Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

15 Apr 2017

अनन्य लेखनमा सञ्जय विष्टका कथा

कथिने कथा र बाँचिने कथा हुन्छ भन्ने मत र यसका व्याख्यहरूसमेत पाठकहरूले पढ्न तथा बुझ्न पाइसकेको छ। ...कथिने कथा र बाँचिने कथामा अन्तर देख्छौँ हामी। यो मान्छौँ कि कथिने कथाहरू बाँचिने कथाहरूकै अनुभूतिजन्य प्रस्फुटन हो तर कथिने कथाहरूमा ती अनुभूतिहरू संयोजित रूपमा रहेका बनाउँछौँ अथवा पाउँछौँ- (प्रवीण राई ‘जुमेली’) कथाकारले कथा यसरी पाठक अघि राख्दा हुन्। तर पाठकले यसको आस्वादन कसरी गर्दा हुन्? कथिने कथामा कलात्मकता धेर र बाँचिने कथामा जीवनबोध धेर...