तकदाह खण्ड अन्तर्गत रेशेप ग्राम पंचायत अवस्थित रेशेप बजार जे० के० मोक्तान हाउसदेखि सामुयल बाउ हाउस सम्म पनि रोड सयदिने ग्राम सडक योजना अन्तर्गत सिमेन्टेड सडक भिजिलेंस कमिटिका सभापति ए० के० दहाल, उप सचिव सगेंन तामांग, अनित खाती, सैलेन्द्र दहाल तथा १८ जना जब होल्डर बासिन्दाहरुको उपस्थितिमा वार्ड नम्बर ८ मा सयदिने ग्राम सडक योजना अन्तर्गत पनि रोड आजदेखि शुरु भयो | उक्त पनि रोडका सुपरभाइजर बिनोद सुब्बाको देखरेखमा कार्य संचालन हुनथालेको छ | जुन रोडले रेशेप धुरा तथा रेशेप बजार मंग्पू ओहोर दोहोर गर्न अति नै सुगम हुनेछ | आफ्नो बाटो सबै मिलेर राम्रो बनाउने देखरेख समितिले आह्वान गरेको छ |
7 Nov 2011
Home »
» रेशेप बजार (Reshep Bazar)परिसरमा सयदिने रोजगार शुरु
रेशेप बजार (Reshep Bazar)परिसरमा सयदिने रोजगार शुरु
6:02 pm
No comments
Related Posts:
कालेबुङका वार्डहरूमा गुरुङले गठन गरे कमिटीकालेबुङ, १३ नोभेम्बर| आगामी नरपालिका चुनाउको निम्ति आफ्नो पार्टीका उम्मेदवारहरू घोषित गरिएपछि त्यसैदिनदेखि गोर्खा जनमुक्ति मोर्ता अध्यक्ष गुरूङ कालेबुङका आफ्नो पार्टीका उम्मेदवार अनि वार्डका जनतासित मिलेर प्रत्येक वार्डमा बङ्… Read More
GNLF (Gorkha National Liberation Front) not to participate in Darjeeling municipal electionGNLF (Gorkha National Liberation Front) will not participate in the municipal elections in the Darjeeling hill sub-division next month, its president Subash Ghising said today. Municipal elections are scheduled to be held in… Read More
राष्ट्रीय फूटबल दलका पूर्व अधिनायक भाइचुङ भुटियालाई पश्चिम बंगाल राज्यको खेलकूद दुत बनाइएको छ 14 नोभेम्बर(कालेबुङ):- राष्ट्रीय फूटबल दलका पूर्व अधिनायक भाइचुङ भुटियालाई पश्चिम बंगाल राज्यको खेलकूद दुत बनाइएको छ। राज्यका खेलकूद मंत्री मदन मित्रले आइतबार दार्जीलिङमा यस आशयको घोषणा गरे। 13औं अल इण्डिया ब्रिगेड अफ गोर्ख… Read More
अराजनैतिक सङ्गठनले राजनैतिक मुदा उठाउन सक्छ-मुनिषकालेबुङ, १३ नोभेम्बर| राष्ट्रियस्तरमा छुट्टैराज्यको आन्दोलन गर्ने भार अब भागोपलाई छ| किन भने हिजो पहाडका राजनैतिक दल अनि अराजनैतिक सङ्गठनहरूबीच भएको बैठकमा भागोपलाई नै छुट्टैराज्यको आन्दोलनको नेतृत्व सुम्पिएको छ| अघइबाट… Read More
बबितालाई कालेबुङ रत्न कालेबुङ, 12 नोभेम्बर। कालेबुङ प्रेस क्लबले बर्सेनी समाजका उच्चस्थ योगदान पुर्याउने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई प्रदान गर्ने कालेबुङ रत्न पुस्कार यसपल्ट व्यवसायिक क्षेत्रमा रहेर व्यवसाय मार्फत नै सामाजिक योगदान ग… Read More
0 comments:
Post a Comment