Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

29 Jun 2013

ISI link walks free, points to jail ‘mistake’ - Police take army contractual driver into custody after he holds news conference

June 28: A contractual driver for the army who was arrested last month for suspected ISI links today held a news conference in Siliguri where he alleged that he was released “by mistake” from the Darjeeling correctional home. The matter came to light this afternoon when 54-year-old Magan Bahadur Singh held a news conference in the Siliguri Journalists’ Club to highlight that the jail had set him free yesterday, and he was not an absconding accused person. He was soon taken into custody. If his allegation is true, it is unclear how jail authorities allowed him to walk free. The Darjeeling district magistrate has ordered a probe. At the Siliguri Journalists’ Club this afternoon, Singh, among four persons arrested in Sukna for suspected ISI links, said he wanted to surrender. “I was accused in a murder case in Sukna (around 10km from Siliguri) back on March 16, 2008. I was arrested and produced in the Kurseong court, where the case is still pending. I was, however, granted bail after I had spent 66 days in the correctional home,” Singh said today. “Again on May 18 this year, I was arrested on the charge of having links with the ISI. Police took me into custody and subsequently, I was sent to the Darjeeling correctional home,” Singh said. Yesterday, according to him, he was sent to the Kurseong court where trial for the earlier murder case was being held. “If a person gets bail in a case, he is supposed to appear during the trial of the case on his own. But as my client was in custody in the correctional home for another case, it was the duty of the home authorities to present him before the court during the murder case trial,” Bhaskar Das, the lawyer representing Singh, said. After the trial, according to Singh, he was taken back to the Darjeeling correctional home. “However, around 6.30pm, the correctional home jailor came to me and told me that they would release me as my release order had come. I was asked to pack my clothes, the officers prepared necessary documents and took my thumb print and finally told me to walk out,” said Singh, who is a resident of Choto Adalpur close to Sukna. Singh said he took a cab and reached home late at night. “It took me some time to understand the error committed by the correctional home authorities. I spoke to my lawyer and realised the mistake made by the correctional home authorities,” the driver said. “I could not understand why the correctional home authorities released me. I thought of narrating the tale to media persons and surrender before police.” Policemen who learnt about the news conference reached the club minutes after Singh finished speaking and took him into custody. A senior lawyer in Kurseong, where Singh was produced yesterday, said the correctional home authorities may have been negligent on the issue. “The court has to issue a production warrant to inform the correctional home authorities that he needs to be produced again on the next date. The next date had been fixed for July 24, 2013. In the production warrant the court always writes that if the accused has no other pending cases he may be released since he has already been given bail in this particular murder case. The Darjeeling correctional home authorities might have forgotten that Singh was also an accused in an ISI related case and had not yet obtained bail in that case,” said the lawyer. Saumitra Mohan, the district magistrate of Darjeeling, said: “I have directed Kaushik Nag, Darjeeling Sadar SDO, to conduct an inquiry. I cannot comment until the facts are placed before me.” District administration sources said an initial inquiry had revealed that D.Chaudhury, the assistant controller of the correctional home, had released Singh because of “some mistake”, but they did not reveal what the mistake was.

तराई-डुवर्स अन्तर्भुक्तिको अडानमा मोर्चा र विश्वास गर्न नसकिरहेको विपक्ष

प्रज्ज्वल छेत्री कालेबुङ, 28 जून। गोर्खा जनमुक्ति मोर्चाले तराई-डुवर्सलाई जीटीएमा अन्तर्भुक्त गर्छ भन्ने कुरा अहिले पनि विपक्षी दलहरूले विश्वास गर्न सकिरहेको छैन। किनभने, तराई-डुवर्स अन्तभुक्ति नभई नै मोर्चा जीटीए सम्झौतामा जानु, सम्झौतामा गएपछि पनि फ्याक्ट फाइण्डिङ कमिटीमा भर परेर जीटीए चुनाउ लड्‌नु, तराई-डुवर्सले जनसमर्थन दिइसकेर पनि जनप्रतिनिधिहरूले मूद्दामाथि इमान्दारितापूर्वक सरकारलाई दवाब दिन नसक्नु आदि कारणहरू नै मोर्चामाथि विपक्षीको विश्वास नरहनुको कारण देखिएको छ। क्रामाकपाका केन्द्रिय अध्यक्ष आरबी राईले यस्ता आशयको आरोप लगाउँदै शुरुदेखि नै मोर्चाले दिएको वचनहरू पूरा नगरकोले यसचोटि पनि तराई-डुवर्स छोड्‌दैनौं भन्ने मोर्चा अध्यक्षको भनाइ झुटो रहेको आरोप लगापछि आज अन्य विपक्षी खेमाबाट पनि यस्तै प्रतिक्रिया आउन शुरु भएको छ। अन्तर्भुक्तिकै मुद्दा लिएर तराई-डुवर्समा पञ्चायतको प्रचार गरिरहेको समयमा विपक्ष खेमाबाट दलको इमान्दारितामाथि यस्तो शंका गरिनु मोर्चाको निम्ति शुभसङ्‌केत नरहेको जानकारहरू बताउँछन्‌। मोर्चाले तराई-डुवर्सलाई जीटीएमा अन्तर्भुक्त गर्छ भन्ने कुरा अपत्यारिलो बताउँदै मोर्चाले डुवर्सबासीलाई फेरिपनि धोकामा राखिरहेको आरोप गोर्खालीगले लगाएको छ। दलका महासचिव प्रताप खातीअनुसार, मोर्चाको कुनै पनि वचन विश्वासयोग्य छैन। बारम्बार गोर्खाहरूलाई धोका दिने गरेको उदाहरण नै मोर्चाको पर्याय बनिसकेको छ। चौकीमा बस्ने हतारको कारण नै मोर्चाले अघिबाटै तराई-डवुर्स छोडेको दावी गर्दै मोर्चा अध्यक्ष स्वंय नै कुनै पनि मुद्दामाथि इमान्दार नरहेको आरोप उनले लगाए। श्यामल सेन कमिटीमा मोर्चाका नेतृत्वहरू हुँदाहुँदै पनि अहिले आएर श्यामल सेन कमिटीले बद्मासी गर्‍यो भनेर मोर्चा प्रवक्ताले बयान दिनु लज्जास्पद रहेको उनको भनाइ छ। ‘गोर्खा जनमुक्ति मोर्चाले कुनै पनि अवस्थामा तराई-डुवर्सलाई जीटीएमा अन्तर्भुक्त गर्न सक्दैन’-उनले भने, ‘पञ्चायत चुनाउको नाममा फेरिपनि मोर्चाले डुवर्सवासीको जन-भावनासित खेलभाड गर्दैछ।’ अर्कोतिर, गोर्खाल्याण्ड टास्ट फोर्स मोर्चाले पञ्चायत चुनाउ जिते पनि त्यसले अन्तर्भुक्तिको मागमा कुनै सहयोग नपुर्‍याउने तर्क राख्छ। गोटाफोका महासचिव मुनिस तामाङ्गले भने, जीटीएको सिमाङ्‌कनको निम्ति पञ्चायत चुनाउ कुनै रेफरेण्डम होइन। यो चुनाउ मात्र पञ्चायत आरक्षणको निम्ति हो। के सरकारले अथवा कुनै सम्झौताले भनेको भनेको छ कि पञ्चायत चुनाउले सिमा निर्धारण गर्ने भनेर?-उनले प्रश्न गर्दै मोर्चाको दावी निराधार रहेको बताए। पिपल्स्‌ फोरम पनि मोर्चाले जीटीएमा तराई-डुवर्स अन्तर्भुक्त गर्छ भन्ने कुरामा विश्वास गर्ने पक्षमा छैन। फोरमका महासचिव प्रवीण गुरुङअनुसार, जीटीएको त्रिपक्षीय सम्झौतामा नै मोर्चाले तराई-डुवर्स छोडिसकेको हो। तराई-डुवर्स अन्तर्भुक्तिको मागमा गठित त्यसताकको श्यामल सेन कमिटीको निर्णय नै अन्तिम हुने भनेर सम्झौतामा हस्ताक्षर गरिसकेपछि नवगठित फ्याक्ट भेरिफिकेशन कमिटी केवल औपचारिकता पूरा गर्नको निम्ति मात्र गठन गरिएको गुरुङले बताए। यसैले मोर्चाले जीटीए सम्झौता नै रद्द गरेको खण्डमा मात्र तराई-डुवर्सको अन्तर्भुक्ति सम्भव हुनसक्ने उनको तर्क छ। ‘वास्तवमा पञ्चायत चुनाउअवधी मोर्चाले तराई-डुवसलाई अन्तर्भुक्त गर्ने वचन दिन्छ भने डवुर्सबासीले पनि जीटीए रद्द गरेर आए मात्र हामी जनसमर्थन दिँछौं भन्नुपर्ने हो’-उनले भने। मोर्चाले तराई-डुवर्सबासीसित फेरिपनि झुटको राजनाति गरिरहेको आरोप उनले लगाएका छन्‌।

छेवाङ हमलाकाण्डमा अझ एक आरोपी पक्राउ

कालेबुङ, 28 जून। छेवाङ भोटिया हमलाकाण्डमा थप एकजना आरोपी कुनाल प्रधानलाई कालेबुङ पुलिसले पक्राउ गरेको छ। गत मार्चमा भएको तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्डको आरोपमा ठाकुरबारी निवासी कुणाल प्रधानलाई पुलिसले पक्राउ गरेको हो। आज तिनलाई यहॉंको एसीजेएम कोर्टमा पेश गरिएको थियो। कोर्टले उनलाई 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ। आरोपी प्रधानविरूद केहीदिन अघि नै वारण्ट जारी भएको थियो भने छेवाङ हमलाकाण्डबाहेक अन्य पुराना मामिलाहरूका पनि तिनी आरोपी रहेको बताइएको छ। अधिकांश मामिलाहरूमा तिनीविरुद्ध गैरजमानती वारण्ट जारी गरिएको छ।

28 Jun 2013

Cong petition on Paul stay - Mayor Gangotri moves high court challenging order

Siliguri, June 27: Darjeeling district Congress leaders today filed a writ petition in Calcutta High Court against the stay order issued by B.P. Gopalika on Nantu Paul’s disqualification as Siliguri Municipal Corporation councillor. On June 24, Gopalika, the secretary of state municipal affairs department and the appellate authority appointed by the state, issued the stay on another order by A.K. Singh disqualifying Paul as councillor. Singh is the divisional commissioner of Jalpaiguri and was the competent authority appointed by the state. “The competent authority had issued an order disqualifying Paul as councillor. He (Paul) moved to the appellate authority, which ordered a stay on the earlier order. We are dissatisfied with the stay order and have filed a writ petition in Calcutta High Court today,” SMC mayor Gangotri Datta said over the phone from Calcutta today. “Being the leader of Congress councillors in the SMC, I have filed the petition. It would be heard on Wednesday,” she added. According to Congress sources, the writ petition has been filed because in Gopalika’s stay order, there was no mention of any reason for issuing the order and it was done without any hearing of the mayor or anyone representing the other side. “By filing the writ petition today, the Congress has proved that it is keen on creating fresh complications in the SMC. The mayor and her party colleagues are least bothered about the dwindling civic services and lack even minimum commitment towards the people of Siliguri,” said Krishna Paul, a Trinamul councillor and the party secretary general of Darjeeling district. Nantu Paul, who is back as SMC chairman since yesterday, today wrote a letter to civic commissioner P.D. Pradhan mentioning the budget meeting notice that was served at the civic body in his absence. “I have sent a letter to the commissioner mentioning that without my assent no such notice can be served. The meeting on budget cannot be held like that as the budget was placed before the board earlier. If such a meeting has to be convened, the civic body needs a consent from the state government,” Paul said. Congress leaders today said the chance of holding the budget meeting was bleak. “It is unlikely that the budget meeting would be held. It is not possible to obtain the consent of the state in such a short notice as only four days are left before the first day of the meeting, which was planned on July 2,” a senior Congress councillor said. The second meeting was supposed to be held on June 4.