Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

12 Nov 2011

आगमी २३ निभेम्वरको दिन कालेबुङमा प्रकृतिक प्रकोप माथी बौद्दिक बहस सम्पन्न हुने ।

युवसङ्गम
कालेबुङ १२ नोभेम्वर :\पहाडमा देखा परेको आपतकालिन प्राक्रती प्रकोप माथी बैध्दिक स्तरको वह्स गर्न कालेबुङ क्रष्क कल्याण सङ्गठन अनि कालेबुङ प्रेस कल्बले आगमी २३ तारिकको दिन एउटा सङ्घोष्ठिको आयोजना गर्ने तय गरेको छ ।आज यसै बिषय माथी प्रकाश पार्न यी दुवै सस्थाका प्रथिनिधिहरुले एउटा पत्राकार सम्मेलनको आयोजना गरेको थियो । पत्राकार सम्मेलनमा कालेबुङ प्रेस कल्बका तर्फाबाट अद्यक्षा आरुण कुमार रसाइली कृष्काकाल्याण सँगठनको पक्षा बाट सचिव बिश्णु कुमार छेत्री अनि सेभ द हिल्सका प्रमुख प्रफुल्ला राउ पनि उपस्थित थिए ।कृषक कल्याण सँगठनको कार्यालयमा सम्पन्न भएको पत्राकार सम्मेलनलाई सम्बोधन गर्दै केकेएसका सचिव बिश्णु कुमार छेत्रीले विगतको दिनहरुमा पहाडमा देखा परेको आपतकालिन प्राकृतिक प्रकोपहरु जस्तै आइला,बिनासकारी भुक्म्प, अनि प्रतेक बर्षा पहाडमा आइलागने पैह्रो जस्ता बिषयमाथी प्रख्यात स्रोत व्यक्तिले आफुहरुको  कार्यक्रममा अनुभावी बिचारहरु पेस गर्ने जनाए ।कार्याक्र्ममा मुम्बेबाट पनि अनुभावी स्रोत व्यक्ती हरुले उपस्थिती दिने तीनले अवगत गराएका छ्न् ।यसै पत्राकार सम्मेलनमा उपस्थित रहेका सेभ द हिल्सका प्रमुख प्रफुल्ला राउले भाविदिनहरुलाई द्यानमा लिएर प्रकृतिक प्रकोपको चपेटबाट बाचनुको निम्ती अहिले देखिनै सतर्क हुनुपर्ने जनाए ।आगमी २३तरिक सम्पन्न हुने कार्यक्रमबाट प्रकृतिक प्रकोपको रोगथामको निम्ती एउटा समाधान खोजी निकाल्नमा आफुहरु लागी  परेको उनले पत्राकारहरुलाई जनाए ।यता प्रेस कल्बका अध्यक्षा अरुण कुमार रसाइलिले यसै पत्रकार सम्मेलनबाट कालेबुङको सबै जनसाधारणलाई आफुहरुको कार्यक्रममा उपस्थित भैदिने आग्रह गरेका छ्न् । 

0 comments: