Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

25 Aug 2015

BHARATIYA GORKHA PARISANGH WRITES TO HOME MINISTRY TO STOP EVICTION OF GORKHAS BY ILP ACTIVISTS IN MANIPUR

Siliguri, August 25, 2015: Disturbed by reports that Gorkhas of Manipur were being forced to leave their homes by activists agitating for the implementation of the Inner Line Permit System in the state, the Bharatiya Gorkha Parisangh has written to Union Minister of State for Home Affairs, Shri Kiren Rijiju, seeking protection for the Gorkhas from forceful eviction. The Inner Line Permit system, if adopted by the Manipur legislative assembly,...

25 Jun 2015

नेपाल भुकम्प पीडितको लागी सङ्गीत

कालेबुङ, 23 जुन। (प्रदीप)ः- 78 बर्षको बुढ्यौली ज्यान लिएर कष्टसँग मञ्चमा चढ्दा धेरैलाई लागेको थियो होला, अब उनका दिनहरू गए। तर हारमनियम समातेर जब उनले ‘सम्हालेर राख’ भन्ने गीतबाट आफ्नो प्रस्तुति शुरु गरिन्, कालेबुङको टाउनहलको दर्शकदीर्घमा केहीबेर थप्पडीको आवाज गुञ्जयमान भएको थियो। यो उमेरमा पनि आफ्ना प्रशंसकहरूलाई निराश नपार्ने उर्जावान गायिका अरू कोही नभएर सुश्री शान्ति ठटाल थिइन्। कालेबुङका कलाकर्मीहरूको समूह फ्रेण्ड्स् फर सोसियल कन्सर्नले नेपालको...

9 Mar 2015

विपक्षी दलहरूको भुमिका के?

कालेबुङ, 3 मार्च (प्रदीप लोहागुण)ः- दार्जीलिङ पहाडको ताजा राजनैतिक परिस्थितिमा यहाँका विपक्षीहरूलाई कसैले नसोधेको एउटा खरो प्रश्न छ, “विपक्षी दलहरूको भुमिका के?” पहाडका विपक्षी दलहरूले विरोधको लागि मात्र विरोध गरिरहेका छन् कि रचनात्मक राजनीति पनि गरिरहेका छन? यहाँका विपक्षी दलहरूले गोर्खाल्याण्डको सवालमा गोजमुमोको खोइरो मात्र खनिरहने कि आफ्ना रणनीति तय गरेर लक्ष्यप्राप्तिको दिशामा अघि पनि बढ्ने हुन्? यतिबेला यस्ता तमाम प्रश्नहरू बहसको सतहमा उठाइनु...

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

(दार्जीलिङ पहाडमा मुद्दाहरूको कुनै कमी छैन। हामीसँग मुद्दाहरूको पहाड छ। कहिले हामी गोर्खाल्याण्डको मुद्दा, कहिले छैंटौ अनुसूचीको मुद्दा, कहिले युटीको मुद्दा, विभिन्न मुद्दा मुद्दाहरूमा हामी अल्झिरहेका छौं। यो बीचमा एउटा नयाँ मुद्दा देखा परेको छ, कालेबुङलाई जिल्ला बनाउने मुद्दा। यतिबेला कालेबुङमा विधायक डा हर्कबहादुर छेत्री यो मुद्दा उठाएर प्रशंसा र आलोचनाको केन्द्रमा छन। उनले उठाएको यो मुद्दाबारे स्वर्णभूमि सम्वाददाता प्रदीप लोहागुणले लिएको विशेष...

बघिनी फेरि पुरानै खोरमा

कालेबुङ, 4 मार्च (प्रदीप लोहागुण)ः- ‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’  कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला? उत्तर सरल छ, ‘समयले राजनीतिकर्मीलाई एउटा दलबाट अर्को दलमा पुर्‍याउँछ’   यस्तै भयो हिल तृणमूल नेत्री ननिता गौतमसँग जो तृणमूल छोडेर...

27 Feb 2015

निराश छन् विधायक डा. छेत्री

कालेबुङ, 26 फरवरी (प्रदीप लोहागुण)ः-  केही दिन अघि गोजमुमो अध्यक्ष बिमल गुरूङलाई कालेबुङका पत्रकारहरूले सोधे, “डा हर्कबहादुर छेत्री आउँदो चुनाउमा पार्टीले टिकट दिए पनि नलड्ने भन्दैछन्, तपाईँको मन्तव्य के छ?” गुरूङले एकदमै सहजताकासाथ उत्तर दिए, “उनले आफ्नो मन्तव्य जाहेर गरेका हुन् तर पार्टीको निर्णय हुन्छ। उनले काम राम्रै गर्दैछन्, चलिरहेको छ, आदान प्रदान राम्रै छ। पार्टीको हाइकमाण्डको निर्णय र अनुशासन हुन्छ। त्यही अनुरूप उनले काम गरिरहेका...

14 Feb 2015

दलमा दक्ष नेताको सङ्कट

कालेबुङ,12 फरवरी (प्रदीप लोहागुण)ः-   गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका सर्वमान्य नेता सुवास घिसिङको देहावसान पछि यस दलको अस्तित्व र भविष्यलाई लिएर पार्टी नेतृत्व र कार्यकर्ताहरूमा चिन्ता बढेको छ भने यो दलको उतारचढाउमा चासो राख्नेहरूमा कौतूहल देखा परेको छ। घिसिङको निधनको खबरले निराश र विह्वल कार्यकर्ताहरूको भरोसा थेग्न हतारपतार पार्टीले सुवास घिसिङका छोरा मन घिसिङलाई दलको कमान त सुम्पियो तर लामो राजनैतिक दौडमा पार्टीको रणनीति र कार्यनीति थेग्न...

12 Feb 2015

सिक्किसँग मिल्ने - गुरूङ

कालेबुङ,11फरवरी (प्रदीप लोहागुण)ः-   सम्पूर्ण गोर्खा जातिलाई जनजातिको मर्यादा दिलाउने मुद्दामा गोजमुमो अध्यक्ष अनि जीटीए प्रमुख बिमल गुरूङ सिक्किम सरकारसँग मिलेर काम गर्न आग्रही देखिएका छन। एउटा धार्मिक अनुष्ठानमा सहभागी हुन कालेबुङ आएका मोर्चा प्रमुख गुरूङले पत्रकारहरूलाई यस आशयको बयान दिएका छन। सिक्किमका मुख्यमञ्त्री पवन चामलिङको एसडीएफ सरकारको लक्ष्य सम्पूर्ण गोर्खा जातिलाई जनजातिको दर्जा दिलाउने हो भन्ने बयानलाई केन्द्र गरी पत्रकारहरूले...

गोटी वाणी, विधानसभा र भ्यागुता

मनोज बोगटी     ‘आगामी चुनाउको निम्ति हिन्दुस्तानमा जुन लहर चलिरहेको छ, त्यसमा दार्जीलिङले पनि काम गर्नुपर्छ,’ आरएसएसका इन्द्रेस कुमारले भने, ‘मलाई विश्वास छ यो दार्जीलिङ, अलिपुरद्वार, जलपाईगुढी, कुचबिहारले बङ्गाल सरकार पल्टाउनुमा काम गर्ने नै छ।’त्यसपछि विमल गुरूङले आफ्नो काम शुुरु गरे। दार्जीलिङको निम्ति त तिनलाई चिन्ता छैन, यसकारण तिनी डुवर्सतिर झरिरहेका छन्‌। ‘तराई डुवर्स हाम्रो मुटु हो’, फरवरीको कुनै दिन 2012 मा विमल गुरूङले...

2 Feb 2015

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

छेवाङ योञ्जन   Normal 0 false false false EN-GB X-NONE ML "बरू म त जङ्गली बाघको मुटु एकै छिन भए पनि पैचो मागेर मुल सड़कबीच पैतालाका डामहरू छाड़िराख्न मन लाग्छ ताकि हिटलरको हातबाट पेस्तोल खसोस् नेपोलियनको घोड़ा तर्सियोस् चिहानभित्र सुतेको बलभद्रलाई फेरि तिर्खा लागोस्" - सुवास...