काल्व्बुङ १० नो० (युवासङ्गम) : बाल मजदुर् जस्ता गैरकानुनि घटनलाइ समाजबट निर्मुल पार्न अब सम्पुर्न जनसाधरण नै सचेत हुनुपर्ने चाइल्ड लाइनले अपिल गरेको छ। कालेबुङको सामाजिक सस्था बाल सुरक्ष अभियान अधिन्स्थ रहेर बाल मजदुर बिरुद्द कार्य गर्दै आइरहेको उक्त चाइल्ड लाइन टोलीका कार्याकर्ताहरुले गत ८ तारिक देखि विभिन्न प्रकारको सडक सतेनामुल्क कार्याक्रमहरु हातमा लिएका छ्न्।आज एउटा पत्रकार सम्मेलनको आयोजना गरि उक्त टोलीका कार्याकर्ताहरुले समाचार माध्यम बाट पनि बाल मजदुर बिरुद्द जसाधरणमा चेतना फैलाउने काम गरेका छन्।कालेबुङको एउटा होटलमा आज सम्पन्न भएको चाइल्ड लाइनको पत्रकार सम्मेलनमा सयोजिक एलिशा गुरुङ , टोलीका सद्स्याहरु तेजकुमार थापा अनि शशि गिरि उपस्थित थिए।पत्रकारहरुलाइ सन्बोधन गर्दै सयोजीका गुरुङले कुनै पनि व्यक्तिले बाल-बलिकहरुलाइ दुरावस्थामा फेला पारे तुरन्तै १०९८ न० मा सम्पर्क गरिदिने अनुरोध गरेकि छ्न्।आफुहरुको कार्याक्रम आगमि १४नो० सम्म सम्पन्न हुने जानकारि गराउदै उनले बाल मजदुर कानुनि आपराध रहेको जनाए। यता तेजकुमार् थापाले पनि बाल मजदुरलइ विश्वबाट नै निर्मुल पार्न सम्पुर्ण जगतनै सचेत हुनु पर्ने जानाउदै अब प्रतेक नागरिकले बाल मजदुरको बिरोद्द् गर्नु पर्ने आपिल गरे।
10 Nov 2011
Home »
» डाइल १०९८ बाल मजदुर रोकनु होस- चाइल्ड लाइन
डाइल १०९८ बाल मजदुर रोकनु होस- चाइल्ड लाइन
11:09 pm
No comments
काल्व्बुङ १० नो० (युवासङ्गम) : बाल मजदुर् जस्ता गैरकानुनि घटनलाइ समाजबट निर्मुल पार्न अब सम्पुर्न जनसाधरण नै सचेत हुनुपर्ने चाइल्ड लाइनले अपिल गरेको छ। कालेबुङको सामाजिक सस्था बाल सुरक्ष अभियान अधिन्स्थ रहेर बाल मजदुर बिरुद्द कार्य गर्दै आइरहेको उक्त चाइल्ड लाइन टोलीका कार्याकर्ताहरुले गत ८ तारिक देखि विभिन्न प्रकारको सडक सतेनामुल्क कार्याक्रमहरु हातमा लिएका छ्न्।आज एउटा पत्रकार सम्मेलनको आयोजना गरि उक्त टोलीका कार्याकर्ताहरुले समाचार माध्यम बाट पनि बाल मजदुर बिरुद्द जसाधरणमा चेतना फैलाउने काम गरेका छन्।कालेबुङको एउटा होटलमा आज सम्पन्न भएको चाइल्ड लाइनको पत्रकार सम्मेलनमा सयोजिक एलिशा गुरुङ , टोलीका सद्स्याहरु तेजकुमार थापा अनि शशि गिरि उपस्थित थिए।पत्रकारहरुलाइ सन्बोधन गर्दै सयोजीका गुरुङले कुनै पनि व्यक्तिले बाल-बलिकहरुलाइ दुरावस्थामा फेला पारे तुरन्तै १०९८ न० मा सम्पर्क गरिदिने अनुरोध गरेकि छ्न्।आफुहरुको कार्याक्रम आगमि १४नो० सम्म सम्पन्न हुने जानकारि गराउदै उनले बाल मजदुर कानुनि आपराध रहेको जनाए। यता तेजकुमार् थापाले पनि बाल मजदुरलइ विश्वबाट नै निर्मुल पार्न सम्पुर्ण जगतनै सचेत हुनु पर्ने जानाउदै अब प्रतेक नागरिकले बाल मजदुरको बिरोद्द् गर्नु पर्ने आपिल गरे।
Related Posts:
Sharad Pawar outlines visions for NE states Gangtok 29 Nov 2013 Union Agriculture and Food Processing minister Sharad Pawar, who is presently in Sikkim, today attended the inaugural session of the North Eastern States Conference of Animal Husbandry, Dair… Read More
जीटीए क्षेत्रमा त्रिस्तरीय पञ्चायत चुनाउ गराउने - डा महेन्द्र पी लामा कालेबुङ, 30 नोभेम्बर (प्रदीप)ः सांसदको रुपमा निर्वाचित भएको तीनदेखि छः महीनाभित्र सम्विधान संशोधन गराएर जीटीए क्षेत्रमा त्रिस्तरीय पञ्चायत चुनाउ गराउने डा महेन्द्र पी लामाले ठोकुवा गरेका छन।कालेबुङका आफ्ना श… Read More
मुम्बईम सम्पन्न हुने भो 'गोर्खा मेला' अनि ‘बसिबियाँलो’को 125 औ प्रकरण कालेबुङ 30 नोभेम्बर प्रतेक महिनाको एक शनिबार पहाड़को जुनै पनि कुनामा सम्पन्न हुने साहित्यिक कार्यक्रम ‘बसिबियाँलो’ अब चाड़ैनै माया नगरी मुम्बईमा पुग्नेछ। ‘बसिबियाँलो’को 125 औ प्रकरण लिएर मुम्बई जाने दार्जीलिङ जिल्लाको कालेब… Read More
Madan Tamang murder case transferred to Kolkata Darjeeling 29 Nov 2013 In what could have significant ramifications to the political landscape of the hills, the additional and district session’s (third court) judge today issued an order that the case record … Read More
विकास परिषदको मांग गर्दै अब 'तामाङ' सड़कमा कालेबुङ 30 नोभेम्बर तामाङ विकास परिषदको पक्षमा रहेका पहाड़का सम्पूर्ण तामाङहरुले आज कालेबुङमा सदभवना ऱ्याली निकालेका थिए। तामाङ युथ एशोसिएशन कालेबुङ महकुमा समितिको आयोजनामा तामाङ विकास परिषर्दको मांग गर्दै हजारौ तामाङहरुले … Read More
0 comments:
Post a Comment