Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

7 Nov 2011

शोक समवेदना प्रकट गर्न अध्यक्ष बिमल गुरुङ नसपति गाउँ शेल्पूमा

आमाको ममता संसारको सबै भन्दा ठुलो माया ठहर्दछ | प्रत्येक प्राणीले आमाको मोल अमुल्य रहेको महसुस गर्छन | यस्तै आमाको माया ममतामा मानिसले धेरै ज्ञानहरु, सफलताहरु हासिल पनि गर्दछ |आमालाई विदा गर्न कठिनाई हुन्छ |  सन्दर्भमा यस्तै वृदा अवस्थामा रहेको माता नरमाया थापालाई मंग्पू  लाट पन्चर समस्टि संयोजक तथा मोर्चा केन्द्रिय सांगठनिक सचिव रतन थापाले अन्तिम विदा दिएका छन्  | वृदा आमाको शोक विह्ल परिवेशमा शोक समवेदना प्रकट गर्न गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ नसपति गाउँ शेल्पू (shelpu)रतन थापाको  निज बासस्थानमा उपस्थित भएको थियो | सम्पूर्ण थापा परिवार प्रति दु:खमा शोक समवेदना प्रकट गरी अध्यक्ष सिटोंगको विभिन्न गाउँहरु हुँदै रयांग खोला अवस्थित जोगी घाट झोलंगे पूल परिसर आइपुगे | त्यस पश्चात पूलको परिभ्रमन गरि उक्त निर्माणाधीन सडक यथा सिग्र्ह बनाउन पर्ने ठेकादारहरुले बताए | यसरी लाब्दा विभाग हुँदै मंग्पू भएर दार्जीलिंग तर्फ प्रस्थान भए |

0 comments: