Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

6 Nov 2011

शहीद सुजित थापा - संजय राई स्मृति कप फूटबल टुर्नामेन्टको आजको परिणाम

मंग्पू/केशर मोक्तान: मंग्पू विभागीय खेलकूद समिति द्वारा आयोजित शहीदद्वय सुजित थापा र संजय राईको स्मृतिमा आयोजित फूटबल खेलको प्रथम खेल गुड स्टार्ट एकाडेमी मंग्पूले ट्राई बेकरमा टि० आर० एस० सी० सिलिगुडीलाई पराजित गरेर आफ्नो दललाई विजयी तुलाए | दोश्रो खेलमा दिव्य ज्योति एकाडेमी मंग्पूले पेनाल्टीमा तीन माइल एन० जी० वाई० सी० लाई रोमान्चक गोलले पराजित गर्यो | भोलि मंग्पू  विभागीय खेलकूद मैदानमा सेवोक एन० वाई सी० बनाम डी० पी० साइड टिसटा भेली माझ सम्पन्न हुने जानकारी आयोजक पक्षले दिएको छ |

0 comments: