29 Mar 2014
मोर्चाको बैठक
कालेबुङ, 28 मार्च।
लोकसभा चुनाउलाई केन्द्र गर्दै आज गोर्खा जनमुक्ति मोर्चा महकुमा समिति कार्यालयमा दलीय कर्मी सभा सम्पन्न भयो। मोर्चा महकुमा समितिका संयोजक नोर्देन लामाको अध्यक्षतामा सम्पन्न सभामा मोर्चा प्रवक्ता एवं कालेबुङका विधायक डा. हर्कबहादुर छेत्री, सभासद् डा. आरबी भुजेल, सुनिल प्रधान, दावा लेप्चा लगायत केन्द्रीय समितिका सदस्य तारा लोहार लेप्चा, नगरपालिका अध्यक्ष गङ्गामाया गुरुङ, उपाध्यक्ष जायन लेप्चा, महकुमा समितिका सचिव कुमार चामलिङ, नगरपार्षदगण एवं अन्य पदाधिकारीहरू उपस्थित थिए। सभामा आगामी लोकसभा चुनाउलाई ध्यानमा राख्दै विभिन्न रणनीतिहरू तयार गरियो। यसका साथै वर्तमान पहाडको राजनैतिक परिस्थितिमाथि पनि चर्चा-परिचर्चा गरियो।
Related Posts:
Traffic bar to stay after crack cure The Coronation Bridge over the Teesta. File picture Siliguri, Jan. 13: The Coronation Bridge over the Teesta will be out of bounds for heavy and medium vehicles even after the 2ft-long crack near the crown of th… Read More
जनजातिको दर्जा दिनु पर्ने राई समुदयको माग 16 जनवरी (कालेबुङ):- राई समुदायका मानिसहरुले आफूहरुलाई जनजातिको दर्जा दिनु पर्ने माग गर्दै सरकारमाथि दवाउ बनाउन शुरु गरेका छन। लामो समयदेखि जनजातिको दर्जाको माग गर्दै आइरहेका राईहरुको प्रतिनिधि संगठन किराँती खम्बु रा… Read More
भारतसँग सम्बन्ध अझ मजबुत बनाउनुस् : चीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले भारतसँगको सम्बन्ध अझै सुदृढ गर्न नेपाललाई सुझाव दिएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा शनिबार भएको भेटवार्तामा चिनियाँ समकक्षी वेनले विशेषगरी नेपाल-चीन र नेपाल-भारत सम्बन… Read More
साडीमा फिल्मको प्रभाव शाहरूख खानको 'रा.वन' हेर्नुभएको छ भने पक्कै पनि 'छम्मक छल्लो...' गीतको याद होला । गीत याद भएपछि नायिका करिना कपुरले साडी कम्मरमा बाँधेर नाचेको दृश्य दिमागमा आई नै हाल्छ । सहरका कुनै बुटिकतिर पसेर 'छम्मक छल्लो' उच्चारण गर्नुभ… Read More
Nepalese or Gorkha? Hope on Sunday run Mumbai, Jan. 13: Namper Lemcha from Darjeeling is among the thousands who will participate in the Mumbai International Marathon here on Sunday. The 35-year-old has not seen much of the city yet but Mumbai too — li… Read More
0 comments:
Post a Comment