Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

19 Mar 2012

मोर्चा र तृणमूल सरकारबीच तानातानको स्थिति शुरु

19 मार्च (कालेबुङ):- जीटीएको चुनाउ र सिमाङ्कनलाई केन्द्र गरी मोर्चा र तृणमूल सरकारबीच तानातानको स्थिति शुरु भएको छ। एकातिर राज्य सरकार सम्झौता अनुसार जीटीएको चुनाउ गरी हाल्न चहान्छ भने अर्कोतिर मोर्चा सिमाङ्कनको विवाद साम्य नभई चुनाउ हुन नदिने अडानमा अडिग बसेको छ। फलस्वरुप अहिले पहाडको राजनैतिक परिस्थिति फेरि एकपल्ट तरल बनेको छ। मोर्चाको शीर्ष समितिको हिजो मङ्पूमा सम्पन्न बैठ्कपछि ज़ीटीएमा तराई डूवर्सको अन्तर्भुक्तिको कुरा स्पष्ट नभई चुनाउ स्वीकार नगर्ने अडान जारी गरेको छ। यता, मोर्चा प्रमुख बिमल गुरुङले आफ्ना चारजना एलएलएहरुलाई राज्यसभा चुनाउमा भाग नलिने निर्देश दिएको छ। मोर्चाको यस प्रकारको अडानले राज्य सरकारसँगको मोर्चाको सुमधुर सम्बन्ध अब कटुतामा परिणत हुने छाँट देखिएको छ। एकातिर, ज़ीटीएमा तराई डूवर्सको क्षेत्र सामेल नभई चुनाउ गराउने राज्य सरकारको दवाउको नीतिले मोर्चालाई अप्ठ्यारोमा पारेको छ भने राज्यसभाको निम्ति तृणमूलले मोर्चालाई सिट नदिएको कुराले पनि मोर्चा प्रमुख क्षुब्ध बनेका छन। आइतबार मङ्पूमा सम्पन्न शीर्ष समिति अनि कर्मीसभामा मोर्चा अध्यक्ष बिमल गुरुङले स्पष्टैसँग मुख्यमंत्री ममता बेनर्जीप्रति आफ्नो आक्रोष ब्यक्त गरे। यस सभामा मोर्चा महासचिव रोशन गिरी, चारैजना विधायकहरुलगायत स्टडी फोरम र केन्द्रीय समितिका सदस्यहरु उपस्थित थिए। सिमाङ्कनको कुरा साम्य नभइञ्जेल अन्तरिम समितिले ज़ीटीए सञ्चालन गर्ने मोर्चाको प्रस्ताव ममता बेनर्जीले खारेज गरेपछि अब मोर्चा पुन एकपल्ट राज्य सरकारको टाउको दुखाउने मनिस्थितिमा पुगेको छ। हिजोको मङ्पूको सभा पछि मोर्चाले नयाँ राजनैतिक कार्यक्रमहरुको घोषणा पनि गरेको छ। मोर्चाले यसपल्टको कार्यक्रम डूवर्स केन्द्रीत गरेको छ जहाँ आदिवासी बिकास परिषदका बिद्रोही नेता जोन बारलाको सहयोगमा आफ्नो शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ। मोर्चाको नयाँ कार्यक्रम अनुसार आगामी 7 अप्रेलदेखि दार्जीलिङबाट दूवर्सको निम्ति पदयात्रा शुरु हुनेछ।18 अप्रेलमा डूवर्सको नगरकट्टमा जनसभाको आयोजना अनि 21 अप्रेल नगरकट्टाबाट कलकतातर्फ पदयात्रा शुरु गरिनेछ।

मोर्चा प्रमुख बिमल गुरुङले 18 जुलाईको सम्झौतामा उल्लेखित तकनिकी जटिलताहरुमा फसाएर मोर्चालाई चुनाउको निम्ति बाध्य पार्न खोजेको ममतामाथि आरोप लगाएका छन। तराई डूवर्सबिनाको जीटीएको कुनै औचित्य नरहेको दाबी गर्दै गुरुङले जीटीए बिफल भएको खण्डमा राज्य सरकार उत्तरदायि हुने बताएका छन।

Himalayan International Festival 2012 has started at Bhurung busty East Sikkim

19thMARCH12

A 3 day Himalayan International Festival has been inaugurated by eminent Lepcha maestro PadmashreeSonamTsheringLepcha.The festival has been organized by Himalayan Heritage Research and Development Society ,Bhurung Busty, East Sikkim in collaboration with Indian Council For Cultural Relations and Ministry of Culture , Govt. of India. The artists from Bhutan, Nepal, Arunachal Pradesh, North Bengal and Sikkim have performed their colorful folk dances.

Himalayan Heritage Research Development Society (HHRDS) is a Sikkim based national NGO registered under Society Registration Act 1860. The Society is dedicated to work of promotion and preservation of performing arts and heritage of Himalayas region since ten years. The HHRDS has its own campus and land at Bhurung Busty, East Sikkim in eastern Himalayas. The HHRDS has collected more than 200 masks, 150 musical instruments, rare manuscripts and other artefacts from Himalayas region and also planned to set up a museum of cultural heritage and artefacts of Himalayas region.

The festival exploring to make harmony and unity through cultural voice and with this aim in view aninternational level festival – ‘Himalaya InternationalFestival’ has been planned to organise as an annual event.

The designer of the festival Dr. O.P Bharti told at inaugural function that the event has planned for the showcasing of Himalayan culture and provide platform to make cultural dialogues to make harmony and fraternity among the Himalayan states as well as countries. The festival has been divided into National and International segments. From India the artists of Arunachal Pradesh, Assam, Sikkim, Jammu & Kashmir, Uttarakhand and North Bengal & Sikkim have been invited. For the International segments the scholars & artists from Bhutan, Nepal, Bangladesh and Myanmar have planned to invite. The performance will be followed by the Seminar on 19th march .

Pukar does it : Sikkim’s stand held high in global arena of Science & Engineering World Forum

19 March, Rangpo: With high held hopes and great expectations of winning NASA’s System Engineering Award, the India’s Autobotix Groupcomprising 10 students had participated in Global Aero Designing Competition held in Carlifonia US, NASA with their three miniature Radio Control Aircraft projects on March 6. The team are proud to have qualified for the competition out of 500 universities from around the world, Autobotix.

Right from importing the required equipments from various countries, turning them into flying machines, Pukar’s group has done it all by themselves working day-and-night.

“A total of 500 universities from across the globe had been selected for the competition. Out of these 500, Among 65 team 64 are from Aerospace Engineering ,Sikkim’s Pukar Pandey (A BTech undergoing at Punjab) led team of Mechatronic Engineering from Engineering Institution of Punjab is only one team competing with Aerospace Engineers round the globe with top universities of world competing with full fledge facilities in said Aerospace showcase. They have proved to the world that an even Mechatronics can do the work done by Aerospace engineers, placing them in 12 position among 65 universities as per the result declared today morning. The Competition was organised by SAE International at Van Nuys,California from March 16-18, 2012 in collaboration with the Aero Builder Giants like NASA, AIRBUS and Boieng.

With this success Sikkim’s Pukar Pandey has unfolded the eyes for thousands of aspirants in field of Aerospace Engineering that even from remotely small place like Sikkim one with bewildering sorest determination can bring a change in World Forum of Technology

It may be recalled that Pukar Pandey a son of Som Pandey resident of West Pandam East Sikkim pursued his career in Mechatronic Technology from ATTC Advanced Technical training Centre , Bardang located at Singtam. Pukar has bestowed his heartful thanks to the visionary Chief Minister of Sikkim Pawan Chamling for being a mentor towards establishing State-of-the-Art Institution in the state which has shaped his career four folds.

dead body found in tista river

RANGPO-19TH MARCH12

An unidentified dead body was found from the bank of tista river at mining area today under Rangpo police station, after the local residents information regarding body seen in tista river the Rangpo police team rushed to the spot and recovered the body .police has sent the body for post-mortem at Singtam district hospital .as there was no any type of sign of attack seen in the body it is suspected that he is fall from the bridge .it is suspected that he is either the worker of any industrial unit or hydel power projects or the residents of remote villages of south Sikkim. Till the news sent no any information was came from anyside regarding the dead body.