6 Jul 2013
2014 को लोकसभा चुनाउमा खडाहुने - प्रो. लामा
कालेबुङ 6 जुलाई
आगमी वर्ष 2014मा सम्पन्न हुने लाकसभा चुनाउमा दार्जीलिङ जिल्लालाई प्रतिनिधित्व गर्दै प्रो. महेन्द्र पी लालाले लोकसभा चुनाउको मैदानमा खडा हुने मनाश्य बनाएका छन। दार्जीलिङ जिल्लालाई प्रतिनिधित्व गर्दै साझ-उम्मेद्वरको रुपमा चुनाउ लडने प्रो. लामाले पहाडका विभिन्न पत्र-पत्रिकाहरुलाई आधिकारीकरुपमा जनाएका छन। सिक्किम विश्वविधालयका संस्थापक उपकूलपतिको पदभार सम्हाली सकेका प्रो. लामा देशको अन्तरिम सुरक्षा परिषदको पमि एकजना सद्सया हुन। हाल उनलाई भारत सरकारले इन्द्रा गान्धी नेशेल ओपन युनिभर्सिटीको सह-उपकूलपतिको पदभार सुम्पेको छ। देशको अर्थनीति अनि सामाजिक विषय-वस्तुहरुमाथि गहणरुपमा चिन्तन गर्ने प्रो. लालाले अब उसो राजनीतिमा प्रवेस गरेर दार्जीलिङको समस्यालाई संसदसम्म पुर्याउने निर्णय लिएका छन।
Related Posts:
Teesta & enclaves on Mamata lips - Treaties to happen with Bangladesh only if people want it, says CM Mathabhanga, July 22: Mamata Banerjee today picked on Teesta water-sharing and border enclaves during her panchayat election campaign in Cooch Behar, which shares a border with Bangladesh. At a rally in the Mathabhang… Read More
आईसीडीस सेन्टरहरूमा अत्यन्तै निम्नगुणस्तरको खानेतेल कालेबुङ, २४ जुलाई| कालेबुङका आईसीडीस सेन्टरहरूमा अत्यन्तै निम्नगुणस्तरको खानेतेल वितरण भइरहेको घटना आज खुलासा भएको छ| जनसरोकारको समस्याहरुमाथि आवज उठाउँदै आइरहेका माकपा (मार्सवादी कम्यूनिष्ट पार्टी)का कालेबुङ आञ्चलिक स… Read More
Morcha at Shinde door VIVEK CHHETRI … Read More
शहीद कप फुटबल खेल कालेबुङ,24 जुलाई: कालेबुङको मेला ग्राउण्डमा हाल सम्पन्न भइरहेको शहीद कप फुटबल खेलले यहाँका फूटबल प्रेमी दर्शकहरुलाई उचित मनोरञ्जन दिइरहेको छ। जम्मा 17 वटा टोलीले उक्त प्रतियोगितामा भाग लिएको छ। यस शहीद कप फुटबल प्रत… Read More
CM violence blame on multi-phase poll ARNAB GANGULY … Read More
0 comments:
Post a Comment