Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

1 Aug 2013

बन्दको कारण समस्यामा विध्यार्थीहरु


कालेबुङ 1 अगष्ट
छुट्टै राज्य प्राप्तीको निम्ति आन्दोलन हुनुपर्छ तर विध्यार्थीहरुको पढ़ाइमा भने वाधा दिनु हुन्न” – यहाँको कालेबुङ कन्य उच्च माध्यमिक विधालयमा अध्ययनरत विध्यार्थी श्रृजना लिमबुले पहाड बन्दको कारण आफू पढ़ाई छोडेर पैतृकथलो नेपाल फर्कीरहेको बताउँदै उक्त विचार पोखेका हुन।
दुइदिन भित्रमा पर्यटक अनि बाहिरबाटा आएका विध्यार्थीहरुले पहाड छोडीदिनु पर्ने मोर्चा अधायक्ष विमल गुरुङले अपिल गरेछपि आज कालेबुङबाटा बाहिर जाने विध्यार्थीहरु चिन्ताजनक अवस्थामा घरफर्कीरहेका थिए। पहाड छोडीरहेका बाहिरका विध्यार्थीहरुलाई आज आफ्नो पाठ्यक्रमहरुको नै धेरमात्रमा चिन्ता थियो। यसैले नेपाल फर्कीरहेका विध्यार्थी श्रजना लिम्बुले आन्दोलन संग-संगै विध्यार्थीहरुको शिक्षा प्रणालीलाई पनि महत्वदिए आफुहरुको भलाइ हुने बताएकी छन्। वोर्ड परिक्षाको निम्ति आफूले तयारी गरिरहेको समय अचनाक विधालय बन्दहुँदा पाठ्यक्रमको नै धेर चिन्ता लागीरहेको तिनको भनाइ छ।
आगमी वर्षाको वोर्ड परिक्षाको निम्ति हामीले तयारी गर्नु पर्ने हुन्छ, सिलेभर्स कम्पलीट गर्नु पर्ने हुन्छ, यस्तो समयमा बन्द हुँदा हाम्रो पढ़ाईमा निकै समस्या हुन्छ” -  तिनले बताइन।स्कूल बन्द भएको कारण म जयगाँऊ आफ्नो घर फर्की रहेको छुएउटा बसमा चडेकी रहेकी विध्यार्थी डोलमा शेर्पाले यसरी आफ्नो समस्या बताए। पढ़ाई सुचारु चलिरहेको थियो अचानक बन्दले गर्दा आफूहरु घर फर्कीनु परिरहेको तिनको भनाइ छ। विधालय कहिले खुल्ले हो, मलाई त पढ़ाईको नै चिन्ता लागी रहेकोछ-तिनले भनी। विषेश गरि बन्दबाटा विध्यार्थीहरुलाई छुट दिइनु पर्ने यी विध्यार्थीहरुको भनाइ छ। अर्कोतिर यहाँका शैक्षिक संस्थानका प्रतिनिधिहरुले भने विध्यार्थीहरुको पढ़ाइ अनि समस्या बारे कुनै प्रकारको प्रतिक्रियाहरु दिएका छैनन्। बन्दको कारण खस्किन्दै गइरहेको पहाडको शिक्षा व्यवस्थामा अझ नकारात्मक प्रभाव पर्न सकने समभावना देखिन्छ। 

Related Posts:

  • Passport heat on Giri and Gurung MONALISA CHAUDHURI Calcutta, Aug. 7: Police have apparently begun the procedure to impound Gorkha Janmukti Morcha leader Roshan Giri’s passport and are considering a similar action against Bimal Gurung, in a move that… Read More
  • HC orders steps against bandh supporters Aug. 7: Calcutta High Court today said the people of Darjeeling “should not be harassed and steps should be taken against bandh supporters”, while in the hills Bimal Gurung declared that the shutdown will continu… Read More
  • Medicine production & supply hit NIRMAL MANGAR Gangtok, Aug. 7: The manufacture of several medicines in Sikkim, including those to treat heart ailments and diabetes, and their transportation to the rest of the country have been affected because of th… Read More
  • GTA functioning well: home secy Gurung disputes official’s claim Darjeeling, Aug. 7: Home secretary Basudeb Banerjee today said the GTA Sabha was functioning well and the state government had extended all support to the autonomous hill body since its formation in August 2012. The … Read More
  • UK warning on travel to hills AVIJIT SINHA Siliguri, Aug. 7: The British government has warned its nationals of risks associated with travel to the Darjeeling hills and Sikkim because of the indefinite strike enforced by the Gorkha Janmukti Morcha… Read More

0 comments: