Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

6 Jul 2012

टाक्श फोर्सले डुवर्स बाटा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन शुरु गर्ने

ज़ीटीए सभाको चुनाउ विरुध 12 बुद्धे आडान लिँदै गोर्खाल्याण्ड टाक्श फोर्सले डुवर्स बाटा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन शुरु गर्ने निर्णय लिएको ।गो टा फो अध्यक्ष रेभ डा एनोश दाश प्रधानले आज उक्त मनत्व्य प्रकट गरेका छन। स्थानिय भारतीय गोर्खा परिसंघको कार्यलयमा एउटा प्रत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष प्रधानले जीटीए सभाको चुनाउको विरुद्धमा गो टा फोले 12 बुदे अडान लिएको बताएका छ्न । टाक्श फोर्स केवल गोर्खाल्यण्ड प्राप्तिको निम्ति मात्र गठन गरेको जनाउँदै उनले मोर्चाले ग्रहण गरेको ज़ेटीए व्यवस्था सित आफुहुरुको कुनै सरोकार नरहेको जनाएका छन। आज पनि टाक्श फोर्स अध्यक्ष प्रधानले ज़ीटीएको अवधारणा गलत रहेको पुष्टी गरेका छन। ज़ीटीए गोर्खाहरुलाई धोखा दिने सरकारी षडयंत्र रहेको गोटाफोको भनाइ छ। दागोपाप अनि ज़ीटीएमा कुनै फरक नरहेको बताउँदै डा प्रधानले राज्य सरकारले जीटीएको चुनाउ गराएर पहाड लगायत 18 वटा मौजाहरुमा वसोवास गर्ने गोर्खाहरुको समस्या हल भएको गलत प्रमाण गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन। ज़ीटीए ग्रहण गरेर गोर्खाल्याण्ड पंथीहरुको नैतिक अधिकार हराएको डा प्रधानको भनाइ छ । यसै पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै प्रधानले भारतीय गोर्खा परिसंघका महा सचिव शुकमान मोक्तानलाई दुवर्सबाटा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनको निम्ति योजना तयार गर्ने आदेश दिएको बताएका छन । उक्त पत्रकार सम्मेलनमा टाक्श फोर्सका प्रतिनिधि आर मोक्तान अनि परिसंघका पक्षा बाटा पीके प्रधान उपस्थित थिए ।

Related Posts:

  • Morcha Siliguri march halted Sukna (Kurseong), April 9: The Gorkha Janmukti Morcha’s effort to march to Siliguri, days after Trinamul leaders held meetings in the hills, came to nought today when they were stopped a few kilometres from Darjeeling More, t… Read More
  • Bengal governor: Attack on Mamata “shocking”, CPM politburo should issue public apologyCalcutta, Apr 10 (PTI): West Bengal Governor M K Narayanan on Wednesday said the “attack” on Chief Minister Mamata Banerjee and Finance Minister Amit Mitra in Delhi was “unprecedented” and “a blot on India's cherished democra… Read More
  • Students lock college gateApril 10: The students of Jalpaiguri Government Engineering College today locked the main entrance to the campus after the authorities allegedly failed to look into their demands of filling up vacant posts of teachers and upg… Read More
  • Asok & Left 58 arrestedSiliguri, April 10: Former CPM minister Asok Bhattacharya and Darjeeling district Left Front convener Jibesh Sarkar were arrested today from the CPM office in Siliguri, hours after repeated clashes between Trinamul and the Le… Read More
  • Mitra attack backlash at homeApril 9: The Trinamul Congress today retaliated to the SFI’s Delhi assault on state finance minister Amit Mitra by attacking several CPM offices in the districts. The spate of attacks prompted chief minister Mamata Banerjee … Read More

0 comments: