स्टार्ट एकाडेमी मंग्पूले ट्राई बेकरमा टि० आर० एस० सी० सिलिगुडीलाई पराजित गरेर आफ्नो दललाई विजयी तुलाए | दोश्रो खेलमा दिव्य ज्योति एकाडेमी मंग्पूले पेनाल्टीमा तीन माइल एन० जी० वाई० सी० लाई रोमान्चक गोलले पराजित गर्यो | भोलि मंग्पू विभागीय खेलकूद मैदानमा सेवोक एन० वाई सी० बनाम डी० पी० साइड टिसटा भेली माझ सम्पन्न हुने जानकारी आयोजक पक्षले दिएको छ |
6 Nov 2011
Home »
» शहीद सुजित थापा - संजय राई स्मृति कप फूटबल टुर्नामेन्टको आजको परिणाम
शहीद सुजित थापा - संजय राई स्मृति कप फूटबल टुर्नामेन्टको आजको परिणाम
8:22 pm
No comments
Related Posts:
3 जून जीटीएको समीक्षा सभा, मोर्चाको तीनपन्ने मेमोरेण्डम तयारकालेबुङ, 28 मई। अहिलेकोे ताजा परिस्थितिमा आउँदो तीन जूनको दिन सम्पन्न हुन गइरहेको जीटीएको समीक्षा बैठक धेरै महत्व छ। यसदिन राज्य अनि केन्द्र सरकारका प्रतिनिधिहरूबीच गोजमुमोले जीटीए सञ्चालनमा राज्यको हस्तक्षेप, सम्झौताअनुसार क… Read More
गोरुबथान काण्डलाई बनायो जीटीएसभाले हतियार 'मनोज वोगटी'कालेबुङ, 28 मई। गोर्खा जनमुक्ति मोर्चाले होइन जीटीए सभाले आफ्ना सभासद्हरूलाई आमरण अनशनमा उतारेको देखिएको छ। यो अनशनसित हिल तृणमूल उपाध्यक्ष केएन सुब्बाको पुर्खौयी घर जलाउन आफ्ना समर्थकहरूलाई उत्साहित गरेको आरोपमा … Read More
गोरामुमो नेताहरू पहाड चढ्दै, राज्य-मोर्चाबीच फेरि फाटो(मनोज वोगटी) कालेबुङ, 26 मई।करीब चार महिनापछि राज्य सरकार अनि गोजमुमोबीच नयॉं सम्बन्धको सुरुवात भएपनि त्यो सम्बन्धमा चॉंडै नै फाटो आउँदै गरेको स्थिति सृजना भएको छ। राज्यको तृणमूल सरकारअनि पहाडको गोर्खा जनमुक्ति मोर्चाको सम्बन… Read More
Deb seeks land back from companiesMay 29: The Siliguri Jalpaiguri Development Authority today said it would take back land from three private companies as they had done nothing on their plans to build real estate and tech hubs, though the land was leased out … Read More
नगरामा जुलूस र धरना, सभासद्लाई पक्रिने तरिका वेठीक-डा. छेत्रीकालेबुङ, 28 मई। गोरुबथानका सभासद् चन्द्र योञ्जनको पक्राउपछि चारवटा मागहरू लिएर आइतबारदेखि शुरु भएको मोर्चाको आमरण अनशन आजसम्म जारी छ। यहॉंको महकुमा अधिकारी कार्यालयअघि सभासद् सीपी पौड्याल, गोपाल रुचाल अनि सुनिल प्रधान अनशनम… Read More
0 comments:
Post a Comment