Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

14 Mar 2012

साहित्यकार सम्पूर्णा राईको अन्तिम संस्कार


कालेबुङ 14 मार्च:कालेबुङ कन्य उच्च पाठशालाकी पूर्व उप-प्राचार्य अनि साहित्यकार सम्पूर्णा राईको अन्तिम संस्कार आज सम्पन्न भयो नेपाली साहित्यको क्षेत्रमा एकजना महिला लेखिकाका रुपमा आफ्नो शसक्त उपस्थिति दर्ता गर्न स्फल सम्पूर्णा राईको अन्तिम संस्कार आज राई जातिको परम्पराअनुसार भयो।इष्टमेन रोडस्थित निजीनिवसबाट आज अपरान्ह उनको शवयात्रा निकालिएको थियो।स्वा राईको शवयात्रामा आफन्तजनलगायत शिक्षा अनि साहित्य क्षेत्रसगँ सम्बन्धित मानिसहरु सहभागी थिए।राई जातिको परम्पराअनुसार उनको शव इष्टमेनरोडको छिनाडाडाँमा दफ्नाइयो।आजीवन शिक्ष्ण पेशामा संलग्न रहेर सेवा पुर्याउने सम्पूर्णा राईले नेपाली साहित्यको क्षेत्रमा पनि आफ्नो विशिष्ट स्थान बनाएकी छन।5अप्रेल 1948मा जन्मेकी स्वा राईले एम ए अनि बी एड तहको शिक्षा आर्जन गरेकी थिइन।कालेबुङ कन्य उच्चतर माध्यमिक पाठशालाको सहप्राचार्य तहसम्मको दीर्घकालिन सेवा पुर्याएर 2008मा अवकाश ग्रहण गरेकी थिइन।एकजना साहित्य सर्जकको रुपमा पनि उनले विशिष्ट पहिचान कायम गरेकी थिइन।विभिन्न साहित्यक पत्रिकाहरुमा द्र्जनौ लेख-रचनाहरु प्रकाशित गरी सकेकी सम्पूर्णा राईको दुइवटा कृतिहरु नाभो कथा सङ्ग्रह अनि मरुभूमिको नदी नामक कविता सङग्रह प्रकाशित छ।उनलाई साहित्य सृजनाको निम्ति सन 1995मा स्रष्टा पुरस्कार अनि सन 1999मा अरुगि पुरस्कारले सम्मानित्त गरिएको थियो।उनको शवयात्रमा सामेल साहित्यकार सीताराम काफ्लेले महिला लेखिकाहरुको फाटँमा स्वा राईको निधनले एउटा रिक्तता उत्पन्न भएको मन्तव्य प्रकट गरेका छन।

Related Posts:

  • छापामारी अभियानमा एघारजना बालश्रमिकहरु उद्धार17 मार्च (कालेबुङ):- कालेबुङको एउटा गैरसरकारी संगठन बाल सुरक्षा अभियानले आज शहरमा छापामारी अभियान चलाएर एघारजना बालश्रमिकहरु उद्धार गरेको छ। संगठनका कार्यकर्ताहरुले कालेबुङ पुलिसको सहयोगमा यहाँका दर्जन अधिक चियापसल र होटलहरुम… Read More
  • meeting between Rangpo police and residents of PandamRANGPO-18TH MARCH12The coordination meeting between Rangpo police and residents of Pandam was held at Pandam yesterday to discuss into the matter regarding the several theft case occurred in last twenty days in the area. From… Read More
  • piglets distribution programmeRANGPO-17TH MARCH12Animal husbandry and veterinary service department south Sikkim has organised piglets distribution programme for the fifty beneficiaries of rtey pani Namthang constituency at phongla south Sikkim. Between t… Read More
  • seminar on business environmentRANGPO-17TH MARCH12Two days long seminar on business environment :emerging trends in north east was ended today .organised by department of management studies of SMIT Majhitar is sponsored by all India council for techni… Read More
  • Himalayan international festival 2012RANGPO-17TH MARCH12Three days long Himalayan international festival 2012 is going to be inaugurated tomorrow by the padama shree awardees Sonam tshring Lepcha going to be organise at bhurung Pandam east Sikkim. Organised by H… Read More

0 comments: