Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

22 Sept 2012

chief minister Mr. chamling back from Delhi after four vdays visit

RANGPO-21ST SEPTEMBER 12 Atithidev bhava the best slogan for exploring the tourism business was seen a good response from the side of the chief minister of Sikkim Mr. Pawan kumar chamling .today Sikkim chief minister Mr. chamling was coming back from Delhi after four vdays visit .huge gathering of cabinet ministers ,chairman’s ,party leaders,yuva and cheli morcha members ,delegates of vyapari morcha was in the queue at Rangpo tourism campus to welcome the chief minister .
a group of tourist of hongkong after enquiry regarding the queue and they also want to see the chief minister of the state .when Mr. chamling reached and when see he stood with them to take photo .after taking photo the tourist seen too much happy and has asked that the day is a memorable for the lifetime

LPG ball in Bengal’s court

Calcutta, Sept. 21: Non-subsidised domestic cooking gas will cost Rs 832 per cylinder in Calcutta following the Centre’s decision to forego customs and excise duties that add up to Rs 103.50 apiece. However, if the Bengal government drops local levies, consumers can save Rs 52.50 more as the price will fall further to about Rs 780 a cylinder. According to new rules, every family will have to pay the market rate once it crosses the annual subsidy quota of six cylinders available at Rs 401 apiece. Congress-ruled states have been told to raise the limit to nine cylinders. On top of that, the Centre today announced the abolition of duties on market-rate domestic cylinders. But Bengal charges a cess and a 4 per cent VAT on commercial cylinders. If the new non-subsidised domestic segment is spared these levies, the price can come down by Rs 52.50 to about Rs 780 for a 14.2kg cylinder. An IOC official said the final price would depend on international fluctuations.

Balasun queries hit army hurdle - Elders fail to find reasons for delay in the completion of water scheme

Darjeeling, Sept. 21: A group of senior citizens tracking the Balasun Drinking Water Project is being made to run from pillar to post seeking an answer to why the army has delayed the project, but none is forthcoming. The Concerned Citizens’ Association had sought to know the status of the project from army officers in Darjeeling. Their query was forwarded to the eastern command in Calcutta, which in turn sent the matter to the defence ministry in Delhi. But the ministry has now sent the matter back to Darjeeling. The Balasun project which is supposed to end the water woes of Darjeeling residents is stuck after five years of work because the army has not yet given permission to lay pipelines through its cantonment area in the town.
Construction for the Rs 55.86-crore project started in 2007. When complete, the Balasun project would pump water for 16 hours a day to supply 2 million gallons of water to Darjeeling from the Balasun river through two pumping stations.At the moment Darjeeling requires about 15-18 lakh gallons of water everyday but the municipality is in a position to arrange for only about 7-8 lakh gallons. Water was pumped from the Balasun to Tiger Hill on April 8, 2012, which suggests that the major part of work for the project has been completed. Pipes have to be laid from Tiger Hill to St Paul’s and Rockville reservoirs in Darjeeling town. These pipes would pass through the army area at Jalaphar and Katapahar.The project is being executed by the public health engineering (PHE) department. On June11, the senior citizens wrote to the principal director, defence estate, Calcutta, and also to the PHE directorate, seeking a status report on the project under the RTI Act. The PHE directorate replied on July 2, 2012, stating that it was yet to receive a “no-objection certificate” from the army to lay the pipes. On June 28, 2012, the office of the principal director, the defence estate of the Eastern Command in Calcutta replied to J.B. Edwards, the general secretary of the citizens’ association, that his query had been sent to the director general, defence estates, New Delhi. On August 31, the army headquarters sent the matter back to the public information officer of station headquarters in Darjeeling. The letter written by Major P. Nagaraj of the RTI cell of army headquarters said: “Since the subject… pertains to/is more closely related to the functions of your office/office under your jurisdiction, the application, is therefore transferred to you”.Edwards said: “Finally, the matter has come back to Darjeeling. We are wondering who is the appropriate authority to answer our questions.”

21 Sept 2012

बोङबस्तीसंलग्न जंगलमा मानव कंकाल

21 सेप्टेम्बर(कालेबुङ):- कालेबुङ थानाअन्तर्गत लोअर बोङबस्तीसंलग्न जंगलबाट संदिग्ध अवस्थामा मानव कंकाल भेटिएको घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। घटनाबारे सूचना पाएपछि बिहीबार साँझ कालेबुङ पुलिसले घटनास्थलबाट उक्त नरकंकाल उद्धार गरेको छ। कालेबुङ थानाबाट लगभग तेह्र किलोमिटर टाडा बोङबस्तीको गैरीगाँउ संलग्न जंगलमा स्थानीय एक किशोरले उक्त मानवकंकाल देखेका थिए। गाई बाख्रा चराउन सो जंगलमा पुगेका उक्त किशोरले त्यहाँ मानव कंकाल देखेपछि गाउँलेहरुलाई सूचित गरे। गाउँलेहरुले घटनाबारे कालेबुङ पुलिसलाई सूचना दिएपछि पुलिसको दल घटनास्थलमा पुगेर नरकंकाल उद्धार गरेको हो।
पुलिसले घटनास्थलबाट झण्डै चार किलो ओजन भएको डोरी, जिन्स पेण्ट, हाईनेक र एउटा पेन पनि उद्धार गरेको छ। घटनास्थलबाट प्राप्त यी सामग्रीहरुको आधारमा यो कंकाल 25देखि 30 बर्षको युवकको हुन सक्ने पुलिसको अनुमान छ। यस मानव कंकालको पहिचानबारे अहिलेसम्म कुनै तथ्य र जानकारी पुलिसलाई प्राप्त भएको छैन। कालेबुङ पुलिसले कंकालको फोरेन्सिक जाँचको निम्ति सिलगढी पठाएको छ। जाँचको रिपोर्ट पाएपछि मात्र केही भन्न सकिने घटनाको जाँच गरिरहेका पुलिस अधिकारीको भनाई छ। लोअर बोङबस्तीसंलग्न गाउँहरुबाट आजसम्म कोही पनि निखोज भएको घटना प्रकाशमा नआएकोले पनि यस मानव कंकालको पहिचान खुलाउन पुलिसलाई चर्को परेको छ। घटनास्थलको आरम्भिक जाँचपछि पुलिसले यसलाई आत्माहत्याको घटना हुन सक्ने सम्भावना न्यून रहेको बताएको छ भने अन्यत्र क्षेत्रबाट यहाँ ल्याएर हत्या गरी शव फ्याँकिएको हुन सक्ने पुलिसको अनुमान छ।