Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

10 Nov 2011

शुभाष गुप्त माइनोरोटी उम्मेद्वार कालेबुङ नगरपालीका चुनाउको निम्ती

कालेबुङ १० नो०(युवासङ्गम) : जनमुक्ती माइनोरोटी प्रन्ट्ले १३ न्० वार्ड निवासी शुभाष गुप्तलाई नगरपालीका चुनाउको निम्ती माइनोरोटी प्रार्थिको रुपमा खडा गरेको छ ।यसै बिषय लिएर आज प्रण्टो एउटा सभा पनि सम्पन्न भयो । यहाँको ठाकुरवाडीमा अवस्थित श्यामदेवी मन्दिरको प्रेक्षा ग्रहमा सम्पन्न भएको प्रण्ट्को आजको सभमा सचिव डेन्डुप दोर्जी भोटिय विशेषरुपले उपस्थित थिए । चेम्ब्र अफ कमर्शका अध्यक्षा नरेन्द्र सोमानिको अध्यक्षतामा सम्पन्न भएको आजको सभाले वार्ड न्० १३ निवासी शुभाष गुप्तलाई नगरपालिका चुनाउको निम्ती माइनोरोटी उम्मेद्वारको रुपमा  चयन गरेको छ ।मोर्चा अध्यक्षा बिमल गुरुङको आदेश अनुरुप नै आफुहरुले माइनोरोटी प्रार्थी खडा गरेको सचिव भोटियाले पत्रकार्हरुलाई जानकारी दिए । 

0 comments: