29 Mar 2014
घोटलाकाण्डका आरोपी कालिकोटेमाथि उपभोक्ता प्रेसर
कालेबुङ , 28 मार्च।
इनरट्रिप रेयुकाई घोटालाकाण्डका अभियुक्त गौतम कालिकोटे आज न्यायालको पेशीअवधि पनि सञ्जोले बस्न पाएनन्। जब उनी आज कालेबुङ न्यायालय पुगे तब निवेशकहरूको एउटा ठूलै झुण्ड कोर्ट परिसरमा बसेका थिए। यसअवधि अभियुक्तलाई निवेशकहरूले चाँडै पैसा फिर्ता गर्नुपर्ने माग गर्दा निक्कैबेर कोर्ट परिसरमा तर्का-तर्की भएको थियो। गौतम कालिकोटेले इनरट्रिप रेयुकाईको नाममा मोठ 52 वटा स्वनिर्भर दल गठन गरेका थिए। प्रत्येल दलबाट 7 हजार पाँच सय रूपियाँ उनले संग्रह गरेका थिए। स्वनिर्भर दलहरूबाट संग्रहित राशी मोठ 11 लाख रुपिँया लिएर उनी चम्पट कसेको आरोप छ। यसपछि निवेशकहरूले प्राथमिकी दर्ता गरेपछि कालिकोटेको घर कुर्की गरिएको थियो। यसपछि कालिकोटेसित निवेशकहरूको पैसा फिर्ता गर्ने सम्झौता भएको थियो। यद्यपि सम्झौता भएको महिनौदिन बितिसक्दा समेत पैसा फिर्ता नगरेपछि आज न्यायालय आइपगुका कालिकोटेलाई निवेशकहरूले घेरेर पैसा फिर्ता गर्ने माग गरेको पीडितहरूले जनाएका छन्।
Related Posts:
हिल तृणमूलद्वारा मिरिक घटनाको भर्त्सना पहाडमा गणतन्त्र छैन-ननिताकालेबुङ, 6 मई| मिरिकमा आइतबार भएको गोजमुमो अनि गोरामुमोमाझको झडपलाई लिएर हिल तृणमूल कङ्ग्रेसले घोर भर्त्सना जनाएको छ| यसदिनको घटना उल्लेख गर्दै हील तृणमूल कङ्ग्रेसले पहाडमा गणतन्त्र नरहेको आरोप लगाएको छ| दलका जिल्ला समिमिका न… Read More
Strike looms after hill rivals clashDarjeeling, May 5: The Gorkha Janmukti Morcha today threatened an indefinite strike across the Darjeeling hills from Tuesday after a clash broke out between its supporters and GNLF cadres at Soureni in Mirik block in the morn… Read More
मोर्चाको अचानक बन्दले जनजीवन अस्तव्यस्तप्रज्ज्वल छेत्री कालेबुङ, 5 मई। मिरिक सौरेनीका सभासद् अरुण सिञ्जीलाई पुलिसले बर्बरतापूर्वक कुटेको आरोप लगाउँदै घटनाको प्रतिवादमा उत्रिएको मोर्चाको आजको अकस्मात् बन्दले गर्दा पहाडको जनजीवन एकाएक अस्तव्यस्त भयो। मध्याह्न 1.30 … Read More
programme regarding aids disease and health educationSANJAY AGARWAL –RANGPO-28TH FEBRURY 13 The forth year student of Bsc nursing of Sikkim manipal collage of nursing 5th mile Tadong also come in the street to aware the disease aids to the common people of Sikkim .today the ai… Read More
Bash in the time of Saradha curse worries govtCalcutta, May 6: The Saradha scandal has cast a shadow on the Mamata Banerjee government’s plan to mark its two years in power by organising exhibitions and cultural programmes in the districts as lower-rung Trinamul leaders … Read More
0 comments:
Post a Comment