Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

10 Nov 2011

डाइल १०९८ बाल मजदुर रोकनु होस- चाइल्ड लाइन


काल्व्बुङ १० नो० (युवासङ्गम) : बाल मजदुर् जस्ता गैरकानुनि घटनलाइ समाजबट निर्मुल पार्न अब सम्पुर्न जनसाधरण नै सचेत हुनुपर्ने चाइल्ड लाइनले अपिल गरेको छ। कालेबुङको सामाजिक सस्था बाल सुरक्ष अभियान अधिन्स्थ रहेर बाल मजदुर बिरुद्द कार्य गर्दै आइरहेको उक्त चाइल्ड लाइन टोलीका कार्याकर्ताहरुले गत ८ तारिक देखि विभिन्न प्रकारको सडक सतेनामुल्क कार्याक्रमहरु हातमा लिएका छ्न्।आज एउटा पत्रकार सम्मेलनको आयोजना गरि उक्त टोलीका कार्याकर्ताहरुले समाचार माध्यम बाट पनि बाल मजदुर बिरुद्द जसाधरणमा चेतना फैलाउने काम गरेका छन्।कालेबुङको एउटा होटलमा आज सम्पन्न भएको चाइल्ड लाइनको पत्रकार सम्मेलनमा सयोजिक एलिशा गुरुङ , टोलीका सद्स्याहरु तेजकुमार थापा अनि शशि गिरि उपस्थित थिए।पत्रकारहरुलाइ सन्बोधन गर्दै सयोजीका गुरुङले कुनै  पनि व्यक्तिले बाल-बलिकहरुलाइ दुरावस्थामा फेला पारे तुरन्तै १०९८ न० मा सम्पर्क गरिदिने अनुरोध गरेकि छ्न्।आफुहरुको कार्याक्रम आगमि १४नो० सम्म सम्पन्न हुने जानकारि गराउदै उनले बाल मजदुर कानुनि आपराध रहेको जनाए। यता तेजकुमार् थापाले पनि बाल मजदुरलइ विश्वबाट नै निर्मुल पार्न सम्पुर्ण जगतनै सचेत हुनु पर्ने जानाउदै अब प्रतेक नागरिकले बाल मजदुरको बिरोद्द् गर्नु पर्ने आपिल गरे।

0 comments: