सांसदले यसको निम्ति आफ्नो कोषबाट पच्चिस लाख रुपियाँ प्रदान गरेका छन। आइतबार सम्पन्न शिलान्यासको कार्यक्रममा सांसद जसयवंत सिंहलगायत नगरपालिका अध्यक्ष अमरसिंह राई, गोर्खा सैनिक स्मृतिचिन्ह समितिका पदाधिकारीहरुको उपस्थिति थियो। गोर्खा सैनिक मात्र नभएर ब्रिटिश अनि भारतीय सेनासँग सम्बन्धित स्मृतिचिन्हहरु पनि प्रदर्शनी गरिने यस भवनको कूल निर्माण लागत एक करोड रुपियाँ अनुमान गरिएको छ। सेनासँग सम्बन्धित सरसामाग्रीहरु जोगाड गर्न चासो राख्ने दार्जीलिङका हेमंत प्रधानले ब्यक्तिगत प्रयासमा बिगत चार दशकदेखि बिभिन्न पदक, फोटो र अन्य सामग्रीहरु संग्रह गरेका छन। उनका यही सामग्रीहरु गोर्खा संग्रहालयमा प्रदर्शनी गरिनेछ भने व्यक्तिगत तौरमा प्रदान गरिएका स्मृतिचिन्हहरु पनि यहाँ राखिनेछ।शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?
राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री
मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।
बघिनी फेरि पुरानै खोरमा
‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?
साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ
80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।
निराश छन् विधायक डा. छेत्री
“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।
10 Apr 2012
गोर्खा संग्रहालयको निर्माण गरिने
सांसदले यसको निम्ति आफ्नो कोषबाट पच्चिस लाख रुपियाँ प्रदान गरेका छन। आइतबार सम्पन्न शिलान्यासको कार्यक्रममा सांसद जसयवंत सिंहलगायत नगरपालिका अध्यक्ष अमरसिंह राई, गोर्खा सैनिक स्मृतिचिन्ह समितिका पदाधिकारीहरुको उपस्थिति थियो। गोर्खा सैनिक मात्र नभएर ब्रिटिश अनि भारतीय सेनासँग सम्बन्धित स्मृतिचिन्हहरु पनि प्रदर्शनी गरिने यस भवनको कूल निर्माण लागत एक करोड रुपियाँ अनुमान गरिएको छ। सेनासँग सम्बन्धित सरसामाग्रीहरु जोगाड गर्न चासो राख्ने दार्जीलिङका हेमंत प्रधानले ब्यक्तिगत प्रयासमा बिगत चार दशकदेखि बिभिन्न पदक, फोटो र अन्य सामग्रीहरु संग्रह गरेका छन। उनका यही सामग्रीहरु गोर्खा संग्रहालयमा प्रदर्शनी गरिनेछ भने व्यक्तिगत तौरमा प्रदान गरिएका स्मृतिचिन्हहरु पनि यहाँ राखिनेछ।-कालेबुङ शहरमा बालश्रमको बढ्दो सञ्जालमाथि नियञ्त्रण बनाउन महकुमा प्रशासनले एउटा उद्धार टोली गठन गरेको
महकुमा प्रशासन, कालेबुङ थाना, श्रम विभाग, नगरपालिका प्रशासन अनि गैरसरकारी संगठनका प्रतिनिधिहरु उपस्थित रहेको बैठकमा कालेबुङ शहरमा लगातार बृद्धि भइ रहेको बालश्रमको क्रियाकलापबारे चिन्ता प्रकट गरिएको थियो। राज्यको मुख्यालयबाट पठाइएको सरकारी आदेश अनुसार पहाडमा पनि बालमजदुरहरुको हकहित र सुरक्षाको निम्ति उद्धार टोली गठन गर्ने पहल गरिएको हो। कालेबुङ महकुमा कार्यालयका अधिकारी टि एन शेर्पाले उद्धार टोली गठन गरिएको जानकारी दिदैँ यसले अब आफ्नो कार्य शुरु गर्ने बताएका छन। बालअधिकारको क्षेत्रमा काम गर्ने स्थानीय गैर सरकारी संगठन बालसुरक्षा अभियानले शहरी क्षेत्रमा बालमजदुरहरुको अवस्थाबारे आरम्भिक चरणको सर्वेक्षण पूरा गरेपछि उद्धार टोलीले आफ्नो कार्वाही थाल्ने उनको भनाई छ। शहरका व्यापारिक अनि होटल र चियापसलहरुबाट उद्धार गरिएका नानीहरुलाई सरकारी प्रावधान अनुसार पुनर्वास, शिक्षा अनि बित्तिय सहयोग गरिने शेर्पाले बताएका छन।Low-cost stores in 5 hospitals - Round-the-clock counters approved
| MRINALINI SHARMA | ||
Siliguri, April 9: The state government has decided to open low-cost medicine stores in five hospitals in north Bengal where drugs would be available even at half the market price. The round-the-clock Jan Aushadhi Kendras or counters that will sell unbranded generic drugs will be the first in the region and will also cater for patients outside the state-run hospitals. The five stores, among the 20 that has been approved across the state, would be opened at North Bengal Medical College and Hospital, Malda Medical College and Hospital and the district hospitals at Jalpaiguri, Raiganj and Darjeeling. “Jan Aushadhi Kendra is a central scheme to promote generic unbranded medicines with the help of state governments. The scheme has been successfully implemented in Punjab and Haryana. The Bengal government has passed an order to open such outlets in 20 more hospitals. We received a copy of the order last week,” said NBMCH principal Anup Kumar Roy. In government hospitals, free medicine is given only to patients who are admitted. According to an official of the health department, the central government has identified five sick PSU drug manufacturing companies to supply generic drugs at lower prices. Roy said the new medicine counters in the state will be run by Gluconate India Private Limited. “Drugs will be available by their generic names like cetirizine and paracetamol and not brand names. The medicines would be available to patients at one third to half the retail price in the drug stores. For instance, if the price of a strip of paracetamol is Rs 20 outside, it will be available for Rs 10. Anti-cancer and important combination drugs, medical consumables and orthopaedic and cardiovascular implants will also be available at the stores. Medicines would be given not only to those who are hospitalised but anyone with a valid prescription,” Roy added. The state has three Jan Aushadhi Kendras, one each at MR Bangur Hospital and NRS Medical College and Hospital in Calcutta and at the Howrah district hospital. “We have kept three rooms ready with power and water supply. A team from the state health department will inspect the rooms and choose one for the store. We hope to open the counter at NBMCH in the next five months,” said Roy. District health officials said the orders have reached the hospitals in Darjeeling, Malda, Jalpaiguri and Raiganj. |
In Sikkim, health data a click away
Gangtok, April 9: Health details of all Sikkim residents will soon be a click away with the launch of smart cards that could be read by bar code machines to be installed at primary health centres and district hospitals across the state.
“Sikkim is the first state in the country to introduce health card. The cards will store a person’s complete details, including blood sugar level, body mass index and blood pressure level. Initially, people can access their health profile at their local primary health centres or district hospitals. Later, all the PHCs and the district hospitals will be linked to the main server so that the health data can be accessed in any part of Sikkim,” said P.M. Pradhan, the additional director in the health department.
The launch of the cards was inaugurated by health minister D.N. Takarpa here on World Health Day on Saturday. The cards are being issued as part of the Chief Minister’s Annual Health and Total Health Check up for Healthy Sikkim launched in 2010.
Pradhan said 3,65,130 lakh people in Sikkim possessing voter identity cards or domicile certificates would be provided with the health cards by the end of this year.
“The cards will be read by a bar code machine that will be installed at each of 25 the primary health centres and district hospitals. The data will be updated at the annual medical check-ups,” said the health official.
The software to read the cards has been developed by the National Informatics Centre, Sikkim. “It took almost eight months to develop the software which we have tentatively named CATCH information system. We will hold a training next week for the medical officers and other staff in the health department. They will be taught how to operate the software to know the health details of a patient,” R.K. Pradhan, the senior system analyst at the NIC, told The Telegraph.











