शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?
राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री
मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।
बघिनी फेरि पुरानै खोरमा
‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?
साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ
80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।
निराश छन् विधायक डा. छेत्री
“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।
13 Aug 2013
UGRF leader refutes Mamata’s allegations
kalimpong 12 August
Pradip Lohagun
The
United Gorkha Revolutionary Front, the group that came into the
limelight for its armed agitation for statehood, has denied the
allegations made by chief minister Mamata Bannerjee.
UGRF president Ajay Dahal said his organisation has not taken up arms and no covert trainings are being undertaken.
Speaking to the media today, he dismissed refused all allegations made
by the chief minister such as of providing arms training in Kurseong
under the banner of Gorkhaland Liberation Organisation (GLO).
Dahal instead accused the state government of deliberately disrupting
peace and harmony in the Hills. “The state government wants to spread
false rumours about us to create confusion. GLO is an altogether
different organisation and the violent agitation of the UGRF is already
part of history. The government is trying to spread rumours to suppress
our movement,” asserted Dahal.
He said as there was no formal
invitation to him to attend the all-party meeting in Darjeeling, he did
not attend it. “If I had received an invitation, I would have surely
attended and suggested ways to lead the agitation,” said Dahal. “The
movement should be further refined. The enthusiasm of supporters is like
water flowing in the streams during rainfall. Leaders should tend to
the water and make it flow in the proper direction to get the desired
results.”
Further, Dahal said he suspects the presence of
double agents in the Hills who frequently try to disrupt the peaceful
nature of the movement.
Meanwhile, UGRF Rudra Acharya deputy
chief added, “We are in a state where the government will try everything
possible to suppress us. Therefore, we need to pick the right strategy
to move ahead.”
Top GJM leader Dewan arrested amid dramatic scenes
kalimpong 13 August
Pradip Lohagun
The Kalimpong unit vice president of the Gorkha Janmukti Morcha and GTA sabhasad Kalyan Dewan was arrested today. The sabhasad from GTA 41 number block was arrested amid a dramatic series of events in the afternoon.
Dewan, who had stepped out from home for some work, was stopped before the police station and asked to step in for a private talk. But he was taken to the sub-divisional hospital for a health checkup and this was when news of his arrest spread. Dewan was formally detained after the Jalpaiguri CJM court issued an arrest warrant against his name.
The GJM leader has been arrested on two charges filed in 2011 at Nagarakatta police station and which are still pending at the CJM court. The court said the arrest warrant was issued as Dewan has continuously failed to appear before it.
The Kalimpong police said the arrest was made following the a request by the Nagarakatta police. Dewan has been booked under Section 147/148/149/356/Arms Act and damaging of government property under the Indian Penal Code. He has been sent to three days’ judicial custody.
According to sources, Dewan will be handed over to the Nagarakatta police on August 16 after which he will be produced before the CJM court.
Earlier, Dewan had accused the state government of trying to suppress the ongoing movement by digging out earlier cases on GJM leaders. “The state government wants to suppress the movement by arresting us. But it will not be successful this time. What will the arrest of a few leaders do? We will continue our demand for statehood,” said the GJM leader.

11 Aug 2013
फेरि सँगसँगै...
Pradip Lohagun
कालेबुङ 11 अगस्त। गोर्खाल्याण्ड र ‘सेटअप’-को दोसाँधमा तीन बर्षअघि भङगालिएको मोर्चा र क्रामाकपाको सहयात्रा फेरि एकपल्ट शुरु भएको छ।` हरियो वृत्तभित्र हसिया मर्तोल अङ्कित रातो झण्डाहरू बोकेर क्रामाकपाका सयौं कार्यकर्ताहरू आज कालेबुङको मेनरोडमा आउँदा मोर्चा समर्थकहरूले पनि सुखद अनुभव गरिरहेका थिए। क्रामाकपा नेता जेबी राईले नेतृत्व गरेको र्याली पार्टीकार्यालयबाट शुरु भएर डम्बरचोकतिर लम्किँदा मोर्चा नेता मोतीप्रसाद शर्मा दुवै हात जोडेर अभिवादन जनाउँदै पुगिसकेका थिए। गोर्खाल्याण्डको पक्षमा गगनभेदी नारा गुञ्जयमान पार्दै क्रामाकपा कार्यकर्ताहरू मेनरोडमा प्रवेश गर्दा मोर्चा समर्थकहरूसमेत भावविभोर भइसकेका थिए। मेनरोडको फूटपाथमा बर्याम लागेर उभेका मोर्चा समर्थकहरूले थप्पडी बजाएर अभिवादन गर्दा क्रामाकपा नेताहरू पनि प्रभावित नभइ सकेनन। बर्ष 2007-मा छैटौं अनुसूची खारेज गरी गोर्खाल्याण्डको निम्ति शुरु भएको यो सहयात्रा बर्ष 2010को मईमा भङ्गालिएको थियो। आन्दोलनलाई शिथिल बनाउँदै मोर्चा सेटअपको खेस्रातिर आकर्षित भएपछि यी दुइ दलबीचको राजनैतिक समझदारीपूर्ण सम्बन्ध चिसिँदै गएको थियो। मोर्चाले जीटीए ग्रहण गरेपछि त झन एकापसमा टिकाटिप्पणी र कटुता निकै चुलिएको थियो। अहिले तेलङ्गना गठनको घोषणाले मोर्चालाई फेरि एकपल्ट आन्दोलनको पथ समात्ने वातावरण निर्माण गरेपछि क्रामाकपा पनि सडकमुखी कार्यक्रम लिएर अग्रसर भएको छ। आज रातो टोली लाएका अनुशासित क्रामाकपाकर्मीहरूको र्यालीले शहर परिक्रमा गरेर डम्बरचोकमा आइपुग्दा मोर्चाकर्मीहरूले उनीहरूको पथसभाको निम्ति मञ्चको व्यवस्थापन गर्दै थिए।“यहाँ अगाडीबाट हटेर क्रामाकपाका साथीहरूको निम्ति मञ्च खाली गरिदिने निवेदन टक्र्याउँछौं” मोर्चाको महकुमा समितिका सदस्य उमेश राईले पार्टीकर्मीहरूसँग आग्रह गरिरहेका थिए। यतिबेला सबै दलहरू एकसाथ उभिनुपर्छ भन्ने सदिच्छा पालेर बसिरहेका राज्यप्रेमी जनतालाई मोर्चा र क्रामाकपाको झण्डा एकसाथ फरफहराइ रहेको दृश्य कम सुखद थिएन। “राम्रो लागेको छ” नारी मोर्चा नेत्री बन्दना योञ्जनले भनिन, “यो पार्टीको होइन, जातिको जीत हो। हामी दुवैले गोर्खाल्याण्ड चाहेका छौं। यतिबेला पार्टीगत विभेद भुलिनुपर्छ। अब अरु दलहरू पनि यो यात्रामा सहभागी हुन आउनुपर्छ” रातो झण्डा बोकेर उत्साहसँग नारा लगाइरहेका क्रामाकपा कार्यकर्ता हर्कसिंह राईले पनि त्यसै भने, “खुशी लाग्यो। यो एकता र मिलापको घटनाले गोर्खाल्याण्डविरोधी शक्तिहरूलाई गतिलो सन्देश दिनेछ भन्ने लागेको छ” लामो समयको अन्तरालमा राजनैतिक कार्यक्रम बोकेर कालेबुङको सडकमा देखिएका क्रामाकपा नेताहरू पनि यस दिन निकै उत्साहित र उर्जाशील देखिए। मोर्चाको सौहार्दपूर्ण व्यवहारले हौसिएका उपाध्यक्ष जेबी राईले भाषणमै भने, “जनताको चहाना थियो, यतिबेला दलहरूबेच मतभेद नहोस भन्ने। हामी सबै मतभेद भुलेर आयौं। मुद्दाको सवालमा हामीले पार्टीगत भिन्नता राख्नु हुँदैन” क्रामाकपाको युवा संगठनका नेता अरुण घतानीले भने, “आन्दोलनकारीहरू सडकमै भेट हुन्छन। जनताको चहाना पनि यस्तै थियो। सडकमा सामुहिक एकता देखिनुपर्छ भन्ने हाम्रो पनि मान्यता थियो” तिनले अहिले आन्दोलनको स्टेयरिङ मोर्चा अध्यक्ष बिमल गुरुङको हातमा रहेको बताउँदै भने, “मोर्चाले ठीकसँग लिएर जान सकेन भने पनि हामी यसलाई अघि बढाउँछौं” र्यालीमा भाग लिन आएका क्रामाकपा कार्यकर्ताहरूको निम्ति मोर्चाले खाजाभुजाको समेत प्रबन्ध गरेको थियो। “खाजा त हामीले घरबाटै लिएर आएका थियौं। मोर्चाले पनि बन्दोबस्त गरिदिएछ” खाजा खान जनमुक्ति पार्कतिर हान्निरहेका क्रामाकपाकर्मी देवराज थापाले भने।