Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

10 Sept 2013

Life back to normal in hills

9 Sep 2013

 With the Gorkha Janmukti Morcha providing a two-day respite, market places across the hill were today swarming with people busy collecting rations. There were long queues before ATM counters even before the sun first peeped through.
The Haat bazaar area and ration shops in Kalimpong saw huge numbers of customers and they kept on coming even in the evening.
Similar scenes were today witnessed in Mirik with residents of the tourist town and its surroundings thronging the market places the entire day. ATM counters had queues snaking long distances and banks hardly had any breathing space.
The scenes in Kurseong were not different either and it appeared almost everyone in town was at the market places buying essential commodities. The arterial Hill Cart Road runs through town and traffic was moving at a snail’s pace all along the day.
Several students who had gone home at the beginning of the agitation were seen returning back to their respective schools.

GJM spokesperson hints of changes in agitation going forward

PRADIP LOHAGUN
KALIMPONG
9 Sep 2013
GJM spokesperson and Kalimpong MLA Harka Bahadur Chettri has indicated there may be some changes in the statehood agitation strategy as the prolonged strike has disrupted normal life in the hills.
Talking to journalists in Kalimpong today, Chettri said changes to the movement’s roadmap going ahead will seek to leverage the mass support being received currently. He said Tuesday’s meeting of the GJAC will finalise what the new moves would be, adding, “The forthcoming strategy will be easy but effective”.
According to the MLA, the Congress-led central government is presently in a fix as regional parties have emerged as forces to be reckoned with.
“The government’s existence now depends on the decisions made by Mulayam Singh Yadav, Jayalalithaa, Mayawati and Mamata Bannerjee,” said Chettri, and the Gorkhaland agitation strategy would be prepared keeping national-level politics in mind. He said, “We have received positive assurance from Delhi and we will formulate our moves as per the situation at the Centre.”
Further, Chettri condemned the repressive measures adopted by the state government and denied any possibility of talks with it under existing circumstances. He alleged the state government is trying to portray the agitation as being concentrated within the leadership only and not among the masses by adopting the move to arrest leaders.
GJAC president Enos Das Pradhan has also said changes in forthcoming programmes are in the pipeline and will be made public soon.

आन्दोलनको रणनीति परिवर्तन गर्नुपर्छ - ड़ा. छेत्री

कालेबुङ 9 सेप्टम्बर (छेवाङ योञ्जन) : लामो समयको बन्दले गर्दा पहाड़को जन-जीवन अस्तव्यस्त रहेको कारण अब आन्दोलनको आगमी रणनीति फेरबदल गर्न सक्ने मोर्चा प्रवक्ता एवम कालेबुङका विधायक ड़ा. हर्कबहाजुर छेत्रीले मनतव्य दिएका छन्। आज कालेबुङका सञ्चार कर्मीहरुसंग कुराकानी गर्दै तिनले यस प्रकारको मनाशय पोखेका हुन। तिनले हाल छुट्टै राज्यको पक्षमा पहाड़मा उठिरहेको जनशक्तिलाई ठिकसंग प्रयोग गर्न आन्दोलनको रणनीतिमा फेरबदल गरिनु पर्ने बिचार राखे। आन्दोलनको आगमी रणनीति 10 सेप्टम्बरको दिन सम्पन्न हुने सर्वदलिय बैठकले नै निर्णय लिइने बताउँदै रणनीतिमा परिवर्तन ल्याउनु पर्ने कुरामा जोड़ दिएका छन्। अबको रणनीति सहज अनि प्रभावशाली हुनेछ तिनले भने। विधायक ड़ा. छेत्रीको भनाइ अनुसार अब पहाड़ले बन्दबाट छुट पाउन सक्ने सम्भावना प्रबल देखिन्छ। बंगाल सरकारले हाल पहाड़ प्रति गरिरेको दमननीतिको विरोध जनाउँदै तिनले यो अवस्थामा छुट्टै राज्यको मुद्दामाथि सरकार पक्षसंग वार्त हुन नसकिने प्रकारको मनाशय प्रकट गरेका छन्। देशमा क्षेत्रीय राजनीतिक शक्तिहरु हाल बलियोरुपमा देखा परेकोले गर्दा केन्द्र सरकार पनि समस्यामा परिरहेको तिनको भनाइ छ। मुलायम सिंह, जयललिता, मायावती अनि ममता ब्यानर्जीको निर्णयमाथि नै केन्द्रको अस्तित्व निर्भर हरेको बताउँदै तिनले राष्ट्रीय राजनीतिलाई हेरेर नै आन्दोलनको भावी रणनीति तयार हुने जनाएका छन्। दिल्लीबाट हामीले सकारात्मक आशवसन पाएका छौ तिनले भने केन्द्रको अवस्था अनुरुप रणनीति अपनाउने छौ। यता राज्य सरकारले आन्दोलनकारी दलहरुको नेतृत्वहरुलाई पक्राउ गरिरहेको घटनाको आलोचना गर्दै तिनले यसमा आन्दोलनलाई नेतृत्वमुखी बनाउने सरकारको षड्यन्त्र रहेको आरोप लगाएका छन्। अन्तमा तिनले सरकारको विरोधमा हाल पहाड़मा उठीरहेको जनाक्रोषलाई जनताले कायम राख्नु पर्ने अपिल गरेका छन्। अर्कोतिर गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका अध्यक्ष एनोशदास प्रधानले पनि आन्दोलनको भावी कार्यक्रममा फेरबदल हुन सक्ने बिचार व्यक्त गरेका छन्।

9 Sept 2013

More effective measures needed, not strikes: public

KURSEONG
8 Sep 2013
Some sections of pro-Gorkhaland supporters in the hills believe the leadership should halt the programme of continued bandhs and come up with other forms of protests to increase the momentum of the movement within the Hills and outside.
“I support the Gorkhaland demand and have been participating in each and every programme of the current agitation. However, I now feel instead of bandhs we should go for other forms of struggle as shutdowns do not seem to have bothered the government much,” noted a Kurseong resident.
She added the month-long strike has started causing problems to the agitators themselves instead of the government.
Another local appreciated the recent decision of the Gorkhaland Joint Action Committee to expand the Gorkhaland movement to other parts of the country instead of confining it within the Darjeeling hills. Meanwhile, some others have voiced the need to develop and adopt effective strategies to impress the powers-that-be in Delhi. They said merely bringing the hills to a standstill will do no good, adding the local populace and leaders should be aware of the political compulsions of the central government and take steps accordingly. (EOIC)