नई दिल्ली। तेल कंपनियों ने मंगलवार को पेट्रोल की कीमत में रुपये कम करने का फैसला किया है। नई कीमत आज रात बजे से लागू हो जाएंगी। पेट्रोल की कीमत में 2009 के बाद पहली बार कमी की गई है। पेट्रोल की कीमत में हुई इस कमी के बाद महंगाई से त्रस्त जनता को कुछ राहत मिलने की उम्मीद की जा सकती है। 2.25 12 तेल कंपनियों ने यह फैसला वैश्विक बाजारों में कच्चे तेल की कीमतों में नरमी आने के कारण किया है। इससे पहले, सार्वजनिक क्षेत्र की तेल विपणन कंपनियों ने पेट्रोल के दाम 1.80 रुपये प्रति लीटर बढ़ा दिए थे। सार्वजनिक क्षेत्र की एक तेल कंपनी के एक उच्च अधिकारी ने कहा कि नवंबर के पहले पखवाड़े में जिस अवधि को आधार मानकर पेट्रोल का मूल्य तय किया गया था उसके मुकाबले गत तीन नवंबर को पेट्रोल की कीमत करीब 5 डालर प्रति बैरल कम थी। चूंकि पेट्रोल की कीमतों पर सरकारी नियंत्रण खत्म हो चुका है, इसकी दरें वैश्विक दरों के मुताबिक घटती-बढ़ती हैं। हमारा इरादा कीमतों में गिरावट का लाभ ग्राहकों तक पहुंचाने का है।
शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?
राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री
मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।
बघिनी फेरि पुरानै खोरमा
‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?
साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ
80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।
निराश छन् विधायक डा. छेत्री
“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।
15 Nov 2011
पेट्रोल की कीमत में 2.25 रुपये कम हुई
नई दिल्ली। तेल कंपनियों ने मंगलवार को पेट्रोल की कीमत में रुपये कम करने का फैसला किया है। नई कीमत आज रात बजे से लागू हो जाएंगी। पेट्रोल की कीमत में 2009 के बाद पहली बार कमी की गई है। पेट्रोल की कीमत में हुई इस कमी के बाद महंगाई से त्रस्त जनता को कुछ राहत मिलने की उम्मीद की जा सकती है। 2.25 12 तेल कंपनियों ने यह फैसला वैश्विक बाजारों में कच्चे तेल की कीमतों में नरमी आने के कारण किया है। इससे पहले, सार्वजनिक क्षेत्र की तेल विपणन कंपनियों ने पेट्रोल के दाम 1.80 रुपये प्रति लीटर बढ़ा दिए थे। सार्वजनिक क्षेत्र की एक तेल कंपनी के एक उच्च अधिकारी ने कहा कि नवंबर के पहले पखवाड़े में जिस अवधि को आधार मानकर पेट्रोल का मूल्य तय किया गया था उसके मुकाबले गत तीन नवंबर को पेट्रोल की कीमत करीब 5 डालर प्रति बैरल कम थी। चूंकि पेट्रोल की कीमतों पर सरकारी नियंत्रण खत्म हो चुका है, इसकी दरें वैश्विक दरों के मुताबिक घटती-बढ़ती हैं। हमारा इरादा कीमतों में गिरावट का लाभ ग्राहकों तक पहुंचाने का है।
14 Nov 2011
घिसिङको व्कत्व्य माथी टिप्पणी नदिने,सिमाङ्कन पछिमात्र पन्च्यात चुनाउ हुने- विधायक डा छेत्री ।
युवासङ्गम
कालेबुङ १४ नोभेम्वर : मोर्चा प्रव्क्त एव विधायक डा हर्कबहादुर छेत्रीले आज एच पी सी सँगको एक भेटमा गोरामुमो प्रमुख सुवाश घिसिङको व्कत्व्यको खण्डन गर्दै घिसिङलाई मिडियामा ल्याएर जिवित राख्ने कार्य गरिरहेको वताएका छ्न् ।घिसिङले पहाडमा मात्र होइन तर बिदेशमा पनि चुनाउको बहिष्कार गर्न सक्ने व्यङ्ज्ञ गर्दे विधायक डा छेत्रीले जनता बिनाको नेतामाथी आफुले कुनै प्रकारको टिप्पणी नगर्ने उनले जनाए ।जसको मान्छे छैन उनले कसरी चुनाउको बहिष्कार गर्छ भन्ने प्रशना गर्दै छेत्री घिसिङ आफै पहाड बाट बहिष्कृत भाइसकेकोले मोरेको घोडालाई चाबुक लगाउनु नहुने वताएका छ्न् ।हिज सिलिगुडिको भाडाको घरमा एउटा पत्रकार सम्मेलनको आयोजना गरी घिसिङले मोर्चाले डुवर्स सँग समझौ गरेको जी ए टी ए व्यवस्थाको पनि कडारुपमा खण्डन गरेका थिए यसै सम्वन्धी विधायक डा छेत्री सँग प्रशना गर्दा उनले मोर्चाको व्यवस्था पहाडमा लागु भएको सुवास गिसिङ आफैले देख्ने छ भने ।
डुवर्सको भुभागहरु लिएर सिमाङ्कनको कुरा सकिए पछी मात्र जी ए टी ए क्षेत्रम व्यवस्था को निम्ती चुनाउ गरिने पनि उनले जानकारी गराएका छ्न् ।सिमाङ्कनको कुराले गर्दा चुनाउ हुनुमा समय लाग्न सकने दावी गर्दै डा छेत्रीले सर्वप्रथम ४५ वाट समष्टी बनाउने कुरामा जोड दिएका छन् ।सिमाङ्कनको कुरा सकिए पछी डुवर्सको मौजाहरु व्यवस्था भित्र अन्तभुक्त गराउने अनि मात्र व्यवस्थाको चुनाउ सम्पन्न हुने डा छेत्रीले जनाएका छ्न् ।पन्च्यात चुनाउ सम्वन्धी उनी सँग जान्न चाहन्दा पन्च्यात क्षेत्र्हरुको जनाशख्या हेरेर पन्च्यात क्षेत्रहरुको पनि पुन सिमाङ्कन गरेर मात्र चुनाउ गराउने वताए ।
आइ ए एस को अनुभवले नगरपालिका चलाउने - परियारले भरे नामाङ्क्न पत्र
गोर्खा जनमुक्ति मोर्चा चुनाउको मैदानमा उत्रिसकेको छ| कालेबुङमा नगरपालिका चुनाउलाई लिएर मोर्चा समर्थकहरूमा हर्षको लहर छाएको छ|
आन्तरिकरुपमा पार्टीको टिकटलाई लिएर धेरै कलह चलेको भए पनि मोर्चाले त्यसलाई प्रकटमा ल्याएको छैन| नगरपालिका चुनाउको निम्ति मोर्चाले केवल उम्मेदवारहरू मात्र होइन वार्ड कमिटी पनि तयार गरिसकेको छ| पार्टीको टिकट पाएका मम्मेदवारहरूमा २१ जनाले नामाङ्कन पत्र भरिसकेका छन् भने आज मोर्चाबाट पूर्वघोषित नगराध्यक्ष एलबी परियारले पनि नामाङ्कन पत्र भरे| परियार मोर्चाका स्टडी फोरमका कर्मठ सदस्य हुन्| मोर्चाले जीटीएको सम्बन्धमा राज्य र केन्द्र सरकारसित जति पनि बैठकहरू गर्यो, त्यसमा परियारको सहभागिता प्रमुख रहेको थियो| तिनले मदन तामङ हत्याकाण्डको बेला पार्टीबाट राजिनामा समेत दिएका थिए भने पछिबाट मोर्चा कार्यकर्ताहरूको करकापमा पार्टीमा फर्किएको तिनले घोषणा गरेका थिए|
मोर्चाले गोर्खाल्याण्डको आन्दोलन भन्दै गर्दा तिनले जीटीएको कुरा त्यसबेला गरेेका थिए| तिनले भनेका थिए, छुट्टै राज्य अहिले नै सम्भव छैन, यसकारण कुनै पनि व्यवस्थामा सम्झौता गरिनु नै उत्तम निर्णय हुने छ| परियार पूर्व आईपीएस पनि हुन् भने अब तिनी डब्ल्युबीसीएस स्तरका ेअधिकारीको अधीनमा बस्ने छन्| यस अघि तिनी दागोपाप प्राथमिक शिक्षा पर्षदमा पनि उच्चस्थ पदमा थिए| मोर्चाले नगरपालिकालाई आफ्नो अधीनमा लिने सम्पूर्ण पूर्वाधारहरूको निर्माण गरिसकेको छ| चारैवटा नगरपालिकाको निम्ति अध्यक्षसमेत मोर्चाले छानिसकेको भए पनि दार्जीलिङ र कालबुङका अध्यक्षहरूको मात्र नाम सार्वजनिक गरेको छ| यता मोर्चा अध्यक्ष कालेबुङमा बसेर नगरपालिका प्रशासनको पूर्वाधारहरूको निर्माणमा जुटेका छन्| तिनले हिजो प्रत्येक वार्डको विकासको निम्ति वार्डमा रहेका मोर्चाका प्रशाखाहरूबाट दुइदुइजना प्रतिनिधिहरू छान्दै वार्ड कमिटी पनि बनाएका छन्| नगरपालिका ऐन अनुसार नै वार्ड समिति बनाइएको बताइए पनि कमिटीमा केवल एउटै दलका प्रतिनिधिहरू मात्र रहेका छन्| यसै पनि अहिले पार्टीको टिकट अनि वार्ड समिति निर्माणले वार्डहरूमा धेरै किचलोहरु उपार्जन भएको छ| जसको समाधान गर्न मोर्चा अध्यक्षले वार्डका समर्थकसित बारम्बार बैठक गरिरहेको छ| १५ नोभेम्बरको दिन नगरपालिका प्रशासनको कार्यरुप र कार्यढॉंचामाथि छलफल गर्न तिनले वार्डका प्रतिनिधिहरूसित बैठक गर्ने भएका छन्|
संगीत सम्राट स्वगिर्य हजारिकाको अस्तु तृवेणिमा विसर्जन
कालेबुङ १४ नोभेम्वर: संगीतको सम्राट मानिने स्वगिर्य भुपेन हजारिकको संगीत लगायत अन्य विधमा पुर्यएको योगदानलाई कद्डर गर्दै हजारिकाको आशम निवासी श्रद्दालुहरुले आज उनको अस्तु टिस्टा नदिमा ल्याएर बिसर्जन गरे ।हजारिकाले आशममा मात्र नरहेर देश बिदेश सम्म आफ्नो कला प्रदर्शन गरिसकेकाले देशको विभिन्न स्थान लगायत विदेशतिर पनि उनको अस्तु लागिएको थाह लागेको छ ।स्वगिर्य हजारिकले दाजीर्लिङ आएर धेरै चोटी आफ्नो कला प्रस्तुत गरिसकेको कारण नै उनको अस्तु टिस्टा नदिको तृवेणिमा ल्याएर विसर्जन गरेको आशम वासिहरुको भनइ छ ।आज स्वगिर्य हजारिकाको अस्तु विसर्जना गर्न्ना अगि तृवेनिमा मोर्चाको टिस्टा शाखाले एउटा श्रद्दन्जली कार्यक्रम आयोजना गरेको थियो उक्त कार्यक्रममा आशमका आशम गोर्खा सम्मेलन आग्सु अनि भागोप आशम शाखाका प्रती निधिहरु उपस्थित थिए । कार्यक्रममा गोजमुमो लप्चुपेशोक समष्टी टिस्टा शाखा , अनि कालेबुङका भागोप प्रती निधिहरु पनि उपस्थित थिए ।कार्यक्रमलाई मोर्चाको उत्तर पुर्बीय सयोजक शुक बहादुर राईले सन्चालन गरेका थिए भने मोर्चा टिस्टा शाखा प्रमुख बिशाल राईले स्वागत सम्भाष्ण राखेका थिए ।आशम बाटा आएका भागोप अध्यक्ष पुष्प धार शर्माले महानुभवलाई संगीत सम्राट स्वगिर्य हजारिकाको जिवनी बारे अवगत गराएका थिए ।उनी अनुसार स्वगिर्य हजारिकाको जन्म १ मार्च १९२६ मा आशमको सदियामा भएको थियो ।१० वर्षको उमेर देखिनै संगीतमा डुवेका हजारिकाले प्राय: सबै भाषामा गित शब्द सयोजन ,संगीत,गजल,आदी गरिसकेका छ्न् ।संगीतमा मात्र नरहेर चलचित्र जगत अनि साहित्यक जगतमा समेत बहुमुल्य योगधान प्रदान गरिसकेका हजारिकाले एक समय सामजिक कार्य गर्नहेतु विधाक सम्मा बन्न पुगेकाअ थिए ।उनले आफ्नो संगीत अन्तरष्टिय संगीत सम्मेलन मा पनि प्रस्तुत गरिसकेका छ्न ।उनको मधुम्य संगीतको कारण उनलाई राष्ट्रीय पुरस्कारले विभुषित गरिसकेको थियो ।हजारिकाले सन् २००९ सालामा आफ्नै शालिगको पनि अनावरण गरेका थिए ।सन् १९६७ मा नेपाली साहित्य जगतका कवी हरिभक्त कटुवालाले प्रदान गरेको गोर्खे टोपी मृत्यु पर्यन्त लगाएको साथै ह्जारिकले आशमी गोर्खेहरुको लोगा सस्कृतिलाई क्षेत्रीय स्तर देखी अन्त्रष्ट्रीय स्तर सम्म पुराएर नया आयम थप्न सक्ष्म बनेकाले उनको गोर्खाहरु सँग छुट्टै सम्वन्ध रहेको आशम वासिहरुको भनइ छ ।नेपाली संसार पनि प्रसिद्द रहेको हजारिका २०१० साल देखी बिमारी अवस्थामा थिए ।गत ५ नोभेम्वरको दिन उनले उपचाराधिन आवस्थमा अन्तिम स्वास लिएका थिए ।















