Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

15 Nov 2013

जुब्ली पाठशालाको चौथो वार्षीक खेलकूद सम्पन्न

कालेबुङ, 14 नोभेम्बर।
 यहाँको जुब्ली प्राथकि पाठशालाले आज बाल दिवसको अवसरा चौथो वार्षिक खेलकुद प्रतियोगिताको आयोजना गर्‍यो।
विद्यालयका चारवटा हाउसहरूाझ सम्पन्न
प्रतियोगिता प्रथाकि तहका विद्यार्थीहरूले विविध प्रतियोगितामा अंशग्रहण गरेका थिए। खेलकुद समारोहामा जुब्ली उच्चतर माध्यकि विद्यालयका शिक्षक प्रभारी जेबी राई प्रुख अतिथिको रुपामा उपस्थित थिए भने विशिष्ट अतितिहरूमा जुल्बी प्राथकि पाठशालाका पूर्व प्रधान-अध्यापक डीके दाहाल अनि जिल्ला स्कूलवोर्डका अध्यक्ष एसबी गोले उपस्थित थिए। यस अवसरमा समूह क, ख अनि ग का छात्रा-छात्रमाझ विविध खेलकुद प्रतियोगिता सम्पन्न भयो। भाले जुधाई, टर्नाउट रेस, एकसय  मिटरको सोझो दौड, हिसाब प्रतियोगिता, स्याक रेस, स्किप रेस, बेलुन फुटाउने जस्ता खेलहरू आकर्षक थियो। यस प्रतियोगितामा थिम्स् हाउस्, आजोन हाउस, गङ्गा अनि नायल हाउसलाई प्रतिनिधित्व गर्दै विद्यार्थीहरूले सहभागिता जनाएका थिए। यस खेलकूद सारोहमा क्षेत्रका विभिन्न प्राथमिक पाठशालाका प्रुखहरूको पनि विशेष उपस्थिति रहेको थियो।

0 comments: