Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

16 Oct 2011

म्याराथान प्रतियोगिता सम्पन्न

कालेबुङ १६ अक्टोबर : डी के वाइबा।
बनबासी कल्याण आश्रमको आयोजनामा सम्पन्न भईरहेको तीन दिवसिय जील्ला सतरीय खेलकूद प्रतियोगिताको आज समापन भयो। आज खेलकूदको अन्तिम दिन केटा अनि केटीहरुमाझ म्याराथान प्रतियोगिता सम्पन्न भएको थियो। केटाहरुमाझ २१ कि.मी. अनि केटीहरुमाझ १४ कि.मी.को म्याराथान दौडमा मोठ ३४ जना प्रतियोगिहरुले भाग लिएका थिए। केटाहरुमाझ सम्पन्न भएको २१ कि.मी.को म्याराथान दौडमा रूनेस तामङ पहिलो, प्रेम दोर्जी भोटिया दोस्रो अनि पुरण राई तेस्रो भए। यसरी नै केटिहरुमाझ सम्पन्न भएको १४ कि.मी.को दौडमा मेनुका राई पहिलो, रेणुका राई दोस्रो अनि सायन लेप्चा तेस्रो भए। बिशेष युवाहरुमा रहेको प्रतिभालाई तिखार्न साथै राष्ट्रीय स्तरसम्म पुर्याउने उदेश्य राखेर यस्तो कार्यक्रम आयोजना गरेको स्टेट स्पोर्टस इन्चार्ज फूलछिरीङ लेप्चाले जनाए। आज बिजय बनेका प्रतियोगीहरु राज्य स्तरीय खेलको निम्ति चयन भएको पनि तिनले जनाउँदै उक्त प्रतियोगीहरु आगामी १० नोभेम्बरमा सालबारीमा हुने खेलमा जाने पनि तिनले जनाए। बिनोद मोक्तान मुख्य अतिथि रहेको कार्यक्रममा अमर कृष्ण भाद्रा,लोकराज अग्रवाल बिशिष्ट अतिथिका रुपमा अपस्थित रहेका थिए। बिजयी प्रतियोगिहरुलाई मुख्य अतिथिको बाहुलीबाट ट्रफी बितरण गरियो

Related Posts:

  • Sikkim, Aamir’s valentine - Star hits snow-clad state BIJOY GURUNG Aamir Khan at Burtuk helipad in Gangtok on Tuesday. Picture by Prabin Khaling Gangtok, Feb. 14: Sikkim had a date with actor Aamir Khan on Valentine’s Day. It was his maiden trip to Sikkim and the timi… Read More
  • Couple found dead Normal 0 false false false EN-US X-NONE HI MicrosoftInternetExplorer4 … Read More
  • Rs 130cr package for north growth Siliguri, Feb. 14: North Bengal development minister Gautam Deb announced over Rs 130 crore for several projects from his new office on Hill Cart Road where he started working today.Of the total, Rs 20 crore would be… Read More
  • Nod to tea tourism without land lease BIRESWAR BANERJEE AND AVIJIT SINHA Makaibari garden in Kurseong, which has introduced tea tourism Siliguri, Feb. 14: The government will support tea tourism based on infrastructure already existing in plantations but… Read More
  • Makeover takes off at Mall VIVEK CHHETRI Darjeeling, Feb. 14: The DGHC has started revamping the Mall and the first phase of the Rs 9 crore project for Darjeeling’s famous promenade is expected to be completed in five months.Nearly Rs 2 crore … Read More

0 comments: