Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

15 Jun 2013

Assault finger at school

Gangtok, June 14: A Canadian woman volunteer working in a private school in Sikkim today lodged a complaint with police of Gangtok alleging that the institution’s director and a teacher often beat up the students. Sara Antwis, 40, said she has recorded video clips of the teacher, Samir Tamang, chasing schoolchildren with a cane and of a student crying and showing his bruises. Corporal punishment is banned in schools. “I was shocked to see the children are subjected to extreme physical punishment. They are beaten up regularly by the head of the school and a teacher. In two incidents, four students were beaten up,” said Antwis, who taught in Denjong Padma Choling Academy, a CBSE secondary school. She said she filed the complaint with Gangtok police after the local Tikjuk police station in Pelling took no action. Antwis has named school director Sonam Yongda, and the teacher Samir in her complaint. Yongda said: “It is a lie to malign my image.” “I lodged a police complaint on June 7. Three of the four children were taken for medical tests. I have a copy of the report that indicates bruises and welts. The (Tikjuk) police ignored my report,” Antwis said, adding that she has also written to the state child welfare commission.

14 Jun 2013

Push for poet B-day - GTA to celebrate Bhanu Jayanti

Darjeeling, June 13: The GTA Sabha is set to celebrate the birth anniversary of Bhanubhakta Acharya, fondly called adikavi (the first poet), who had been ignored by the erstwhile DGHC. Binay Tamang, the executive GTA Sabha member in charge of information and cultural department, today said: “The information and cultural department of the GTA has decided to organise Bhanu Jayanti in a grand manner on July 13 this year.” Bhanubhakta (1814-1868) is the most revered literary figure in the Nepali community and all schools, colleges and government offices declare a holiday in the hills to commemorate his birth anniversary on July 13. But the DGHC headed by GNLF leader Subash Ghisingh never celebrated the Nepali poet’s birthday because of political and ideological reasons. The poet, who hailed from Chundi Ramgha near Pokhara in Nepal, had first translated Ramayana to Nepali from Sanskrit. Literary figures believe the translation helped popularise Nepali literature, following which the language developed, hence, the title adikavi. In 1992, when a movement was launched for the inclusion of Nepali language in the eighth schedule of the Indian constitution, Ghisingh came up with a different demand. He wanted Gorkha language and not Nepali language to be included in the Constitution. Even though Gorkha and Nepali are different names of the same language, Ghisingh insisted on the inclusion of the word “Gorkha language” instead of “Nepali language.” His stand was that Gorkha was the language spoken by Indian Nepalis and Nepali was the language of the citizens of Nepal. As part of his propaganda, Ghisingh propped up another well-known literary figure Agam Singh Giri, who hails from Darjeeling. Instead of commemorating Bhanubhakta’s birthday, the DGHC under Ghisingh started celebrating Giri Jayanti on December 27 from the mid-1990s and also instituted Giri Puraskar, a move seen to counter the literary award Bhanu Puraskar. Bhanu Puraskar used to be given by the now defunct Nepali Academy under the Bengal government and soon after Ghisingh took control of the DGHC in 1988, the award was discontinued. It was only in 2002 that the state government took the initiative of reviving the Bhanu Puraskar under the aegis of Bangla Academy. However, the award is not being given since 2006,presumably because of the resumption of the Gorkhaland agitation. Although several Nepali organisations would conduct different programmes to celebrate adikavi’s birthday, the DGHC avoided organising any event. The state government also celebrated Bhanu Jayanti two-three times in the 1980s. In 2011, the government had after decades officially celebrated Bhanu Jayanti through the Darjeeling district information and cultural affairs department. Bengal chief minister Mamata Banerjee had then announced a grand celebration of Bhanubhakta ’s 200th birth anniversary in 2014. The Centre used both the words Gorkha/Nepali while including the language in the eighth schedule of the Constitution on August 20, 1992. Sources in the GTA said the first meeting on the Bhanu Jayanti celebrations was held in Darjeeling today. “We are thinking of organising an event either at Gorkha Rangamanch Bhavan or at Chowrastha on July 13,” said a GTA official.

Lepcha honour for Mamata

Siliguri, June 13: The Lepchas in north Bengal will bestow the title of Kingtsoom Dartim or Bhagya Vidhata (bestower of good fortune) on chief minister Mamata Banerjee for announcing a board for the development of the community. Members of the Indigenous Lepcha Tribal Association (ILTA) said the honour would be conferred on her at a ceremony in Siliguri on September 2. The programme is to commemorate the second anniversary of Mamata’s announcement to form the board on the same day in 2011. “We have been neglected and subjugated for the past 400 years in our homeland. Banerjee is the first chief minister to announce the formation of the development board on September 2, (2011) barely three months after she assumed the post. We want to express our gratefulness to her by conferring the title of Kingtsoom Dartim, which means Bhaghya Vidhata on her,” said L.S. Tamsang, president of ILTA. In February this year, an order was issued by the government to establish the Mayel Lyang Lepcha Development Board. Mayel Lyang means Land of Lepchas. Lepchas are regarded as the original inhabitants of the Darjeeling hills and comprise 20 per cent of the population there. The resolution mentions that the board will have 31 nominated members and it would function under the state backward classes’ welfare department. But since then, no development has taken place. Asked about the delay, Tamang said: “We are sure that the order would be implemented. It might take some time but we are confident that it will be formed by the state.” The ILTA plans to gather one lakh people from the community from different parts of the country for the event likely to be held at Baghajatin Park.

13 Jun 2013

पञ्चायत चुनाउ नै मौजा अन्तर्भुक्तिको मागमा निर्णायक

कालेबुङ, 12 जून। यसचोटि हुन लागेको डुवर्सको पञ्चायत चुनाउको परिणामले नै जीटीएमा 396 वटा मौजा अन्तभुक्त गर्नुपर्ने मोर्चाको अडानलाई अन्तिम निर्णयमा पुर्‍याउनसक्छ। आज एक भेटमा मोर्चा प्रवक्ता एवं विधायक डा. हर्कबहादुर छेत्रीको भनाइबाट उपरोक्त आशय खुलिएको हो। डुवर्सको पञ्चायत चुनाउमा विजय भएको खण्डमा मोर्चालाई हुने राजनैतिक फाइदा अनि पराजय भएको खण्डमा भोग्नुपर्ने स्थितिबारे प्रश्न गर्दा उनले डुवर्सले पञ्चायत चुनाउमा मोर्चालाई भारी जनसमर्थन दिएको खण्डमा मौजा अन्तर्भुक्तिको मागमा धेरै फाइदा पुग्ने बताएका हुन्‌। उनले भने, मोर्चा डुवर्समा केवल राजनैतिक उद्देश्यले गएको होइन। डुवर्सलाई जीटीएमा अन्तर्भुक्त गर्नको निम्ति हामी आन्दोलित थियौं। यसपल्टको पञ्चायत चुनाउमा डुवर्सकै मानिसहरूमा धेर जिम्मेवारी छ। हामी त केवल उनीहरूलाई सङ्गठित गर्ने काम गर्दैछौं। उनीहरूले मोर्चालाई समर्थन गरेर धेरभन्दा धेर मत दिनसके त्यसले 396 वटा मौजाको मागलाई सघाउ पुग्ने उनले बताए। तर डुवर्सको राजनैतिक समिकरणलाई हेर्दा मोर्चाको बिजय सजिलो नरहेको जानकारहरूको मत छ। 396 वटा मौजामा जोन बारलापन्थी झारखण्ड मुक्ति मोर्चासित मिलेर गोजमुमोले उम्मेदवार दिने हो अथवा आफ्नै उम्मेदवार दिने भन्ने सम्बन्धमा डा. छेत्रीलाई अझसम्म जानकारी छैन। ‘आदिवासी अनि मोर्चामाझ भएको बैठकमा म थिइनँ यसैले केही भन्न सक्दिन’-उनले भने। उनले अझ भनेअनुसार, डुवर्समा जातीय अस्तित्वको पनि प्रश्न भएकोले राजनीतिभन्दामाथि उठेर कार्य गर्नु जरुरी छ। जीटीएमा पस्ने कि नपस्ने भन्ने प्रश्न पनि छ। त्यस्तो अवस्थामा दावी गरिएको मौजाहरूमा मोर्चाले जीत हासिल गरे सरकारअघि फेरि डुवर्समा मोर्चाको जनाधार छर्लङ्ग हुने भनाइ उनको छ। पहिलेबाट नै डुवर्सलाई विधायक विल्सन चाम्प्रामारीलाई जिताएर जनाधार देखाइसकेको गोजमुमोले घरिघरि आफ्नो जनाधार देखाउनुपर्ने वाध्यताबारे प्रश्न गर्दा उनले भने, त्यो समयमा जिताएकै हौं। तर त्यसबेला श्यामल सेन कमिटीले बद्मासी गर्‍यो। हामी बहुसंख्यक भएको ठाउँमा अल्पसंख्यकमा देखाएको छ। कमिटीको रिपोर्ट अन्यायपूर्ण थियो। यसैलै फ्याक्ट भेरिफिकेशन कमिटीले जमिनी यथार्थ बुझेर भेरिभेकिसन गर्नुपर्ने माग हामीले गरेका छौं। जहॉं क्याइरेटिया पुग्छ त्यहॉं पनि उनीहरूले मौजा दिन मन गरेको छैन। किनभने बङ्गालले एउटै पनि जमिन जीटीएलाई दिन चाहँदैन। उनले अझ भेनअनुसार, बङ्गालले जम्मै प्रकारले षड्यनत्र लगाएर पनि डुवर्सको भूभाग आफैसँग राख्न चाहन्छ। त्यसैले उनीहरूले श्यामल सेनलाई छानेको अनि फ्याक्ट भेरिफिकेशन कमिटीले झनै कामै नगरेको परिस्थिति रहेको उनले बताए। अहिले तृणमूल कङ्‌ग्रेसले पनि डुवर्समा आदिवासीसित मिलेर चुनाउ लड्‌नुे रणनीतिलाई षड्यन्त्रपूर्ण भन्ने निमिल्ने भन्दै राजनीतिमा साम, दाम, दण्ड. भेद जम्मै लागु हुने बताए।